भैरहवा । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा रुपन्देहीकी नेतृ कल्पना सुवेदीले पार्टी परित्याग गरेको घोषणा गर्नुभएकाे छ । आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले विगतमा आफू विप्लवको पार्टीमा समर्पित भए पनि अब सो पार्टीमा नरहेको घोषणा गर्नुभएकाे हाे । विप्लव नेतृत्वको नेकपा अन्तर्गत अखिल नेपाल महिला संघ...बाँकी
दाङ, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विप्लवलाई वार्ता र संवादमार्फत उत्पन्न समस्या समाधान गर्न आग्रह गर्नुभएकाे छ। दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले बन्दुकको भरमा त्रास पैदा गरेर चन्दा उठाउने र शासन गर्ने सपना नदेख्न आग्रह गर्नुभयाे । उहाँले चन्दा उठाउने र त्रास पैदा गर्ने अधिकार कसैलाई...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ ले सबै जिल्ला कमिटी नेतृत्व टुंग्याएको छ । प्रदेश कमिटीको आइतबारको बैठकले जिल्ला नेतृत्व छिनोफानो गरेको हो । मुलुककै सबैभन्दा बढी अर्थात् १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा नेकपाले अध्यक्षसहित २ सय २५ सदस्यीय कमिटी बनाएको छ । नेकपाले काठमाडौ कमिटीमा पूर्व...बाँकी
काठमाडौं, मिडिया काउन्सिल विधेयकका विवादास्पद विषय सच्याउने निष्कर्षमा नेकपा पुगेकाे छ। सत्तारूढ दल नेकपा विधेयकमा संशोधन हालेर विवादित विषय परिवर्तन गर्ने निष्कर्षमा पुगेको हो। सरकार नियन्त्रित मिडिया काउन्सिल बनाएर प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजिएको भन्दै मुलुकभरका पत्रकारहरु आन्दोलित छन्। सरकारले वैधानिक तबरबाट दर्ता विधेयक फिर्ता लिँदा गलत सन्देश जाने...बाँकी
काठमाडौं । दश वर्षे महान् जनयुद्धको समयमा तत्कालिन शाही नेपाली सेनाको भैरवनाथ गणभित्र राजवन्दीहरूलाई दिइने पाशविक यातना र सो गणबाट वेपत्ता पारिएका ४७ जना योद्धाहरूको वास्तविक कथामा तयार गरिएको वृत्तचित्र ‘भैरवनाथ’ आइतबार कुमारी चलचित्र भवन कमलपोखरीमा सार्वजनिक गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले जनप्रतिनिधिले एकताबद्ध भएर उद्देश्य प्राप्तिका लागि मेहनत गर्न जरुरी रहेकाे बताउनुभएकाे छ । उहाँले भन्नुभयाे, ‘जनतालई राम्रो सेवा सुविधा दियौं भन्ने प्रमाणित गर्नु आवश्यक छ । सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजना अन्तर्गतकै तीन तहको सरकार...बाँकी
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज अपरान्ह निवास खुमलटारमा भेटवार्ता गर्नुभएको छ । भेटमा चीनको युनान प्रान्तको कुन्मिन सहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इष्ट एसिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर(SSACEIF)’ का विषयमा छलफल भएको थियो । पछिल्लो चरणमा...बाँकी
काठमाडौँ, सभासद तथा पुर्व सांसद अनारकली मियाको संसदमा पहिलो पाइला पुस्तक शनिबार काठमाडौँमा विमोचन गरिएको छ । रत्न राज्यलक्ष्मी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा पुर्व प्रधानमन्त्री एवम् बरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवाली, पुर्व मन्त्री शान्ता मानवी, ठाकुर चापागाई, लेखिका मिया लगायतले पुस्तकको संयुक्त विमोचन...बाँकी
काठमाडौं, गृहमन्त्री रामबहादुर थापा 'बादल'ले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याराकाे खोजी प्रक्रिया सुरू गरिएको बताउनुभएकाे छ। २६ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताउनुभएकाे हाे । ‘नेता मदन भण्डारी...बाँकी
काठमाडौं, नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै पार्टी एकताका सबै प्रक्रिया टुङ्गाएर अधिवेशनको तयारीमा लाग्ने बताउनुभएकाे छ । तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित समारोहमा वाेल्दै प्रचण्डले केही दिन भित्रै पार्टी एकताको सबै प्रक्रिया...बाँकी