काठमाडौँ । आइतवार साँझ आएको हावाहुरी सहितको पानीका कारण बारा र पर्सामा भएको मानवीय र भौतिक क्षतिप्रति उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले दुःख व्यक्त गर्नुभएको छ। सोमवार एक शोक वक्तव्य जारी गर्दै पुनले ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजन प्रति समवेदना व्यक्त गर्नुभएको छ । पुनले घटनामा...बाँकी
उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न अध्यक्ष प्रचण्डको माग काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्नुभएकाे छ । सोमवार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले मृतक परिवार तथा हावाहुरीबाट घरबार...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी ओलीले बारा र पर्सामा भीषण आँधी हुरीले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएकाे छ । आइतबार राती सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले दुःख व्यक्त गर्नुभएकाे हाे । आइतबार साँझ आएको भीषण आँधी हुरीमा परेर बारा र पर्सामा ३० जनाको मृत्यु भएको छ भने ४ सयजना...बाँकी
काठमाडाैं, प्रगतिशील लेखक संघ (प्रलेस)मा पछिल्लो समय चर्किएको विवादवारे संस्थापन पक्षले मुख खोलेको छ । अध्यक्ष मातृका पोखरेल र महासचिब आर एम डंगोलले आइतवार एक प्रेस बिज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ । बिज्ञप्तिमा दशौँ राष्ट्रिय सम्मेलन सम्पन्न हुँदै गर्दा प्रलेसमा आबद्ध घटकीय सङ्गठनहरूले जसरी अपनत्वका साथ...बाँकी
एजेन्सी, अमेरिकाको डेल्टा एयरको एक जहाजमा गत हप्ता एउटा विशेष पल क्यामेरामा कैद भयो । यो विमान उडाउने दुई पाइलटहरु साख्खै आमाछोरी थिए । यो कुरा जब विमानका यात्रुहरुले थाहा पाए सबै निकै उत्साहित भए । एक यात्रुले त उनीहरुसँग भेट्ने इच्छा देखाए र उनीहरुको फोटो पनि खिचे...बाँकी
झापा, प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै आरोप वा टिप्पणीबाट सरकारले विकासको काम नरोक्ने बताउनुभएकाे छ । आइतबारदेखि झापाको दमकमा शुरु भएकाे वृहत वाङ्मय सभाको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयाे - ‘तपाइँ आफै भन्नुहाेस्। केपी ओली प्रधानमन्त्री भएका बेला काम रोकिएर बस्न सक्ला त? असम्भव।’ दमक नगरपालिकाले तयार पारेको एप्सको ...बाँकी
दाङ । घोराही उपमहानगरपालिकाले सरकारी विद्यालयका शिक्षकहरूलाई विद्यालय समयमा अन्तै कोचिङ, ट्युसन र निजि विद्यालयहरूमा गएर पठन पाठन गर्नमा रोक लगाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको आज बसेको ५२ औँ बैठकले विद्यालय समयमा सरकारी विद्यालयका शिक्षकहरू अनेत्रै गएर पढाउने गरेको पाइएको भन्दै विहान १० देखी अपरान्ह ४...बाँकी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमैत्री बातावरण निर्माण गरिने बताउनुभएकाे छ । सरकार र सहकारी अलग-अलग जान नसक्ने भन्दै उहाँले सहकारी र सरकार एक भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । आइतवार सहकारी बैंककाे अनुगमन तथा निरिक्षण पश्चात आयाेजित एक कार्यक्रममा वाेल्दै उहाँले संविधानमा...बाँकी
एजेन्सी । भ्रष्टाचार विरोधी उम्मेदवार जुजाना क्यापुटोभा मध्य युरोपको भूपरिवेष्ठित देश स्लोभाकियाको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी छन् । प्रतिद्वन्द्वी सेफकोभिक भन्दा १६ प्रतिशत बढी मतले जुनाना स्लोभाकियाको राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । जुनाना क्यापुटोभाले ५८ प्रतिशत मत ल्याउँदा प्रतिद्वन्द्वी सेफकोभिकले ४२ प्रतिशत मत पाएका थिए । ४६...बाँकी
काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्ड ले आफूलाई अन्तर्राष्ट्रिय जगतमा हत्याराका रूपमा चित्रण गर्न खोजेको भन्दै असन्तुष्टि जनाउनुभएको छ। यदि त्यसै गरिए पनि आफूलाई डर भने नरहेको उहाँले बताउनुभयो । प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएको बेला एफबीआईमा उजुरी परेको थियो । तिलक श्रेष्ठ नाम गरेका व्यक्तिले...बाँकी