माओवादी

मेरो जीवनमा असार २६ गतेः जनयुद्धमा मृत्युलाई जितेको दिन

क. दलजीत श्रीपाली 'प्रशान्त' २०८३ असार २६ गते शुक्रवार

मेरो जीवनमा असार २६ गतेः जनयुद्धमा मृत्युलाई जितेको दिन

म नौजवान उमेरमा जातीय तथा वर्गीय मुक्तिका लागि नेकपा(माओवादी)को नेतृत्वमा भएको महान् तथा गौरवशाली दसवर्षे जनयुद्धमा हाम्फालेको हुँ। जनयुद्धमा होमिनु मेरा लागि कुनै बाध्यता थिएन  ।बरु इतिहासको आवश्यकता थियो । मैले कुरा बुझेर नै नेकपा (माओवादी)को जनयुद्धमा लागेको हुँ । नेकपा(माओवादी) का अध्यक्ष क. प्रचण्डको नेतृत्वमा २०५२ फागुन...बाँकी

नेकपाका संयोजक क. प्रचण्डद्वारा राष्ट्रिय धान दिवस २०८३ को शुभकामना, किसानमैत्री नीति र कृषि आत्मनिर्भरतामा जोड

लेफ्ट रिभ्यु संवाददाता २०८३ असार १५ गते सोमवार

नेकपाका संयोजक क. प्रचण्डद्वारा राष्ट्रिय धान दिवस २०८३ को शुभकामना, किसानमैत्री नीति र कृषि आत्मनिर्भरतामा जोड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक क. प्रचण्डले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा सम्पूर्ण किसान तथा नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दै कृषि क्षेत्रलाई राष्ट्रिय विकासको केन्द्रमा राख्न र किसानमैत्री नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आज शुभकामना...बाँकी

“तीनको एकमा संयोजन” – कम्युनिष्ट पार्टीको संगठन निर्माण र नेतृत्व हस्तान्तरणको आधार

क. नहेन्द्र खड्का २०८३ असार ५ गते शुक्रवार

“तीनको एकमा संयोजन” – कम्युनिष्ट पार्टीको संगठन निर्माण र नेतृत्व हस्तान्तरणको आधार

नेपाली कम्युनिष्ट आन्दोलन आज आफ्नो इतिहासको एक अत्यन्तै संवेदनशील र निर्णायक मोडमा उभिएको छ। एकातिर समाजवादको आधार निर्माण गर्ने ऐतिहासिक कार्यभार हाम्रा सामु छ भने अर्कोतिर, आन्दोलनभित्र वैचारिक जडता, संगठनात्मक शिथिलता र पुस्तागत अन्तरविरोधहरूका थुप्रै जटिलताहरू देखा परेका छन् । यस्तो परिस्थितिमा मार्क्सवाद–लेनिनवाद–माओवाद (मालेमावाद) को आलोकमा पार्टी निर्माणको...बाँकी

महान सहिद क. रीतबहादुर खड्‌का अमर रहुन्

क. गंगा कार्की 'विश्व' २०८३ असार २ गते मंगलवार

महान सहिद क. रीतबहादुर खड्‌का अमर रहुन्

महान् नेपाली 'जनयुद्ध'ले सवा दशवर्षे जीवन अवधि संघर्षका चरणहरू पार गर्दै गुजार्‍यो । युद्धमा नराम्रा प्रवृत्तिको नष्ट मात्रै होइन, राम्रा प्रतिभाहरूको पनि भौतिक र दुःखद क्षति हुने गर्दछ । नराम्रा प्रवृत्तिहरू बाँचेर पनि मृत अवस्थामा हुन्छन् भने राम्रा प्रतिभाहरूको भौतिक मरण भएपनि युगौँसम्म बाँचिरहन्छन् अथवा राम्रा फूलहरू बगैँचामा...बाँकी

नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन परिणाम र इतिहासको जिम्मेवारी

नहेन्द्र खड्का २०८२ फागुन २२ गते शुक्रवार

नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन परिणाम र इतिहासको जिम्मेवारी

नेपालको समसामयिक राजनीतिक परिस्थितिमा निर्वाचन परिणामलाई लिएर विभिन्न प्रकारका प्रतिक्रिया आएका छन्, जुन स्वाभाविक छ । साँचो कम्युनिस्टका लागि एउटा निर्वाचनको परिणाम कुनै अन्तिम निर्णय होइन; यो जनताको मनोविज्ञान, राजनीतिक चेतना र वर्गीय सन्तुलनको एउटा क्षणिक अभिव्यक्ति हो। हामी कम्युनिस्टहरू जनतालाई इतिहासका वास्तविक निर्माता मान्छौँ। आजको राष्ट्रिय र...बाँकी

