माओवादी

सानो मेहनत र विवेकले एकता भएको होइन – अध्यक्ष प्रचण्ड

आस्था केसी २०७६ वैशाख ९ गते सोमवार

सानो मेहनत र विवेकले एकता भएको होइन – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एक वर्षभित्र पार्टीको महाधिवेशन गरी सक्ने बताउनु भएकाे छ । नेपाल कम्युनिष्ट पार्टीको ७० औं पार्टी स्थापना दिवस तथा कम्युनिष्ट नेता लेनिनको १३९औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन...बाँकी

हिजो मेसिनगन नबोकेको भए गणतन्त्र आउँदैनथ्यो – जनार्दन शर्मा ‘प्रभाकर’

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ७ गते शनिवार

हिजो मेसिनगन नबोकेको भए गणतन्त्र आउँदैनथ्यो – जनार्दन शर्मा ‘प्रभाकर’

काठमाडाैं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले हिजो मेसिनगन नबोकेको भए आज गणतन्त्र नआउने धारणा राखेका छन् । राजधानीमा आयोजित पूर्वजनमुक्ति सेना संघ, नेपाल रामेछापले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता शर्माले यस्ताे बताएका हुन् । उनले सात सालदेखि...बाँकी

विप्लव नेतृत्वकाे नेकपाका मकवानपुर इञ्चार्ज पक्राउ

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २९ गते शुक्रवार

विप्लव नेतृत्वकाे नेकपाका मकवानपुर इञ्चार्ज पक्राउ

हेटौंडा, नेत्रबिक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनवाट प्रहरीले बिहीवार राति उनीहरुलाई पक्रेको हो ।सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको प्रहरी स्रोतले...बाँकी

ढिलोचाँडो विप्लव पनि नेपाल कम्युनिष्ट पार्टीमा आउने प्रचण्डकाे दाबी

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २६ गते मंगलवार

ढिलोचाँडो विप्लव पनि नेपाल कम्युनिष्ट पार्टीमा आउने प्रचण्डकाे दाबी

काठमाडौं,  सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरि दुई दर्जन कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले खादा र अबिर लगाउँदै मुलधारको राजनीतिमा प्रवेश गराउनुभएकाे हाे । प्रचण्ड निवास खुमलटारमा भएको...बाँकी

कृषिमा आधारित उद्योग स्थापना गरेर रोजगारी सिर्जना गर्नुपर्छ -अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २० गते बुधवार

कृषिमा आधारित उद्योग स्थापना गरेर रोजगारी सिर्जना गर्नुपर्छ -अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ले कृषिमा आधारित उद्योग स्थापना गरेर रोजगारीकाे अवसर सिर्जना गर्ने बताउनुभएकाे छ । बुधबारबाट काठमाडौंमा सुरु राष्ट्रिय विकास परिषद् बैठकमा  २५ वर्षे दीर्घकालीन सोँचसहित १५ औं योजनाको आधारपत्रको मस्यौंदामाथि भएकाे छलफलमा भाग लिँदै उहाँले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना हुने खालको शैक्षिक...बाँकी

विप्लव नेतृत्वका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २० गते बुधवार

विप्लव नेतृत्वका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ

काठमाडौँ, नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरेको हो । वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार,...बाँकी

२८ वर्ष अगाडिका प्रचण्ड : कपाल लरक्क, चिनी कम दूध चियाका पारखी

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १६ गते शनिवार

२८ वर्ष अगाडिका प्रचण्ड : कपाल लरक्क, चिनी कम दूध चियाका पारखी

ललितपुर । ०४७ साल ताकाको कुरा हो, डीडीसी र सीताराम ब्रान्डका दूध भर्खरै आउन थालेका थिए । ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर मन्दिर परिसरमा त्यति बेला चिया बेच्थिन्- शान्ति खड्गी । चियाको मूल्य प्रतिकप तीन रुपैयाँ थियो । कुनोमा रहेको उनको पसलमा थुप्रै मानिस चिया पिउन आउँथे । खड्गीको परिवार...बाँकी

बुटवलको विप्लव पार्टी कार्यालयमा प्रहरीको डोजर

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १५ गते शुक्रवार

बुटवलको विप्लव पार्टी कार्यालयमा प्रहरीको डोजर

बुटवल । नेत्रविक्रम चन्द 'विप्लव' नेकपाको पार्टी कार्यालयमाथि प्रहरीले डोजर चलाएको छ । पाल्पारोडस्थित विप्लवको ‘रातो घर’ मा प्रहरीले डोजर लगाएर भत्काएका हो । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले केही दिन अगाडी सो कार्यालयमा ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरू कब्जामा लिएका थिए । उक्त भवन...बाँकी

‘विप्लव’माओवादीका नेता हेमन्तप्रकाश ओलीसहित ८ जना पक्राउ

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ९ गते शनिवार

‘विप्लव’माओवादीका नेता हेमन्तप्रकाश ओलीसहित ८ जना पक्राउ

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीका नेता हेमन्तप्रकाश ओलीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोली र काभ्रे प्रहरीको संयुक्त टोलीले शुक्रबार राती काभ्रेबाट ओलीसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पक्राउ...बाँकी

मेरो मानसपटलमा प्रिय प्रकाश दाहाल

क. रामबहादुर थापा 'बादल' २०७५ चैत ८ गते शुक्रवार

मेरो मानसपटलमा प्रिय प्रकाश दाहाल

मङ्सिर ३ गते (२०७४ सालको) एकाबिहानै मेरो मोबाइलको घन्टी लगातार घन्किरहेको थियो । मानौं त्यसले कुनै अशुभ सङ्केत दिइरहेको थियो । मैले मोबाइलको स्क्रिन नियालें, त्यहाँ एकदमै परिचित नम्बर रहेछ । रिसिभर अन गरें, झापाबाट अप्रत्याशित अत्यन्तै हृदयविदारक एउटा आवाज आयो, “बादलजी प्रकाश गयो, तपाई तुरुन्तै नैनालाई लिएर...बाँकी