News

इथियोपियन एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएका १५७ जनाको अन्तिम संस्कारका लागि माटो दिइने

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ३ गते आइतवार

इथियोपियन एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएका १५७ जनाको अन्तिम संस्कारका लागि माटो दिइने

काठमाडौं, इथियोपियन एअरलाइन्सले गत हप्ता दुर्घटनामा परेर ज्यान गुमाएका १५७ जनाको अन्तिम संस्कारका लागि उनीहरूका परिवारजनलाई दुर्घटनास्थलबाट सङ्कलित डढेको माटो दिने भएको छ । समाचार संस्था रोएटर्सका अनुसार आदिस अबाबामा आयोजित एउटा शोकसभाका लागि दुर्घटना भएर विमान खसेको स्थानबाट सङ्कलित माटो उपलब्ध गराउन लागिएको हो। शारीरिक अवशेषको परीक्षण...बाँकी

मालपोत तथा नापी कार्यालयहरु डिजिटल बन्दै

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ३ गते आइतवार

मालपोत तथा नापी कार्यालयहरु डिजिटल बन्दै

काठमाडौँ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अब सबै मालपोत कार्यलयहरु आधुनिक र सेवाग्राहीमैत्री हुने बताउनुभएको छ । आइतबार बिहान कलंकीस्थित मालपोत कार्यालयको अनुगमन गर्दै मन्त्री अर्यालले सुशासन कायम गर्न तथा सेवा ग्राहीको कामलाई छिटो, छिरितो रुपमा सम्पन्न गर्न देशभरका सबै मालपोत तथा नापी कार्यालयहरु...बाँकी

विध्वंसात्मक गतिविधिमाथि नियन्त्रण लगाइएको हो – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ३ गते आइतवार

विध्वंसात्मक गतिविधिमाथि नियन्त्रण लगाइएको हो – प्रधानमन्त्री ओली

विराटनगर, प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गर्नुभएको छ । आइतवार विराटनगर विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनाधिकृत संस्था भएको बताउनुभयो । उहाँले भन्नुभयो - 'जुन संस्था विधिवत छैन, यस्तो झुण्डलाई सरकारले चिन्दैन।' प्रधानमन्त्रीले विप्लव...बाँकी

अध्यक्ष प्रचण्ड अमेरिका जाँदै

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ३ गते आइतवार

अध्यक्ष प्रचण्ड अमेरिका जाँदै

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड अमेरिका जानुहुने भएको छ । आइतबार पत्नी सीताको उपचारका लागि ‘प्रचण्ड’ अमेरिका जान लाग्नुभएको हो । पार्किन्सन रोगबाट ग्रसित सीता दाहाललाई सुगर र उच्च रक्तचापको समस्या छ । पछिल्लो समय उपचार गराइ रहनुभएकी सीताको स्वास्थ्यमा खासै सुधार नआएपछि त्यसतर्फ जानु...बाँकी

भाषा र संस्कृतिकाे संरक्षण गर्नु राज्यकाे दायित्व हाे- सभामुख महरा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २ गते शनिवार

भाषा र संस्कृतिकाे संरक्षण गर्नु राज्यकाे दायित्व हाे- सभामुख महरा

दाङ, सभामुख कृष्णबहादुर महराले भाषा संस्कृति संरक्षण राष्ट्रिय दायित्वको विषय भएको बताउनुभएको छ । मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रीय समिति दाङले आज घोराहीमा आयोजना गरेको मगरात साँस्कृतिक भेषभुषा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले मगर समुदायको भाषा र संस्कृतिको आफ्नै पहिचान भएको बताउनुभयो । संविधानले बहुपहिचानयुक्त...बाँकी

न्युजिल्याण्ड गोलीकाण्डमा मारिएकाहरूप्रति प्रम ओलीद्वारा समवेदना

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २ गते शनिवार

न्युजिल्याण्ड गोलीकाण्डमा मारिएकाहरूप्रति प्रम ओलीद्वारा समवेदना

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा भएको गोलीकाण्डमा निर्दोष व्यक्ति मारिएकामा त्यहाँका प्रधानमन्त्री जसिन्दा अर्डेनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । न्यूजिल्याण्डका प्रधानमन्त्री अर्डेनलाई शनिवार एक समवेदना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले आततायी र आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ । निर्दोष मानिसको अन्धाधुन्ध हत्या मानवताको...बाँकी

राष्ट्रपति भण्डारी अमेरिका भ्रमण पूरा गरेर स्वदेश फिर्ता

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १ गते शुक्रवार

राष्ट्रपति भण्डारी अमेरिका भ्रमण पूरा गरेर स्वदेश फिर्ता

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार अमेरिका भ्रमण पूरा गरेर स्वदेश फर्किनुभएको छ । राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसंघको महिलाको अवस्थाको परिषदद्धारा आयोजित ‘शक्तिमा महिला’ विषयक उच्चस्तरीय कार्यक्रममा सहभागी भई शुक्रबार अपरान्ह स्वदेश फर्किनुभएको हाे। कार्यक्रममा राष्ट्रपतिले नेपालले महिला अधिकार,  लैंगिक समानतालगायतका मानवअधिकारको क्षेत्रमा गरेको उल्लेख्य उपलब्धिहरु अन्तर्राष्ट्रिय समुदायलाई प्रस्तुत...बाँकी

‘विप्लव’ नेकपा विरुद्धको प्रतिबन्ध तत्काल खारेज गरियोस् – गोपाल किराती

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १ गते शुक्रवार

‘विप्लव’ नेकपा विरुद्धको प्रतिबन्ध तत्काल खारेज गरियोस् – गोपाल किराती

काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले सरकारले विप्लव समूहविरुद्ध लगाएको प्रतिबन्ध गलत भएको भन्दै सरकार समक्ष तत्काल प्रतिबन्ध खारेज गर्न माग गर्नुभएको छ । शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले विप्लवहरुले उठाएका मागहरु राजनीतिक भएकाले वार्ता तथा सहमतिमावाटै समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभयो...बाँकी

साम्राज्यवादको मुटुमा किला ठोक्दै सम्पन्न भयो अन्तर्राष्ट्रिय किसान सम्मेलन

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १ गते शुक्रवार

साम्राज्यवादको मुटुमा किला ठोक्दै सम्पन्न भयो अन्तर्राष्ट्रिय किसान सम्मेलन

काठमाडौँ । राष्ट्रिय किसान आयोगको आयोजनामा देशको राजधानी काठमाडौँमा खाद्यसम्प्रभुता र किसान अधिकार सम्बन्धी प्रथम अन्तर्राष्ट्रिय किसान सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युबाट समुद्घाटन र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्युद्वारा समापन गरिएको सो...बाँकी

‘विप्लव’ वार्तामा आए सरकार राताे कार्पेट बिछ्याउन तयार छ – मन्त्री बाँस्कोटा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १ गते शुक्रवार

‘विप्लव’ वार्तामा आए सरकार राताे कार्पेट बिछ्याउन तयार छ – मन्त्री बाँस्कोटा

काठमाडौं, नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा वार्तामा आए सरकार रातो कार्पेट बिछ्याउन तयार भएको बताउनुभएको छ । फागुन १३, १५, १९ र २६ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले...बाँकी