News

राष्ट्रपति भण्डारी अमेरिका भ्रमण पूरा गरेर स्वदेश फिर्ता

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १ गते शुक्रवार

राष्ट्रपति भण्डारी अमेरिका भ्रमण पूरा गरेर स्वदेश फिर्ता

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार अमेरिका भ्रमण पूरा गरेर स्वदेश फर्किनुभएको छ । राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसंघको महिलाको अवस्थाको परिषदद्धारा आयोजित ‘शक्तिमा महिला’ विषयक उच्चस्तरीय कार्यक्रममा सहभागी भई शुक्रबार अपरान्ह स्वदेश फर्किनुभएको हाे। कार्यक्रममा राष्ट्रपतिले नेपालले महिला अधिकार,  लैंगिक समानतालगायतका मानवअधिकारको क्षेत्रमा गरेको उल्लेख्य उपलब्धिहरु अन्तर्राष्ट्रिय समुदायलाई प्रस्तुत...बाँकी

‘विप्लव’ नेकपा विरुद्धको प्रतिबन्ध तत्काल खारेज गरियोस् – गोपाल किराती

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १ गते शुक्रवार

‘विप्लव’ नेकपा विरुद्धको प्रतिबन्ध तत्काल खारेज गरियोस् – गोपाल किराती

काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले सरकारले विप्लव समूहविरुद्ध लगाएको प्रतिबन्ध गलत भएको भन्दै सरकार समक्ष तत्काल प्रतिबन्ध खारेज गर्न माग गर्नुभएको छ । शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले विप्लवहरुले उठाएका मागहरु राजनीतिक भएकाले वार्ता तथा सहमतिमावाटै समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभयो...बाँकी

साम्राज्यवादको मुटुमा किला ठोक्दै सम्पन्न भयो अन्तर्राष्ट्रिय किसान सम्मेलन

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १ गते शुक्रवार

साम्राज्यवादको मुटुमा किला ठोक्दै सम्पन्न भयो अन्तर्राष्ट्रिय किसान सम्मेलन

काठमाडौँ । राष्ट्रिय किसान आयोगको आयोजनामा देशको राजधानी काठमाडौँमा खाद्यसम्प्रभुता र किसान अधिकार सम्बन्धी प्रथम अन्तर्राष्ट्रिय किसान सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युबाट समुद्घाटन र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्युद्वारा समापन गरिएको सो...बाँकी

‘विप्लव’ वार्तामा आए सरकार राताे कार्पेट बिछ्याउन तयार छ – मन्त्री बाँस्कोटा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १ गते शुक्रवार

‘विप्लव’ वार्तामा आए सरकार राताे कार्पेट बिछ्याउन तयार छ – मन्त्री बाँस्कोटा

काठमाडौं, नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा वार्तामा आए सरकार रातो कार्पेट बिछ्याउन तयार भएको बताउनुभएको छ । फागुन १३, १५, १९ र २६ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले...बाँकी

सहिद र बेपत्ताको बलिदानीपूर्ण सङ्घर्षकै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको हो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १ गते शुक्रवार

सहिद र बेपत्ताको बलिदानीपूर्ण सङ्घर्षकै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको हो – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले दश वर्षे जनयुद्धको क्रममा ज्यान गुमाउने सहिद तथा वेपत्ताको बलिदानीपूर्ण सङ्घर्षकै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको बताउनुुभएको छ। योंग कम्युनिष्ट लिग नेपालले पेरिसडाँडा स्थित कार्यालयमा बिहिवार आयोजना गरेको सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा वोल्दै अध्यक्ष प्रचण्डले देशमा...बाँकी

‘विप्लवलाई प्रतिबन्धदेखि राजदुतलाई मन्त्रीको सुविधासम्म’ : यस्ता छन् विहिवारकाे मन्त्री परिषद्का निर्णयहरु

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १ गते शुक्रवार

‘विप्लवलाई प्रतिबन्धदेखि राजदुतलाई मन्त्रीको सुविधासम्म’ : यस्ता छन् विहिवारकाे मन्त्री परिषद्का निर्णयहरु

काठमाडौं, मन्त्री परिषद्को बैठकले विप्लव नेतृत्वको नेकपालाई संगठित अपराध ऐनअनुसार प्रतिबन्ध लगाएको छ ।  बिहिबारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रचलित संगठित अपराध ऐन २०७० अनुसार प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो । यस्ता छन् आजको क्याविनेटका निर्णयहरु : १.विप्लव समूहभनेर चिनिने नेपाल कम्युनिष्ट...बाँकी

विप्लवमाथिको प्रतिवन्ध अपरिपक्व कदम भन्दै नेता माधब नेपालले जनाए आपत्ति

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ३० गते बिहीवार

विप्लवमाथिको प्रतिवन्ध अपरिपक्व कदम भन्दै नेता माधब नेपालले जनाए आपत्ति

काठमाडौ‌ं, नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने विषयमा पार्टीभित्र कुनै पनि छलफल नभएकोे बताउनुभएको छ ।सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेकोबारे फरक–फरक प्रतिक्रिया आइरहँदाल नेता नेपालले छलफल बिना गरिएका निर्णय ठीक नहुने बताउनुभएको हो । पार्टीभित्र बिना छलफल निर्णय...बाँकी

‘विप्लव’ माथि प्रतिबन्ध लगाउनु हतार – नेता देवेन्द्र पौडेल

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ३० गते बिहीवार

‘विप्लव’ माथि प्रतिबन्ध लगाउनु हतार – नेता देवेन्द्र पौडेल

काठमाडौं, नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि प्रतिबन्ध लगाउनु हतार भएको बताउनुभएको छ । बुधबार रिपोर्टर्स् क्लवमा बोल्दै उहाँले भन्नुभयो - ‘हिजोको क्याविनेटको निर्णय जुन भएको छ, यसबारेमा पार्टीमा छलफल हुन बाँकी छ । म पार्टीको जिम्मेवार व्यक्ति भएको हुँदा मेरा कुराहरु म...बाँकी

कर्णाली प्रदेशबाट प्राङ्गारिक कृषि अभियान थाल्ने कृषिमन्त्रीको उद्घोष

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ३० गते बिहीवार

कर्णाली प्रदेशबाट प्राङ्गारिक कृषि अभियान थाल्ने कृषिमन्त्रीको उद्घोष

सुर्खेत, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले मुलुकको ‘प्राङ्गारिक कृषि अभियान’ कर्णाली प्रदेशबाट शुरु हुने उद्घोष गर्नुभएको छ । कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा बुधवार आयोजित ‘प्राङ्गारिक कृषि’ सम्बन्धी विषयको अन्तरक्रियामा मन्त्री खनालले कर्णाली प्रदेशले प्राङ्गारिक कृषिमा जोड दिएकाले यसको अभियान पनि कर्णालीबाटै थालिनेमा...बाँकी

विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने सरकारको निर्णय

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २८ गते मंगलवार

विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने सरकारको निर्णय

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सरकारले अपराधिक संगठन ठहर गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई अपराधिक संगठन ठहर गर्दै कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाउने घोषणा गरेको हो । स्रोतका अनुसार उक्त समूहले विकासका पूर्वाधारमाथि बम बिस्फोट...बाँकी