प्राक्कथन शोषण, उत्पीडन र साम्राज्यवादरहित विश्वका निम्ति, एउटा यस्तो संसार – जहाँ समाजका वर्गहरूको विभाजनको अन्त्य हुनेछ, त्यस्तो भावी साम्यवादी विश्वका निम्ति लडाइँलाई अघि बढाउन प्रतिबद्ध विश्वभरिका माओवादी क्रान्तिकारीहरूको सन् १९८४ मा भएको केन्द्रीय भेलाले ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन’ (रिम) को स्थापना गरेको थियो । हाम्रो आन्दोलन गठन भएदेखि...बाँकी
कमरेड माओले भन्नुभएको थियो - "चार मई आन्दोलनको बेलामा आधुनिक विचारका मानिसहरूले उत्कृष्ट भाषाको विरोध गरेर प्रचलित चीनी भाषाको पक्ष लिए । परम्परागत आडम्बरको विरोध गरेर विज्ञान र जनतन्त्रको पक्ष लिए । यो विल्कुलै सही थियो । त्यो आन्दोलन एक शक्तिशाली र सजीव थियो, प्रगतिशील र क्रान्तिकारी थियो...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड' ले चिनियाँ क्रान्तिका नायक एवं विश्व सर्वहारा वर्गका नेता क. माओत्सेतुङलाई मार्क्सवाद–लेनिनवादका सच्चा अनुयायी एवं नयाँ विचार र कार्यदिशाको विकास गर्ने एक सच्चा मालेमावादी नेता भएको उल्लेख गर्दै आजको सन्दर्भमा माओको स्मरण र सम्मान...बाँकी
आदरणीय आमाबुवा, दिदीबहिनी र दाजुभाइहरू, आज म समस्त नागरिकसँग प्रत्यक्ष सम्बोधन गर्न उपस्थित भएको छु। सरकार गठन भएको एक वर्ष पूरा भएको संयोग र अवसर परे पनि सरकारका उपलब्धिको विवरण प्रस्तुत गर्नु मात्र मेरो आजको उद्देश्य होइन। सुशासन, सामाजिक न्याय, समृद्धि, कुटनीति, विपत् व्यवस्थापन र लोकतन्त्रको संवर्द्धनलगायतका क्षेत्रमा...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) र विभिन्न निजी दुग्ध कम्पनीहरूले दुग्ध उत्पादक किसानहरूलाई तिर्न बाँकी ६ अरब रुपैयाँ बराबरको बक्यौता रकम तत्काल भुक्तानी गर्न र दोषी तथा गैर जिम्मेवार सरकारी पदाधिकारीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । नेकपा...बाँकी
जीवनलाई सरल अनि सुन्दर तरिकाले ग्रहण गर्न सके बाँकी सबै गौण हुन्। जीवनको हरेक पक्ष रमाइलो लाग्छ। मलाई त्योभन्दा बेसी चुनौतीपूर्ण घडी । जीवनका प्रत्यक घटनाहरूले मलाई अत्यन्त संवेदनशील भएर सोच्न बाध्य बनाउँछन्। जब गहिरिएर ती सबैलाई केलाउने गर्छु, तिनै शिक्षाहरूबाट मलाई हरदम सचेत भएर अघिबढ्ने प्रेरणा मिलेको...बाँकी
कमरेड चियाङ चिङ जब बोल्नका लागि अगाडि जानुभयो, उहाँलाई पूरा भेलाले गडगडाहटपूर्ण तालीका साथ स्वागत गर्यो । सर्वप्रथम उहाँले सर्वहारा वर्गीय क्रान्तिकारी सलामद्वारा साहित्य र कलावृत्तका सम्पूर्ण कमरेड र मित्रहरूका साथै उपस्थित युवा लालरक्षकका योद्धाहरूलाई अभिवादन गर्नुभयो। महान् सर्वहारा सांस्कृतिक क्रान्ति बुझ्नलाई आफू कसरी सक्षम हुनुभयो भन्नेबारे उहाँले...बाँकी
सास फेर्न नपाउँदै दिन ढल्के थकाइ बिसाउन नभ्याउँदै काँशुघाटको ओरालोमा गाईवस्तु झर्दैछन् कि ग्वालाहरू हुन् ? दिनरात गाउँ चाहार्छन् हत्याराका हुल ठनास्दै होश राख्दै डोकोको पिँधमा चिजबिज राखी खोस्मेराले खोस्मेरामाथि दाउराका चाङ बोक्दै थाप्लोमा नाम्लोको पाता मिलाउँदै घुर्मैलो पछ्यौरी ओढेकी बेलिसरा सधैँझैँ ऊ आपनो बाटो हिँड्छे थुप्रै फेरा...बाँकी
सम्पादकको टिप्पणीः चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले असोज ५ गतेदेखि १३ गतेसम्म (सेप्टेम्बर २३ देखि ३० तारिखसम्म) सम्म चीनको पाँच-दिने राजकीय भ्रमण जारी छ, जुन उहाँको नेपालको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकालको सुरुवातपछिको पहिलो चीन भ्रमण हो । ६९ वर्षीय (प्रधानमन्त्री प्रचण्ड) नेपालका सुविख्यात...बाँकी
वैज्ञानिक समाजवाद इतिहासको वस्तुगत आवश्यकता तथा अनिवार्यता हो भनेर बुझ्न समाजको इतिहासलाई द्वन्द्ववादी तरिकाले हेर्नुपर्छ । यो संसार नै द्वन्द्वमय छ । परस्पर विरोधी तत्त्वको एकता र सङ्घर्षले नै संसारको विकासक्रमलाई अगाडि बढाएको छ । त्यो समाज र प्रकृति दुवैमा लागु हुन्छ । हामी समाजलाई द्वन्द्ववादी ढङ्गले हेर्न...बाँकी