Tag: #शीत युद्ध

पतन हुदै गरेको अमेरिकामाथिको निर्भरता कम गर्नुपर्छ

क. राज न्यौपाने २०८० असार १९ गते मंगलवार

पतन हुदै गरेको अमेरिकामाथिको निर्भरता कम गर्नुपर्छ

बिसौँ शताब्दीदेखि, भूराजनीति र घरेलु द्वन्द्वको बाह्य कारणले लगातार अमेरिकी विदेश नीतिलाई चलाएको छ। युरोप र एसियाका रणनीतिक केन्द्रहरूमा कुनै एक देशलाई प्रभुत्व जमाउनबाट रोक्नका लागि, अमेरिकाले विश्वयुद्धमा भाग लियो । त्यतिमात्र होइन, उसले सोभियत संघविरुद्ध चालिस वर्षसम्म शीतयुद्ध लम्ब्याइरह्यो । यी कार्यहरूले उसको विश्वव्यापी स्थितिलाई बलियो मात्र...बाँकी

बर्तमान विश्व व्यवस्था र भूमण्डलीकरणको अन्त्य बारे

क. लोकनारायण सुवेदी २०७६ कात्तिक ८ गते शुक्रवार

बर्तमान विश्व व्यवस्था र भूमण्डलीकरणको अन्त्य बारे

सोभियत संघको विघटनलाई नब्बेको दशकमा एकथरी विश्लेषकहरुले सोभियत शीत युद्धको अन्त्यकोरुपमा मात्र विश्लेषण गरेका थिए । त्यतिबेलाका एक चर्चित विश्लेषक फ्रान्सिस फुकुयामाले त आफ्नो प्रसिद्ध पुस्तक ‘द इण्ड अफ हिस्ट्री’ मा इतिहासकै अन्त्यको घोषणा गरिदिएका थिए । यसको अतिरिक्त एकीकृत भविष्यको विश्व रचनाको आरम्भ भइसकेको समेत भनेका थिए...बाँकी

असंलग्न आन्दोलनका मूल्यहरुको पुनर्स्थापना

क. शशिधर भण्डारी २०७६ भदौ ३० गते सोमवार

असंलग्न आन्दोलनका मूल्यहरुको पुनर्स्थापना

द्वितीय विश्व युद्ध (१९३९–१९४५) मा अमेरिका, सोभियत रुस र बेलायतका बीचमा निर्माण भएको हिटलर नेतृत्वको नाजिवाद र मुसोलिनी नेतृत्वको फासीवादका विरुद्धको संयुक्त मोर्चाले विश्व हल्लाएको नाजिवाद र फासीवादलाई परास्त गर्‍यो । विश्व साम्राज्यवादको नायक बेलायत, नायकत्व लिदै गरेको अमेरिका र समाजवादी मुलुक सोभियत संघका बीचमा निर्माण भएको सो...बाँकी

विश्वकाे अमेरिकीकरण र सिरिया युद्ध

क. कालीबहादुर मल्ल २०७४ फागुन १५ गते मंगलवार

विश्वकाे अमेरिकीकरण र सिरिया युद्ध

सन् १९५४ मा स्टालिनकाे निधनपछि शाेभियत कम्युनिस्ट पार्टिमा मार्क्सवादी बिचार र राजनीति मै संशोधन गर्ने र नगर्नेमा ठुलाे बहस भएकाे थियाे । तत्कालिन शाेभियत नेता ख्रुस्चेभले शान्तिपूर्ण सह-अस्तित्व, शान्तिपूर्ण प्रतिस्पर्धा र शान्तिपूर्ण संक्रमण भनेर अगाडि सारे । चीन र विश्वका कम्युनिस्टहरुले सहभागी भए । र, अन्ततोगत्वा शाेभियत संघले...बाँकी