काठमाडौँ । राष्ट्रिय युवा संघ, नेपालले कोरोना महामारीविरुद्व लड्न आफ्ना नेता तथा कार्यकर्तालाई विशेष निर्देशनसहितको परिपत्र जारी गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा मोर्चाको रूपमा रहेको संघले सोमबार ६ बुँदे निर्देशन जारी गर्दै कोरोनाविरुद्वको अभियानमा सहभागी हुन नेता तथा कार्यकर्तालाई निर्देश गरेको हो । राष्ट्रिय...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपभोक्ता हित संरक्षण तथा आपूर्ति विभागले कोरोना भाइरस नियन्त्रणका लागि गरिएको 'लक डाउन' सबैको स्वास्थ्यका लागि भएकोले त्यसलाई पालना गर्न र यसको दुरूपयोग गरी हुनसक्ने गलत कार्यहरूबारे सजग रहन सबैलाई अपील गरेको छ । हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै विभागले सो...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघले कोरोना भाइरस संक्रमण रोक्न नेपाल सरकारले चालेका कदमहरूको पुनः समर्थन गर्दै किसानहरुलाई लक्षित गरी आवश्यक राहतका कार्यक्रमहरु तत्काल घोषणा गर्न नेपाल सरकारसँग माग गरेको छ । आज महासंघको तर्फबाट एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरिएको हो । अखिल नेपाल किसान...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन नागरिक र आमसचारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । आज देशबासीका नाममा एक भिडियो सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्री एवम् सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष क. प्रचण्डले सो...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको नेपाललाई सहयोग गर्न अपिल गर्दै चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई पत्र पठाउनुभएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष क. प्रचण्डले २०२० मार्च २६ तारिख तद्अनुसार...बाँकी
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)ले विश्वव्यापी महामारीको रूप लिइरहेकोबेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)ले यसको संक्रमण रोक्न आफ्ना कार्यकर्ताहरूलाई निर्देशन जारी गरेको छ । यस्तो छ ७ बुँदे परिपत्रको पूर्ण पाठः यतिबेला कोविड-१९ (कोरोना भाइरस)को महामारीले विश्व समुदायलाई नै गम्भीर रुपमा प्रभावित गरिरहेको छ । उपचारको विश्वसनीय...बाँकी
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा भएको भेटवार्ता दुई देश बिचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो । नेपालमा भारतीय राजदूत रुपमा कार्यभार सम्हाल्नुभएकोमा राजदुत क्वात्रालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सबैभन्दा ठूलो जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले कोरोना भाइरस नियन्त्रण का लागि नेपाल सरकार र पार्टीले अघिसारेका नीतिहरूको समर्थन गरेको छ । देशका दुई तिहाई किसानहरूको प्रतिनिधित्व र नेतृत्व गर्ने एवम् नेपालको सबैभन्दा ठूलो किसान संगठनको रूपमा रहेको अखिल नेपाल किसान...बाँकी
काठमाडौँ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले पदभार ग्रहण गरेपछि भए गरेका कामहरूको सूची सार्वजनिक गरेको छ । केही समयको अध्ययन तथा तयारीपछि २०७६ चैत्र ५ गते 'कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आगामी दिशा' सार्वजनिक गरेका भुसालले मन्त्री भएपछि मन्त्रालयबाट सम्पन्न भएका कार्यक्रमहरूको सूची...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारी का रुपमा देखापरेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा अपिल गर्नुभएको छ । उहाँले पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक...बाँकी