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको चार माओवादी जनसंगठनद्वारा भर्त्सना

लेफ्ट रिभ्यु संवाददाता २०८२ भदौ २२ गते आइतवार

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको चार माओवादी जनसंगठनद्वारा भर्त्सना

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले नेपाल सरकारले दशैँ, तिहार, छठ, म्हपूजा, नेपाल संवत् र इदजस्ता सामाजिक र सांस्कृतिक पर्वहरूको संघारमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णयलाई लोकतन्त्र, जनहित, वाक् तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी र नेपालको संविधान प्रतिकूल भन्दै निन्दा तथा भर्त्सना गरेका छन् । नेकपा (माओवादी...बाँकी

समाजवाद अर्थात् सबैका लागि समृद्धि

क. अग्निप्रसाद सापकोटा 'कञ्चन' २०८२ भदौ १८ गते बुधवार

समाजवाद अर्थात् सबैका लागि समृद्धि

नेपालको संविधानमा समाजवादको उल्लेख भए पनि त्यसको व्याख्या भएको छैन । हाम्रो पार्टीले ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनबाट ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक प्रतिवेदनमा समाजवादसम्बन्धी सिद्धान्त, दृष्टिकोण, रणनीति र कार्यनीतिबारे दिशानिर्देश गरेको छ । पार्टीले वैज्ञानिक समाजवादको मूल्यमान्यतामा आधारित रहेर समाजवादको निर्माणमा जोड दिएको छ । यसअघि अभ्यास...बाँकी

उखु किसानको कटौती गरेको ५० प्रतिशत अनुदान पुनर्स्थापित गर, अनुदान बापतको एक अरब ५० करोड तत्काल भुक्तानी गर, प्रतिक्विन्टल उखुको न्यूनतम् समर्थन मूल्य कम्तीमा एकहजार रूपैयाँ तोक – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

लेफ्ट रिभ्यु संवाददाता २०८२ भदौ ९ गते सोमवार

उखु किसानको कटौती गरेको ५० प्रतिशत अनुदान पुनर्स्थापित गर, अनुदान बापतको एक अरब ५० करोड तत्काल भुक्तानी गर, प्रतिक्विन्टल उखुको न्यूनतम् समर्थन मूल्य कम्तीमा एकहजार रूपैयाँ तोक – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले काठमाडौँमा सञ्चालित उखु किसानहरूको संघर्षमा ऐक्यबद्धता जाहेर गर्दै  ओली सरकारले कटौती गरेको उखु किसानहरूको ५० प्रतिशत अनुदान पुनर्स्थापित गर्न, किसानहरूले प्राप्त गर्नुपर्ने अनुदान बापतको एक अरब ५० करोड रुपैयाँ भन्दा बढी रकम तत्काल भुक्तानी गर्न  र उखुको न्यूनतम् समर्थन मूल्य...बाँकी

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अविभाज्य भूभाग हुन् – चार माओवादी जनसंगठन

लेफ्ट रिभ्यु संवाददाता २०८२ भदौ ६ गते शुक्रवार

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अविभाज्य भूभाग हुन् – चार माओवादी जनसंगठन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अविभाज्य भूभाग भएको दाबी गर्दै चीन र भारतबिच लिपुलेकलाई समावेश गरी भएको द्वीपक्षीय व्यापार सम्झौता र सोही सन्दर्भमा भारतको परराष्ट्र मन्त्रालयले लिपुलेक भारतको भनी दाबी गर्दा समेत प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा...बाँकी

भक्तपुरको मनोहरा स्थित सुकुम्बासी वस्तीमा चलाइएको अमानवीय डोजर आतंकको निन्दा गर्दछौँ – माओवादी केन्द्र निकट चार जनसंगठन

लेफ्ट रिभ्यु संवाददाता २०८२ साउन ३१ गते शनिवार

भक्तपुरको मनोहरा स्थित सुकुम्बासी वस्तीमा चलाइएको अमानवीय डोजर आतंकको निन्दा गर्दछौँ – माओवादी केन्द्र निकट चार जनसंगठन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले काठमाडौँ महानगरपालिकाले भक्तपुरको मनोहरा स्थित गरिब किसान-मजदुर, दलित, जनजातिहरू बस्ने सुकुम्बासी वस्तीमा जनताको संविधानप्रदत्त आवास र भूमिमाथिको अधिकार हनन् गर्दै साउनको झमझम पानी परिरहेको बेला चलाइएको डोजर आतंक, सुकुम्बासीले खाई-नखाई बनाएका झुप्रा-छाप्राहरू भत्काउने, सामानहरू लुटपाट गर्ने र सुकुम्बासीमाथि बर्बर आक्रमण...बाँकी