नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

सर्वहारावादी पार्टीको निर्माण गर

क. श्यामप्रसाद शर्मा २०८० असोज १ गते सोमवार

सर्वहारावादी पार्टीको निर्माण गर

१. हरेक कमिटीले आफ्नो मातहतमा पर्ने क्षेत्र, संस्था र विषयहरूसित सम्बन्धित साथीहरूको गहिरिएर वर्ग विश्लेषण गरी कसीको आधारमा मूल्याङ्कन गर्दै दर्ता र नवीकरण गर्ने, कसीअनुसारको गुण पुगेकाहरूलाई सदस्य बनाउने र पदोन्नति गर्ने। २. कसीअनुसारको गुण भएको नभएको समय-समयमा जाँच गर्ने, सदस्यहरूका गुणलाई कायम राख्ने र विकास गर्ने। खास...बाँकी

नेपाल कम्युनिस्ट पार्टीको पहिलो घोषणापत्र

क. पुष्पलाल २०८० भदौ २९ गते शुक्रवार

नेपाल कम्युनिस्ट पार्टीको पहिलो घोषणापत्र

नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र (पहिलो घोषणापत्र) (१५ सेप्टेम्बर, १९४९) पहाड पर्वत खोला नाला जग्गा जमिन सबको मालिक हामी दास बनौँ किन हिस्सा सबमा सबको ! १ विगत चालिस वर्षमा दुई विश्वयुद्धहरू भए । पहिलो विश्वयुद्धको फलस्वरूप विश्वको छ खण्डको एक खण्ड भू-भाग पुँजीवादी घेराबाट मुक्त भएको छ र...बाँकी

माओवाद बारे – क. प्रचण्ड

क. प्रचण्ड २०७९ असार ६ गते सोमवार

माओवाद बारे  – क. प्रचण्ड

मार्क्सवादको तेस्रो र सबैभन्दा उच्चरूपमा विकास भएको माओवाद बारे अध्यक्ष प्रचण्डद्वारा तत्कालीन नेकपा (एकता केन्द्र)को राष्ट्रिय एकता महाधिवेशन २०४९ (१९९१) मा प्रस्तुत भई पारित यो दस्तावेज यतिबेला अति महत्त्वपूर्ण भएकाले “प्रचण्डका छानिएका रचनाहरू भाग २” बाट साभार गरी प्रकाशित गरेका छौँ – सम्पादक । वर्गसङ्घर्षको ऐतिहासिक अनुभव र...बाँकी

माओवादी महाधिवेशन, विचारको विकासको प्रश्न र प्रचण्ड विचारधारा

क. नहेन्द्र खड्का २०७८ पुस १२ गते सोमवार

माओवादी महाधिवेशन, विचारको विकासको प्रश्न र प्रचण्ड विचारधारा

महाधिवेशन: आवश्यकता र औचित्य यही २०७८ मंसिर ११–१३ गतेसम्मका लागि भनेर आयोजना गरिएको नेकपा (माओवादी केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलन आठौँ राष्ट्रिय महाधिवेशनमा परिणत भएको छ । पार्टीको नियमित राष्ट्रिय महाधिवेशनमा गर्नुपर्ने सेल, टोल, वडा, पालिका, जिल्ला र प्रदेशसम्मका सम्पूर्ण कमिटीहरू निर्वाचित गर्ने, पार्टी सेलदेखि केन्द्रीय प्रतिनिधिहरू चयन...बाँकी

राष्ट्रिय सभामा डा. खिमलाल देवकोटा विजयी, कसले हरायो वादललाई?

समाचार टिप्पणी २०७८ जेठ ६ गते बिहीवार

राष्ट्रिय सभामा डा. खिमलाल देवकोटा विजयी, कसले हरायो वादललाई?

