News

कडा बन्दै सरकार, ‘विप्लव’ समूहका नेता कार्यकर्ता धमाधम पक्राउ

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ५ गते मंगलवार

कडा बन्दै सरकार, ‘विप्लव’ समूहका नेता कार्यकर्ता धमाधम पक्राउ

काठमाडौं, सरकारले 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले विप्लव समूहप्रति कडा निगरानी बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार अहिलेसम्म विप्लवका १७ नेता तथा कार्यकर्ता पक्राउ गरी कानूनी कारवाही थालिएको छ । उपत्यकाबाट पाँच...बाँकी

समुद्री आँधीका कारण मोजाम्बिकमा हजार बढीको मृत्यु भएको आशंका

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ५ गते मंगलवार

समुद्री आँधीका कारण मोजाम्बिकमा हजार बढीको मृत्यु भएको आशंका

बेयरा, मोजाम्बिक : मोजाम्बिकमा यसै हप्ता आएका ‘इडाई’ नामक समुद्री आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको आशङ्का गरिएको छ । जिम्बाबेको छिमेकीमा रहेका नगरहरूमा सयौँको सङ्ख्यामा व्यक्तिको मृत्यु हुनुका साथै अन्य २०० व्यक्ति बेपत्ता भएका राष्ट्रपति फिलिपे नुसीले जानकारी दिएका छन् । आधिकारिक रूपमा ८४ जनाको मात्र मृत्यु...बाँकी

आज साँस्कृतिक प्रतिरोध दिवस, अनेकोट हत्याकाण्डका शहिदको सम्झना गरिँदै

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ५ गते मंगलवार

आज साँस्कृतिक प्रतिरोध दिवस, अनेकोट हत्याकाण्डका शहिदको सम्झना गरिँदै

काठमाडौं, काभ्रेको अनेकोटमा आज साँस्कृतिक प्रतिरोध दिवस मनाइँदैछ । तत्कालिन सत्ताले ७ जना कलाकारलाई हत्या गरेको दिनको स्मृतिमा साँस्कृतिक प्रतिरोध दिवश मनाइने गरेको छ । तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको तीन वर्षपछि २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा घेरा हालेर निःशस्त्र अवस्थामा रहेका ७ जना कलाकारको...बाँकी

११ बुँदे सहमति ऐतिहासिक उपलब्धी भएको सीके राउतकाे ‘जनमत पार्टी’को ठहर

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ४ गते सोमवार

११ बुँदे सहमति ऐतिहासिक उपलब्धी भएको सीके राउतकाे ‘जनमत पार्टी’को ठहर

काठमाडौं, केही साता अघिदेखि मात्र राजनीतिक मुलधारमा आएका डा. सिके राउत नेतृत्वको राष्ट्रिय परिषद बैठक सकिएको छ। आइतवारदेखि जारी वैठकमा पार्टीको नाम 'जनमत पार्टी'नामाकरण गर्दै सोमवार सकिएको हो। बैठकले ३५ सदस्यीय कार्यकारिणी समिति बनाएको छ । सिरहा जिल्लाको लहान ७ मा बसेको राष्ट्रिय परिषद् बैठकले स्वतन्त्र मधेश गठबन्धन...बाँकी

राजधानीमा काठमाडाैं युथ कन्क्लेभ २०१९ हुँदै

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ४ गते सोमवार

राजधानीमा काठमाडाैं युथ कन्क्लेभ २०१९ हुँदै

काठमाडाैं, केएमसी नेटवर्कले राजधानीमा काठमाडाैं युथ कन्क्लेभ २०१९ को आयोजना गर्ने भएकाे छ । युवाहरुलाई लक्षित गरेर नेटवर्कले यहीँ चैत ५ गते मंगलबार राजधानीको प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रमको आयोजना गर्न लागेको हो । 'राष्ट्र नेतृत्वमा युवालाई हाैसला' भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको कार्यक्रममा राजधानीका विभिन्न  कलेजका...बाँकी

