मुख्य खबर

सिन्डीकेटको अन्त्य भइसकेको छ – गृहमन्त्री थापा

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ८ गते बुधवार

सिन्डीकेटको अन्त्य भइसकेको छ – गृहमन्त्री थापा

काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा 'वादल'ले सिन्डीकेटको अन्त्य भइसकेको बताउनुभएको छ । बुधबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले सिन्डीकेटको अन्त्य भइसकेको उल्लेख गदै अब फर्कने अवस्थामा नरहेको स्पष्ट पार्नुभयो । उहाँले राज्यले सबै प्रकारका सिन्डिकेट अन्त्यका लागि लागि परेको बताउँदै छिट्टै कानून नै बनाएर सिन्डीकेटको सम्पूर्ण...बाँकी

संविधान कार्यान्वयन र राष्ट्रिय एकताका निम्ति पार्टी एकता – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ८ गते बुधवार

संविधान कार्यान्वयन र राष्ट्रिय एकताका निम्ति पार्टी एकता – अध्यक्ष प्रचण्ड

धनगढी । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन र नयाँ राष्ट्रिय एकताका निम्ति दुई कम्युनिष्ट पार्टीको एकता गरिएको बताउनु भएको छ । कैलालीको धनगढीमा सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संघर्ष, एकता र सहकार्यका श्रृंखलाहरु पार गरेर संविधान कार्यान्वयन र नयाँ राष्ट्रिय...बाँकी

सबै जवसहरुको एकता छिट्टै टुंगिंन्छ – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ८ गते बुधवार

सबै जवसहरुको एकता छिट्टै टुंगिंन्छ – प्रधानमन्त्री ओली

धनगढी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय स्तरका कमिटी र जनवर्गीय संगठनको एकिकरणमा केही ढिलाइ भएको भए पनि सबै कमिटीहरुको एकता छिट्टै टुंगिंने बताउनुभएको छ । सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ताको बिशेष भेलालाई बुधवार धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा नेकपालाई दुई तिहाइ...बाँकी

प्रजातान्त्र दिवस र नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहास

प्रधानमन्त्री केपी शर्मा ओली २०७५ फागुन ७ गते मंगलवार

प्रजातान्त्र दिवस र नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहास

सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधान न्यायाधीशज्यू, सम्माननीय सभामुखज्यू, सम्माननीय राष्ट्रिय सभाका अध्यक्षज्यू, माननीय मन्त्रीगण, प्रतिनिधिसभा र राष्ट्रिय सभाका माननीय सदस्यहरु, विदेशी कुटनीतिक नियोगका प्रमुखज्यूहरु, राष्ट्रसेवक कर्मचारीहरु, विशिष्ट अतिथिहरु र सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु । २००७ साल फागुन ७ गते आजकै दिन हामी नेपालीले एकताबद्ध संघर्षबाट निरंकुश...बाँकी

पछाडि पारिएकालाई राज्यको मूलप्रवाहमा ल्याउने दायित्व राससकै हो – मन्त्री बाँस्कोटा

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ७ गते मंगलवार

पछाडि पारिएकालाई राज्यको मूलप्रवाहमा ल्याउने दायित्व राससकै हो – मन्त्री बाँस्कोटा

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पछाडि पारिएका क्षेत्रलाई राज्यको मूलप्रवाहमा ल्याउने दायित्व राससको भएको बताउनुभएको छ । राससको ५८ औँ वार्षिकोत्सवको अवसर पारेर मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाचार उत्पादन, प्रसारण र वितरणमा अग्रणी संस्थाको रुपमा राससले नेपाली जनताको चाहना र भावनालाई सम्बोधन...बाँकी

श्रद्धाञ्जली पुजारी बा

क. युवराज केसी 'वसन्त' २०७५ फागुन ६ गते सोमवार

श्रद्धाञ्जली पुजारी बा

“वसन्त आएकाे छरे ! पारी मैदानभरि बर्दिवाला आएका छन !” भन्दै टाेलभरि डुलेर उहाँ म भए ठाउँ आउनुभयाे ! “जा, छिटाे जा, फेरि मिलाएर बुझेर आउनु ।” भन्दा उहाँ अत्यासिँदाे मुद्रामा हुनुहुन्थ्याे । बिहान ९ बजेतिर नयाँगाउँकाे ताेर्तमा हाम्राे टिम खाना खाने तरखरमा थियाे । साथीहरु खाना खाने...बाँकी

लगानीका लागि नेपाल उर्वर भूमि भएको प्रधानमन्त्री ओलीको भनाई

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ५ गते आइतवार

लगानीका लागि नेपाल उर्वर भूमि भएको प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीका लागि उर्वर भूमी भएको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आईतवार राजधानीमा आयोजना गरेको कान्तिपुर कन्क्लेभको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा विकासको गतिशिलता र लगानीको अवसर उपयुक्त भएको धारणा राख्नुभयो। वैदेशिक लगानीले नेपालको आर्थिक वृद्धिद्धर वृद्धि हुने मात्र नभइ नेपालाई...बाँकी

व्याजदरमा लचिलो हुन बैंकहरुलाई प्रधानमन्त्री ओलीको आग्रह

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ४ गते शनिवार

व्याजदरमा लचिलो हुन बैंकहरुलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई ब्याजदरमा लचिलो हुन आग्रह गर्नुभएको छ । शनिवार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधीसँग आफ्नै निवास बालुवाटारमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्दा व्याजदर घटाउन वैंकहरुलाई आग्रह गर्नुभएको हो । उत्पादनमुलक कार्य, रोजगारीका अवसर सृजना गर्ने कार्य, आत्मनिर्भर हुने कार्य र...बाँकी

राष्ट्राध्यक्ष सी चिनफिङसँग अमेरिकी प्रतिनिधि मण्डलको भेटवार्ता

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ४ गते शनिवार

राष्ट्राध्यक्ष सी चिनफिङसँग अमेरिकी प्रतिनिधि मण्डलको भेटवार्ता

काठमाडौँ । चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज फेब्रुअरी १५ तारिख बेइजिङस्थित जन बृहत सभा भवनमा चीन र अमेरिका बीच नयाँ आर्थिक तथा व्यापारिक उच्चस्तरीय छलफलमा सहभागी अमेरिकी व्यापारिक प्रतिनिधि रोबेर्ट लाइथिजर तथा अर्थमन्त्री स्टेभेन म्नुचिनसँग भेट-वार्ता गर्नुभएको छ। चीन र अमेरिकाको सम्बन्ध बर्तमान विश्वमा सबैभन्दा महत्त्वपूर्ण द्विपक्षीय...बाँकी

भेनेजुएलामा अमेरिकी साम्राज्यवादको हस्तक्षेप

क. मोहनविक्रम सिंह २०७५ फागुन ४ गते शनिवार

भेनेजुएलामा अमेरिकी साम्राज्यवादको हस्तक्षेप

भेनेजुएलाको स्थितिबारे नेकपा (मसाल) कोतर्फबाट यही माघ ११ गते मैले तल लेखे अनुसारको वक्तव्य जारी गरेको थिएँः “भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका विरुद्ध अमेरिकाले अपनाएको हस्तक्षेपको नीतिको नेकपा (मसाल) ले तीव्र शब्दमा भर्त्सना गर्दछ । उनी जनताद्वारा निर्वाचित राष्ट्रपति हुन् । उनले सुरुदेखि नै अमेरिकन साम्राज्यवादका विरुद्ध अडान लिँदै...बाँकी