किसान-मजदुर

सहिद भीमदत्त पन्तको सेनाका योद्धा सम्मानित

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ ८ गते बुधवार

सहिद भीमदत्त पन्तको सेनाका योद्धा सम्मानित

काठमाडौँ । किसान सहिद भीमदत्त पन्तको सेनाका योद्धा जिन्तु चौधरी सम्मानित हुनुभएको छ । मङ्गलबार भीमदत्त नगरपालिकाले पहिलोपटक आफ्नो स्थापना दिवस मनाउँदै चौधरीलाई नगदसहित सम्मानित गरेको हो । भीमदत्त नगरपालिका– १८, भगतपुरका १०८ वर्षीय चौधरीलाई भीमदत्त पन्तको नेतृत्वमा भएको किसान आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नगरपालिकाले सम्मानित...बाँकी

कृषि क्षेत्रमा आधुनिकीकरणको प्रयास गर्छु – कृषि मन्त्री भुसाल

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर ७ गते शनिवार

कृषि क्षेत्रमा आधुनिकीकरणको प्रयास गर्छु – कृषि मन्त्री भुसाल

काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले आफूले कृषि क्षेत्रमा आधुनिकीकरणको प्रयास गर्ने बताउनु भएको छ । आज कृषि तथा पशुपन्छी विकास मन्त्रीको रूपमा पदभार ग्रहण गर्दै सो कुरा बताउनु भएको हो । भुसालले आफूले इमान्दारिताका साथ कृषि मन्त्रीको रुपमा कार्यसम्पादन गर्ने पनि प्रतिबद्धता जनाउनु...बाँकी

इमिलिआनो जापाता र मेक्सिकाेकाे किसान आन्दोलन

क. दधिराम खतिवडा २०७६ साउन १६ गते बिहीवार

इमिलिआनो जापाता र मेक्सिकाेकाे किसान आन्दोलन

मेक्सिकोका क्रान्तिकारी नायक इमिलिआनो जापाता ले नेतृत्व गरेको किसान आन्दोलन विश्वकै महत्त्वपूर्ण किसान आन्दोलन मानिन्छ । जापाताले सन् १९१० देखि १९१९ सम्म जमिनदार वर्गपक्षधर राष्ट्रपति पोर्फिरियो दायजको निरङ्कुश शासनविरुद्ध भूमिसुधारको नारामा सशस्त्र किसान आन्दोलन चलाएका थिए । उनले मोरलोस राज्यको त्यलाहुइकान नामक आदिवासी अमेरिकी गाउँबाट किसान आन्दोलन चलाउँदै देशभरीको...बाँकी

बंगलादेशमा जलवायु परिवर्तन र खाद्य सम्प्रभुताका चुनौतीहरु

क. अमिनुल इस्लाम २०७६ असार २७ गते शुक्रवार

बंगलादेशमा जलवायु परिवर्तन र खाद्य सम्प्रभुताका चुनौतीहरु

बंगलादेशमा खाद्य सम्प्रभुताको अवधारणा लोकप्रिय हुन बाँकी नै छ । नीतिगत–कानुनी संयन्त्रहरुले “खाद्य सुरक्षा” र “खाद्य सम्प्रभुता” पदावलीलाई प्रायाजसो पर्यायवाची रुपमा प्रयोग गर्दै आइरहेका छन् । किसान संगठनहरु पनि खाद्य सम्प्रभुताको परिभाषा, निहितार्थ र रणनीतिहरुको सन्दर्भमा एकै स्थानमा उभिएका छैनन् । यस परिप्रेक्ष्यमा जलवायु परिवर्तनले कृषिमा थोपरेका चुनौतीहरुको...बाँकी

भारतीय तरकारी तथा फलफूलमा अबिलम्ब विषादी परीक्षण सुरु गरियोस् – किसान महासंघ

लेफ्ट रिभ्यु संवाददाता २०७६ असार २४ गते मंगलवार

भारतीय तरकारी तथा फलफूलमा अबिलम्ब विषादी परीक्षण सुरु गरियोस् – किसान महासंघ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शक्तिशाली जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा अबिलम्ब विषादी परीक्षण सुरुवात गर्न माग गरेको छ । आज महासंघको केन्द्रीय कार्यालय काठमाडौँमा बसेको महासंघको स्थायी समितिको बैठक पश्चात एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएको...बाँकी