कसैकाे हत्या गर्ने योजना थिएन – ‘विप्लव’ नेकपा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ४ गते सोमवार

कसैकाे हत्या गर्ने योजना थिएन – ‘विप्लव’ नेकपा

काठमाडौँ,  'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रचण्डले आफ्नो हत्या गर्न खोजेको भनी सफेद झूट बोलेको बताएको छ । सोमबार विज्ञप्ति जारी गर्दै नेकपाले पार्टीको कुनै व्यक्तिको हत्या गर्ने योजना नरहेको प्रष्ट पारेको छ । आफ्नो पार्टीको कुनै व्यक्तिको हत्या गर्ने योजना नरहेको, एक कार्यक्रममा नेकपा अध्यक्ष  प्रचण्डले आफूलाई...बाँकी

ताप्लेजुङमा लाग्यो नेकपाको टुंगो, सबै स्थानीय तहमा नेतृत्वकाे छिनाेफानाे

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ४ गते सोमवार

ताप्लेजुङमा लाग्यो नेकपाको टुंगो, सबै स्थानीय तहमा नेतृत्वकाे छिनाेफानाे

ताप्लेजुङ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ताप्लेजुङका सबै स्थानीय तहमा नेतृत्वको टुंगो लगाएको छ। सुनसरीको इटहरीमा बसेको नेकपा बैठकले जिल्लाका ९ स्थानीय तहमा अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको हो । पूर्व एमालेबाट पाँच तहको अध्यक्ष र छ तहको इञ्चार्ज तथा पूर्व माओवादीबाट चार तहको अध्यक्ष र...बाँकी

संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली अर्जेन्टिना जाँदै

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ४ गते सोमवार

संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली अर्जेन्टिना जाँदै

काठमाडौं, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चैत ६ देखि ८ गतेसम्म अर्जेन्टिनाको राजधानी ब्युनसआयर्समा हुने दक्षिण–दक्षिण सहयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिन बुधबार अर्जेन्टिना जाने हुनुभएको छ । सम्मेलनको पूर्ण बैठकमा मन्त्री ज्ञवालीले दक्षिण–दक्षिण सहयोगसम्बन्धी नेपालको राष्ट्रिय वक्तव्य तथा सन् २०३० का कार्यसूची कार्यान्वयन एवम् दिगो विकासका चुनौती...बाँकी

मुलुकमा नयाँ द्वन्द्वको खतरा, विप्लवसहित नेता-कार्यकर्ता पक्राउ गर्न सरकारद्वारा सर्कुलर जारी

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ४ गते सोमवार

मुलुकमा नयाँ द्वन्द्वको खतरा, विप्लवसहित नेता-कार्यकर्ता पक्राउ गर्न सरकारद्वारा सर्कुलर जारी

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उच्च तहका सम्पूर्ण नेताहरुलाई पक्राउ गर्न भन्दै सरकारले नेपालका सबै ७७ जिल्लाका सुरक्षा संयन्त्रलाई ‘सर्कुलर’ जारी गरेको छ । विप्लव नेकपाका गतिविधिमाथि ‘उच्च निगरानी सुरु गर्दै सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमार्फत नेकपाविरूद्धका गतिविधि, क्रियाशीलता र निगरानी...बाँकी

पत्नीको उपचारका लागि अध्यक्ष प्रचण्ड अमेरिका प्रस्थान

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ३ गते आइतवार

पत्नीको उपचारका लागि अध्यक्ष प्रचण्ड अमेरिका प्रस्थान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहालको उपचारका लागि आइतबार बेलुकि अमेरिका प्रस्थान गर्नुभएको छ। सीता दाहाल पार्किन्सन जस्तो एक प्रकारको जटिल रोगले पीडित हुनुहुन्छ । अमेरिकामा सो रोगको उपचारको व्यवस्था राम्रो हुने कुरा त्यहाँ रहेका केही साथीहरुले भनेपछि...बाँकी