जीवनी

रेड रोजा अर्थात् रोजा लक्जम्बर्ग

क. प्रमेश पोखरेल २०७९ वैशाख २२ गते बिहीवार

रेड रोजा अर्थात् रोजा लक्जम्बर्ग

रोजा लक्जम्बर्ग रेड रोजा भनेर चिनिने रोजा लक्जम्बर्ग, मार्क्सवादी दार्शनिक, महिलावादी तथा अर्थशास्त्री हुन् । मार्क्सवादी दर्शनमा आधारित लोकतन्त्र, शान्ति र क्रान्तिकारिताको संयोजनबारे उनको विशिष्ट विचारधारा छ । रोजा लक्जम्बर्गको मार्क्सवादी र समाजवादी आन्दोलनका साथै महिलावादी आन्दोलनमा पनि विश्वभर चर्चा परिचर्चा भइरहन्छ । लक्जम्बर्ग मार्च महिनामा विश्व श्रमिक...बाँकी

महान समाजवादी लेखक – म्याक्सिम गोर्की

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७८ फागुन ४ गते बुधवार

महान समाजवादी लेखक – म्याक्सिम गोर्की

महान् समाजवादी लेखक म्याक्सिम गोर्कीको जन्म सन् १८६८ मा निझनी नभ्गरोद रुसमा भएको थियो । म्याक्सिम गोर्कीको बुवाको नाम म्याक्सिम बेस्कोभ हो भने आमाको नाम भार्भारा पेस्कोभ हो । गोर्की चार वर्षका हुँदा उनका पिताले यो संसारबाट विदा लिए भने उनी सात वर्षको हुँदा उनकी माताको मृत्यू भयो...बाँकी

मेरो जीवन, मेरै शब्दमा

क. पोष्टबहादुर बोगटी ‘दिवाकर’ २०७८ साउन ५ गते मंगलवार

मेरो जीवन, मेरै शब्दमा

जन्म र परिवार नुवाकोटको तुच्चेमा मेरो जन्म भएको हो – ३ साउन २०१० मा, आमा लेखकुमारी र बुवा भैरवबहादुर बोगटीको कोखबाट । बुवाको ०५१ र आमाको ०६१ सालमा निधन भयो । निम्नमध्यम वर्गीय किसान परिवारमा हुर्किएको हुँ म । मेरा हजुरबाले पुराण वाचन, आयुर्वेदिक उपचार, झारफुकको काम गर्नुहुन्थ्यो,...बाँकी

थोमस सांकारा र उहाँका योगदानहरू

क. प्रमेश पोखरेल २०७८ जेठ ४ गते मंगलवार

थोमस सांकारा र उहाँका योगदानहरू

“हामी जनतालाई आवश्यक खाद्यान्न हाम्रो देशमै उत्पादन गर्न सक्दछौं, अझ बढी पनि । तर दुर्भाग्य हामी भोकमरीका नाममा बाँडिएका खाद्यान्न खान बाध्य छौं, भिखारी जस्तै । यो साम्राज्यवादका कारण हो ।” — थोमस सांकारा । सन् १९८३ देखि सन् १९८७ सम्म बुर्किना फासोका राष्ट्रपति एवम् महान् क्रान्तिकारी, मार्क्सवादी,...बाँकी

एड्सन एरान्तेस दो नासिमेन्टो अर्थात विश्वविख्यात फुटबल खेलाडी पेले

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७८ वैशाख २ गते बिहीवार

एड्सन एरान्तेस दो नासिमेन्टो अर्थात विश्वविख्यात फुटबल खेलाडी पेले

विश्वमा निकै कम व्यक्तिहरुले मात्र आफ्नो क्षमता र प्रतिभा प्रस्तुत गरेर विश्वभरि आफ्नो नाम फैलाएका छन् । यो संसारमा कोही राजनीतिज्ञ, कोही वैज्ञानिक, कोही साहित्यकार, कोही लेखक त कोही कलाकार भएर आफ्नो उज्ज्यालो छरिरहेका छन् । त्यस्तै खेलकुदको पनि आफ्नै संसारमा पनि फुटबलको आफ्नै महत्त्व रहेको छ ।...बाँकी

