News

मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्रीसँग छलफल भएको छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २८ गते मंगलवार

मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्रीसँग छलफल भएको छ – अध्यक्ष प्रचण्ड

विराटनगर, नेकपा अध्यक्ष प्रचण्डले पहिले लिएका नीतिहरु छोड्ने सर्तमा सीके राउतसँग ११ बुँदे सहमति गरिएको बताउनुभएको छ। मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकार र पार्टीको ध्यान पृथकतावादी आन्दोलनमा लागेकाहरुलाई मुलधारको राजनीति एवं संविधानको मातहतमा ल्याउने तर्फ केन्द्रित भएको र त्यही प्रक्रिया अन्तर्गत रहेर स्वतन्त्र मधेस...बाँकी

कानुन निर्माणमा आफूलाई मात्रै सर्वेसर्वा नठान्न सांसदहरुलाई मन्त्री ढकालको आग्रह

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २८ गते मंगलवार

कानुन निर्माणमा आफूलाई मात्रै सर्वेसर्वा नठान्न सांसदहरुलाई मन्त्री ढकालको आग्रह

काठमाडौं, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारको सहमतिविना संघीय संसदले मात्रै कानुन बनाउन नसक्ने दावी गर्नुभएको छ। मंगलबार संघीय संसद अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा ‘प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धि आधार र मापदण्ड निर्धारण गर्न बनेको विधेयक, २०७५’ माथिको दफावार छलफलमा...बाँकी

शिक्षाबाट मात्र किसानलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउन सकिन्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २७ गते सोमवार

शिक्षाबाट मात्र किसानलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउन सकिन्छ – अध्यक्ष प्रचण्ड

काठमाडौं . नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले शिक्षाबाट मात्र किसानलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउन सकिने बताउनुभएको छ । आइतबारबाट शुरु भएको खाद्यसम्प्रभुता र किसान अधिकार सम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अवकाे शिक्षा कृषिलाई सम्मान गर्नुका साथै व्यावहारिक र समसामयिक ज्ञान दिने खालको...बाँकी

असामाजिक र अपराधिक तत्वबाट मुलुकलाई खतरा छ – गृहमन्त्री थापा

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २७ गते सोमवार

असामाजिक र अपराधिक तत्वबाट मुलुकलाई खतरा छ – गृहमन्त्री थापा

बुटवल, गृहमन्त्री रामबहादुर थापा 'बादल'ले असामाजिक, अपराधिक तत्वबाट मुलुकलाई खतरा कायमै रहेको बताउनुभएको छ । भैरहवामा आयोजित प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अपराधिक तत्वलाई निस्तेज गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मुलुकको शान्ति सुरक्षामा आपराधिक तत्व, असामाजिक तत्व र प्राकृतिक प्रकोप पनि चुनौतीका रुपमा...बाँकी

सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का नगर्न अध्यक्ष प्रचण्डको आग्रह

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २७ गते सोमवार

सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का नगर्न अध्यक्ष प्रचण्डको आग्रह

पोखरा, नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का नगर्न सबैलाई आग्रह गर्नुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीले सोमवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वोल्दै उहाँले पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई मूलधारमा ल्याउने प्रयासस्वरुप सम्झौता भएको बताउनुभयो । पार्टी बैठक र सरकारसँगको छलफल समेतका...बाँकी

सीके राउतका गतिबिधी प्रति प्रबक्ता श्रेष्ठको गम्भिर आपत्ति

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २७ गते सोमवार

सीके राउतका गतिबिधी प्रति प्रबक्ता श्रेष्ठको गम्भिर आपत्ति

काठमाडौं, सत्तारुढ दल नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले जनकपुरमा स्वतन्त्र मधेशको नारा लाग्नु गम्भीर भएको बताउनुभएको छ। नेकपाका प्रवक्ता समेत रहेका श्रेष्ठले आइतबार जनकपुरमा गरिएका गतिविधिको आलोचना गर्नुभएको हो । आइतबार आफ्नो ट्वीटरमा उहाँले लेख्नुभएको छ -‘आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताको बिरुद्ध खुल्लमखुल्ला बिखण्डनकारी नारा...बाँकी

इथियोपिया विमान दुर्घटना : विमानमा सवार एक नेपालीसहित १ सय ५७ को मृत्यु

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २७ गते सोमवार

इथियोपिया विमान दुर्घटना : विमानमा सवार एक नेपालीसहित १ सय ५७ को मृत्यु

इथियोपिया, आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमान दुर्घट्नामा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १५७ जनाको मृत्यु भएको छ । प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको इथियोपियाली अधिकारीले...बाँकी

काम गरेर देखाउँछु – महानगर प्रमुख रेणु दाहाल

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २६ गते आइतवार

काम गरेर देखाउँछु – महानगर प्रमुख रेणु दाहाल

चितवन, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले आफू बोलेर भन्दा पनि काम गरेर देखाउने उद्देश्यका साथ अगाडि बढिरहेको बताउनुभएको छ। आइतबार भरतपुर महानगरपालिका वडा नम्बर १७ को कार्यालय भवन शिलान्यास गर्दै उहाँले भरतपुर महानगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो । आफ्नै कार्यकालमा सुरु गरेका गौरवका आयोजनाहरू अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला,...बाँकी

राज्यले विखण्डनकारीसँग आत्मसमपर्ण गरेको छैन – गृहमन्त्री वादल

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २६ गते आइतवार

राज्यले विखण्डनकारीसँग आत्मसमपर्ण गरेको छैन – गृहमन्त्री वादल

काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा बादलले सिके राउतसँग सरकारले गरेको सहमतिबारे आज संसदमा जवाफ दिनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिदै मन्त्री बादलले राज्यले विखण्डनकारीसँग आत्मसमपर्ण नगरेको बताउनुभयो । गृहमन्त्री बादलले भन्नुभयो - 'सीके राउत समुहसँग सरकारले फागुन २४ गते राजनीतिक सहमति गरेको छ ।...बाँकी

नेपालमा अब कुनै पृथकतावादी आन्दोलन छैन – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २६ गते आइतवार

नेपालमा अब कुनै पृथकतावादी आन्दोलन छैन – प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब पृथकतावादी आन्दोलन समाप्त भएको बताउनुभएको छ । सिके राउतले पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सहमतिमा आउनु सरकारको सफलता भएको उहाँले बताउनुभयो। राष्ट्रिय किसान आयोगले आइतबार काठमाडौंमा गरेको खाद्य सम्प्रभुता र किसान अधिकार सम्बन्धी प्रथम अन्तराष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राउत समूहले आफ्ना आग्रह...बाँकी