नेकपाका दुई किसान संगठनको एकता बराबरीको आधारमा, यस्ता भए निर्णयहरु

लेफ्ट रिभ्यु संवाददाता २०७६ असार २४ गते मंगलवार

नेकपाका दुई किसान संगठनको एकता बराबरीको आधारमा, यस्ता भए निर्णयहरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई किसान महासंघहरुको एकता बराबरीका आधारमा गर्ने गरी सहमति भएको छ । २०७६ जेठ ३१ गतेदेखि असार ०६ गतेसम्म बसेको संयुक्त भेलाले सो सहमतिका आधारमा एकता प्रकृयालाई गति दिएको छ । नेकपाभित्रको अहिलेसम्मको एकता प्रक्रियालाई विश्लेषण गर्दा दुई किसान महासंघ बिचको एकता...बाँकी

किसान महासंघ (क्रान्तिकारी केन्द्र)द्वारा गोविन्द शर्माप्रति श्रद्धाञ्जली सहित शोक वक्तव्य जारी

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ २२ गते बुधवार

किसान महासंघ (क्रान्तिकारी केन्द्र)द्वारा गोविन्द शर्माप्रति श्रद्धाञ्जली सहित शोक वक्तव्य जारी

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले आफ्ना केन्द्रीय सदस्य तथा कृषि पत्रकार क. गोविन्द शर्मा घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक वक्तव्य जारी गरेको छ । २०७६ जेष्ठ १९ गते सानेपास्थित रिङरोडमा सवारी दुर्घटनामा परी भएको निधन भएका संगठनका केन्द्रीय सदस्य गोविन्द शर्मा घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै...बाँकी

नयाँ बजेटले कृषि क्षेत्रको ढोका खोलेकाे छ – कृषि राज्यमन्त्री चाैधरी

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १८ गते शनिवार

नयाँ बजेटले कृषि क्षेत्रको ढोका खोलेकाे छ – कृषि राज्यमन्त्री चाैधरी

सुनसरी । कृषि तथा पशुपक्षी विकास राज्य मन्त्री रामकुमारी चौधरीले अहिलेको २०७६/०७७ को बजेटले कृषि क्षेत्रको समग्र बिकासको ढोका खोलेको बताएकी छन् । च्याउ उत्पादक सङ्घ केन्द्रीय समितिले आयोजना गरेकाे एक अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै राज्य मन्त्री चौधरीले उक्त कुरा बताएकी हुन् । कृषि क्षेत्रमा छुटयाएको बजेट आवश्यकता...बाँकी

किसान संगठनको एकताको काममा लागिसकेको छु – क. वामदेव गौतम

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १३ गते सोमवार

किसान संगठनको एकताको काममा लागिसकेको छु – क. वामदेव गौतम

काठमाडौँ । नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले किसान संगठनको एकताको काममा लागिसकेको बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बर्दिया जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेता गौतमले सो कुरा बताउनु भएको हो । जिल्ला...बाँकी

विश्व सम्पदाको ठूलो हिस्सा मुठ्ठीभर मान्छेको हातमा रहेकाे अध्यक्ष प्रचण्डकाे दावी

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १८ गते बुधवार

विश्व सम्पदाको ठूलो हिस्सा मुठ्ठीभर मान्छेको हातमा रहेकाे अध्यक्ष प्रचण्डकाे दावी

काठमाडौं‌, नेकपा अध्यक्ष प्रचण्डले अहिले पनि १०/१५ प्रतिशत मुठ्ठीभर मान्छेको हातमा विश्व सम्पदाको ठूलो हिस्सा रहेकाे बताउनुभएकाे छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि)ले  १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस काे अवसर पारेर भृकुटीमण्डपमा आयोजित मई दिवस कार्यक्रममा श्रमिकहरुलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले अझै पनि संसारमा धनी र गरीब बीचको...बाँकी