नाथुराम गोड्से र महात्मा गान्धीका हत्याराहरूको वास्तविकता

अनिल जैन २०७७ चैत १० गते मंगलवार

नाथुराम गोड्से र महात्मा गान्धीका हत्याराहरूको वास्तविकता

आजभोलि महात्मा गान्धीको हत्यारा गिरोहको नाइके नाथुराम गोड्सेको गुणगान गाउन जुन प्रयास भइरहेको छ, त्यो नौलो कुरा होइन । गोड्सेको सम्बन्ध राष्ट्रिय स्वयंसेवक संघसँग थियो भन्ने बताइन्छ, त्यसैले गान्धीको हत्यापश्चात सो संघमाथि भारतका तत्कालिन गृहमन्त्री सरदार बल्लभभाइ पटेलले प्रतिबन्ध लगाइदिएका थिए । अपितु संघले गोड्सेसँगको आफ्नो सम्बन्धलाई सँधै...बाँकी

बहुमुखी प्रतिभाका धनी: लियोनार्दो दा भिन्ची

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७७ भदौ १६ गते मंगलवार

बहुमुखी प्रतिभाका धनी: लियोनार्दो दा भिन्ची

लियोनार्दो दा भिन्ची विशाल मस्तिष्क र बहुमुखी प्रतिभाका धनी एक अनौठा मानिस थिए । उनी चित्रकार, संगीतकार, मूर्तिकार, इन्जिनियर, वैज्ञानिक र भवन निर्माता आदि सबै उनका परिचय थिए । त्यसैले उनलाई बहुमुखी प्रतिभाका धनी विश्व पुरुष भन्दा पनि अत्युक्ति नहोला जस्तो लाग्छ । यहाँ तिनै महान् व्यक्तित्व लियोनार्दो...बाँकी

सम्झनामा किसान नेताहरु

क. सरस्वती सुव्वा २०७७ साउन १७ गते शनिवार

सम्झनामा किसान नेताहरु

जन्मँदा कोही मान्छे अमर भएर जन्मदैँनन् । जब उसले कर्म गर्न सुरु गर्छ, अनि उसले गर्ने कर्मले उसको सम्मान कायम गर्छ । त्यस्तै सम्झना आज हामी किसान नेताहरुलाई सम्झने दिन आएको छ, आज हामी सम्झदैछौँ । किसान नेता बलदेव राम, भीमदत्त पन्त र तुलसीलाल अमात्यको स्मृति दिवस एकै...बाँकी

ह्युगो चाभेज र बोलिभारियन क्रान्ति

क. प्रमेश पोखरेल २०७७ साउन १५ गते बिहीवार

ह्युगो चाभेज र बोलिभारियन क्रान्ति

दक्षिण अमेरिकी स्वतन्त्रता आन्दोलनका नायक सिमोन बोलिभारको जन्मभूमिका रुपमा चिनिने भेनेजुएला क्षेत्रफलको हिसाबमा नेपालभन्दा धेरै ठूलो रहेता पनि जनसंख्यामा लगभग नेपालकै जति भएको ब्राजिल र कोलम्बियाको छिमेकी देश हो । करिब ३०० वर्ष पश्चिमा उपनिवेश र त्यसपछि सैनिक शासन बेहोर्नु परेकोले भेनेजुएलामा स्पेनिस भाषा बोलिन्छ । यो अत्यन्तै...बाँकी

कार्ल मार्क्सको जन्मदिन र कोरोना संकट

क. छवि सुवेदी २०७७ वैशाख २३ गते मंगलवार

कार्ल मार्क्सको जन्मदिन र कोरोना संकट

सन् २०१८ को मे ५ शनिबारको दिन जर्मनीको ट्रियर शहरमा चीनबाट आएको कार्ल मार्क्सको शालिक अनावरण भयो । यही सानो सहरमा कार्ल मार्क्स सन् १८१८ को मे ५ मा जन्मिएका थिए । उनले आफ्नो जीवनका कलिला सत्र वर्षहरु यही सहरमा बिताए । यो सहरले आफ्नो प्रिय सन्तान मार्क्सलाई...बाँकी