नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

कर्मचारीहरु केन्द्रीकृत मानसिकताबाट मुक्त हुन सकेनन् – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर २० गते शुक्रवार

कर्मचारीहरु केन्द्रीकृत मानसिकताबाट मुक्त हुन सकेनन् – अध्यक्ष प्रचण्ड

धनगढी । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरु केन्द्रीकृत मानसिकताबाट मुक्त हुन नसक्दा फेरि पनि उपलब्धि गुम्ने हो कि भन्ने खतरा देखिएको बताउनुभयो । आज (शुक्रबार) धनगढीमा आयोजित सुदूरपश्चिम वित्तीय सम्मेलनमा सम्बोधन गर्दै उहाँले भन्नुभयाे, ‘पुराना संरचनामा काम गरेकालाई विदाई गर्नुपर्ने थियो । आफूले भनेका मान्छे ल्याउनु पथ्र्यो ।...बाँकी

प्रम ओलीको शल्यक्रियाको घाउ निको हुँदै गएको, स्वास्थ्यमा उल्लेखनीय सुधार

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर १७ गते मंगलवार

प्रम ओलीको शल्यक्रियाको घाउ निको हुँदै गएको, स्वास्थ्यमा उल्लेखनीय सुधार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ भने सुधारको क्रम जारी रहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षबाट भिडियो...बाँकी

भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्छः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर १५ गते आइतवार

भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्छः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्ने बताउनुभएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बुद्धिमान पाख्रिनको १७ औँ स्मृतिका अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । द्वन्द्वमा जघन्य अपराध गर्ने दोषीलाई कारवाही र पीडितलाई परिपूरणकै निम्ति सत्य...बाँकी

जनमत निर्माणमा विचार र राजनीतिको भूमिका महत्त्वपूर्ण हुन्छः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर १३ गते शुक्रवार

जनमत निर्माणमा विचार र राजनीतिको भूमिका महत्त्वपूर्ण हुन्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमत निर्माणमा विचार र राजनीतिको भूमिका महत्त्वपूर्ण हुने बताउनु भएको छ । नेपाल चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘जनमत निर्माणमा सञ्चारको भूमिका प्राथमिक रहेकाले यसको सदुपयोग मुख्य हो ।उहाँले अन्तरदेशीय जनमत...बाँकी

भारतले प्रकाशित गरेको नक्शा मान्य छैन : अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर ७ गते शनिवार

भारतले प्रकाशित गरेको नक्शा मान्य छैन : अध्यक्ष प्रचण्ड

बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैमा भारतले प्रकाशित गरेको नक्शा आफूहरूलाई मान्य नभएको बताउनु भएको छ । बागलुङको बुर्तिबाङमा आयोजित चुनावी सभालाई शनिबार दिउँसो सम्बोधन गर्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो । ‘भारतले प्रकाशित गरेको नक्शामा...बाँकी

मन्त्रिपरिषद् पुनर्गठन, सपथग्रहण भोलि (नामावली सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर ४ गते बुधवार

मन्त्रिपरिषद् पुनर्गठन, सपथग्रहण भोलि (नामावली सहित)

काठमाडौं, ४ मंसीर। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । उहाँले केही मन्त्रीहरूलाई हटाई सो स्थानमा नयाँ मन्त्रीहरू नियुक्त गर्नुभएको छ । लामो समयको जोरबलपछि गरिएको मन्त्रीमण्डलको पुनर्गठनमा केही मन्त्रीहरूको जिम्मेवारी यथावत छ भने केहीको जिम्मेवारी परिवर्तन गरिएको छ । मन्त्रीपरिषद पुनर्गठनको औपचारिक जानकारी...बाँकी

लामो मिहिनेतपछि आएको आर्थिक विकासको अवसर गुम्न दिनुहुँदैनः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर ३ गते मंगलवार

लामो मिहिनेतपछि आएको आर्थिक विकासको अवसर गुम्न दिनुहुँदैनः अध्यक्ष प्रचण्ड

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो मिहिनेतपछि नेपालमा आएको आर्थिक विकासको अवसरलाई कुनै पनि हालतमा गुम्न दिनहुने बताउनु भएको छ । मंगलबार रूपन्देहीमा पाँचौं लुम्बिनी महोत्सव उद्घाटन गर्दै अध्यक्ष प्रचण्ड ले सो कुरा बताउनुभएको हो । ‘कतिपय व्यापारीहरु नेपालमा भन्दा पनि...बाँकी

दिल्ली र बेइजिङलाई लिपुलेक सम्झौता सच्याउन भनेका छौं – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ कात्तिक २५ गते सोमवार

दिल्ली र बेइजिङलाई लिपुलेक सम्झौता सच्याउन भनेका छौं – अध्यक्ष प्रचण्ड

कालापानीको विषयमा अब धेरै समय लिएर छलफल गर्नुपर्ने आवश्यकता छैन। सरकारको तर्फबाट गृहमन्त्रीले र भूमि व्यवस्थामन्त्रीले कुरा राखिसकेपछि हाम्रो छलफललाई लामो लानुपर्ने रहेन। सीमासम्बन्धी समस्या लामो समयदेखि नेपाल र भारतको बीचमा छलफल हुँदै आएको विषय हो। नेपाल सरकारको तर्फबाट भएका प्रधानमन्त्रीहरुको भारत भ्रमणका क्रममा पनि यो विषय छलफलमा...बाँकी

समृद्धि र विकासका लागि पार्टी र सरकारलाई बलियो बनाउनुपर्छः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ कात्तिक ८ गते शुक्रवार

समृद्धि र विकासका लागि पार्टी र सरकारलाई बलियो बनाउनुपर्छः अध्यक्ष प्रचण्ड

बिराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई समृद्धि र विकास को बाटो तर्फ अघि बढाउनका लागि पार्टी र सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । मोरङमा शुक्रबार आयोजित शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा उहाँले भन्नुभयो, ‘अहिले पनि नेकपालाई कमजोर पार्ने खेल भइरहेको छ,...बाँकी

बर्तमान विश्व व्यवस्था र भूमण्डलीकरणको अन्त्य बारे

क. लोकनारायण सुवेदी २०७६ कात्तिक ८ गते शुक्रवार

बर्तमान विश्व व्यवस्था र भूमण्डलीकरणको अन्त्य बारे

सोभियत संघको विघटनलाई नब्बेको दशकमा एकथरी विश्लेषकहरुले सोभियत शीत युद्धको अन्त्यकोरुपमा मात्र विश्लेषण गरेका थिए । त्यतिबेलाका एक चर्चित विश्लेषक फ्रान्सिस फुकुयामाले त आफ्नो प्रसिद्ध पुस्तक ‘द इण्ड अफ हिस्ट्री’ मा इतिहासकै अन्त्यको घोषणा गरिदिएका थिए । यसको अतिरिक्त एकीकृत भविष्यको विश्व रचनाको आरम्भ भइसकेको समेत भनेका थिए...बाँकी