काठमाडौँ । वागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका आफ्ना सांसद रामबहादुर थापालाई कारबाही गरी पदमुक्त गरेपछि रिक्त रहेको सदस्य पदका लागि बिहीवार भएको उपनिर्वाचनमा नेकपा (एमाले -...बाँकी

मौका नपाएको मार्क्सवाद र मौका हुत्याएको व्यक्तिवाद

क. कालीबहादुर मल्ल २०७७ चैत १२ गते बिहीवार

मौका नपाएको मार्क्सवाद र मौका हुत्याएको व्यक्तिवाद

अंग्रेजको स्वार्थमा उदाएको जहानियाँ शासनको अन्त्यपछि नेपालमा सामन्तवाद र संसदवादको सहकार्य सुरु भयो । उपरिसंरचनाको पनि उपरिसंचनमा सामन्तवादको प्रतिनिधि अर्थात्‌ राजतन्त्र र आर्थिक आधारमा पनि सामन्तवाद भएपछि संसदवाद चेपुवामा पर्‍यो र उसको विचार र राजनीति तथा अर्थनीति लागु गर्न सम्भव थिएन । यसैको परिणाम राजाले आर्थिक आधार र...बाँकी

किन सधैँ सन्देहको घेरामा छ स्वाधीनता र समृद्धि ?

क. लोकनारायण सुवेदी २०७७ चैत ८ गते आइतवार

किन सधैँ सन्देहको घेरामा छ स्वाधीनता र समृद्धि ?

सबैलाई थाहा भएकै कुरा हो कि झण्डै डेढ दशकको विसंगतिपूर्ण उतारचढावपछि एक थान संविधान त आयो तर संविधान सभाको गरिमा र गौरवलाई खुइल्याएर यसप्रति नै वितृष्णा जाग्ने गरी त्यहाँ पुगेका राजनीतिक दलहरुले दुई-दुई पटक यसको हुर्मत लिएपछि अवाञ्छित द्वन्द्व र दमनको श्रृंखलाका बिच संविधान सभाबाट वर्तमान संविधानको घोषणा...बाँकी

कमरेड माधवकुमार नेपालबारे मेरो अनुभूति

क. मोहम्मद जाकिर हुसैन २०७७ चैत २ गते सोमवार

कमरेड माधवकुमार नेपालबारे मेरो अनुभूति

माथिको तस्वीरमा भएको मान्छेसँग जीवनमा २०-२५ पटक भेटेको छु । जतिपटक भेटेको छु नयाँ परिचय दिएको छु । उहाँको दिमागमा म बस्न नसकेको मान्छे हो । अनि, एमाले-माओवादी एकतापछि म उहाँलाई भेट्न कहिल्यै गइन । (नेता भेट्न जाने मेरो बानी नभएर) । तर, आज नेपाली राजनीतिमा "विचरा" को...बाँकी

नेकपाको फुटबारे यसरी पनि सोचौँ कि?

क. नारायण शर्मा 'कमलप्रसाद' २०७७ चैत २ गते सोमवार

नेकपाको फुटबारे यसरी पनि सोचौँ कि?

अहिले सत्तासीन नेकपा फुटाएर सत्ताबाट, सरकारबाट र सदनबाट कम्युनिस्टहरुलाई हटाउन लागे, माओवादी पनि फुटिहाल्यो, हुँदाहुँदा धेरै अघिदेखि नफुटेर देशको सबैभन्दा ठुलो पार्टी बनेको एमाले पनि फुट्नै लाग्यो आदि-इत्यादि भनेर जनता-कार्यकर्ता अत्यन्त चिन्तित छन्  । अर्कोतिर, अब आउने चुनावमा त काङ्ग्रेस, जसपा, राप्रपाजस्ता प्रतिक्रियावादी, दलाल र प्रतिगामी शक्तिहरुले जित्लान्...बाँकी

अध्यक्ष प्रचण्डद्वारा नेकपा सचिवालयमा प्रस्तुत प्रतिवेदन

क. पुष्पकमल दाहाल 'प्रचण्ड' २०७७ फागुन २९ गते शनिवार

अध्यक्ष प्रचण्डद्वारा नेकपा सचिवालयमा प्रस्तुत प्रतिवेदन

प्रिय कमरेडहरु, सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा समेत असाधारण उत्साह र उर्जा प्रदान गर्दै अघि बढेको पार्टी एकता प्रक्रियाले आज निकै ठूलो अन्योल र गतिरोधको सामना गरिरहेको छ । पार्टीमा उत्पन्न अविश्वास, आशंका र अन्तरविरोध समाधान गर्ने अनेकौँ प्रयासहरु भए पनि अपेक्षित सकारात्मक परिणाम आउन भने सकेको...बाँकी