News

महिला आन्दोलनमा नतिजा दिन महिलाहरु आर्थिक रूपमा सबल बन्नैपर्छ – मन्त्री अर्याल

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २६ गते आइतवार

महिला आन्दोलनमा नतिजा दिन महिलाहरु आर्थिक रूपमा सबल बन्नैपर्छ – मन्त्री अर्याल

ललितपुर, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आन्दोलनमा नतिजा दिन महिलाहरु आर्थिक रूपमा सबल बन्नैपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा ललितपुरमा आइतबार शुरू भएको ‘सहकारीमा महिला सशक्तिकरण तथा समावेशिता नामक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले अबको महिला आन्दोलनले रिजल्ट दिन आर्थिक रूपमा...बाँकी

सरकारले तराई मधेशको भविष्य उज्ज्वल पार्दैछ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २५ गते शनिवार

सरकारले तराई मधेशको भविष्य उज्ज्वल पार्दैछ – अध्यक्ष प्रचण्ड

रौतहट, पूर्वप्रधानमन्त्री एवं (नेकपा )का अध्यक्ष प्रचण्डले प्रदेश नं‍‍‍. २ को सरकार तत्काल परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताउनुभएको छ । नेकपाद्वारा शनिवार रौतहटको गरूडामा आयोजित प्रदेश नं. २ स्तरीय आमसभामा वोल्दै अध्यक्ष प्रचण्डले प्रदेश नं. २ मा सरकार परिवर्तनका लागि पार्टीमा हतार नभएको बताउनुभएको हो ।...बाँकी

आफ्नो सामर्थ्य र क्षमताकाे थप विकास गरौं – मन्त्री अर्याल

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २५ गते शनिवार

आफ्नो सामर्थ्य र क्षमताकाे थप विकास गरौं – मन्त्री अर्याल

काभ्रे, भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले खुला प्रतिस्पर्धामा महिलाहरूले आफ्नो सामर्थ्य र क्षमताको विकास गर्नुपर्ने बताउनुभएको छ । शनिबार धुलिखेलमा परोपकार प्राथमिक उपचार केन्द्र काभ्रेले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले राज्यले विभिन्न निकायमा आरक्षणको व्यवस्था गरेपनि त्यो व्यवस्था लामो समयसम्म नरहने...बाँकी

काठमाडौंमा खाद्य सम्प्रभुता र किसान अधिकार सम्वन्धी प्रथम अन्तराष्ट्रिय सम्मेलन आयोजना हुँदै

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २५ गते शनिवार

काठमाडौंमा खाद्य सम्प्रभुता र किसान अधिकार सम्वन्धी प्रथम अन्तराष्ट्रिय सम्मेलन आयोजना हुँदै

काठमाडौं, राष्ट्रिय किसान आयोगको आयोजनामा फाल्गुण २६ देखि २८ गतेसम्म खाद्य सम्प्रभुता र किसान अधिकार सम्वन्धी प्रथम अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा किसान अधिकार, खाद्य सम्प्रभुता सम्वन्धी विभिन्न विधामा १५ वटा कार्यपत्रहरु प्रस्तुत हुने आयोजकले बताएको छ । सम्मेलनमा नेपाल लगायत...बाँकी

ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका छ – उपराष्ट्रपति पुन

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २४ गते शुक्रवार

ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका छ – उपराष्ट्रपति पुन

काठमाडौं, उपराष्ट्रपति नन्दकिशोर पुन 'पासाङ्ग'ले ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका रहेको बताउनुभएको छ। १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाल महिला चेम्बरद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले ‘महिला दिदीबहिनी सशक्तरुपमा अगाडि नबढेको भए गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाजस्ता ऐतिहासिक राजनीतिक उपलब्धि प्राप्त...बाँकी

को हुन सिके राउत, बैज्ञानिकदेखि बिखण्डनकारीसम्म यस्ताे छ उनको ईतिहास

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २४ गते शुक्रवार

को हुन सिके राउत, बैज्ञानिकदेखि बिखण्डनकारीसम्म यस्ताे छ उनको ईतिहास

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार राष्ट्रिय सभागृह काठमाडौंमा सरकार र सिके राउतबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर  भयो । तराईलाई नेपालबाट अलग गर्नुपर्छ भनेर आफ्नो गतिविधि सञ्चालन गर्दैै आएका राउतसँगको ११ बुँदे सहमति धेरैका लागि 'सरप्राइज्ड' जस्तो बनेको छ । टिकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई जन्मकैद...बाँकी

प्रचण्डमा असाधारण निर्णय गर्ने क्षमता छ – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २४ गते शुक्रवार

प्रचण्डमा असाधारण निर्णय गर्ने क्षमता छ – प्रधानमन्त्री ओली

काठमाडौ, शुक्रवार काठमाडौमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले असाधारण निर्णय क्षमता देखाएको भन्दै अध्यक्ष प्रचण्डकाे प्रशंसा गर्नुभएको छ । सिके राउतसँग सरकारले गरेकाे ११ बुुँदे सहमति सार्वजनिक कार्यक्रमलाइ सम्वाेधनका क्रममा उहाँले यस्तो असाधारण निर्णय क्षमता यसअघि कसैसँग नदेखेको बताउनुभयो । अध्यक्ष  प्रचण्डले हतियारको राजनीतिबाट चुनावमा सहभागी भएर संविधान...बाँकी

यस्तो छ सरकार र सिके राउत गठबन्धनबीच भएको ११ बुँदे सहमति

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २४ गते शुक्रवार

यस्तो छ सरकार र सिके राउत गठबन्धनबीच भएको ११ बुँदे सहमति

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार राष्ट्रिय सभागृह काठमाडौंमा सरकार र सिके राउतबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । तराईलाई नेपालबाट अलग गर्नुपर्छ भनेर आफ्नो गतिविधि सञ्चालन गर्दैै आएका राउतले आफू मुलधारको राजनीतिमा फर्किने उद्घोष गरेका छन् भने सरकारले उनको समूहलाई मुलधारको राजनीति गर्न कुनै किसिमको...बाँकी

महिला माथि हुने हिंसाहरुमा आर्थिक समस्या मुख्य कारण – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २४ गते शुक्रवार

महिला माथि हुने हिंसाहरुमा आर्थिक समस्या मुख्य कारण – अध्यक्ष प्रचण्ड

नेकपा अध्यक्ष प्रचण्डले महिला माथि हुने सबै प्रकारका हिंसाहरुको कारणहरु मध्ये आर्थिक समस्या मुख्य कारण भएको बताउनुभएको छ । १०९औं श्रमिक महिला दिवशको अबसरमा शुक्रवार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले आर्थिक रुपमा महिला सबल नभई देश समृद्ध नबन्ने बताउनुभएको छ । समग्र महिला मुक्तिका लागि शिक्षा...बाँकी

शोकलाई शक्तिमा बदल्नुको विकल्प छैन – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २३ गते बिहीवार

शोकलाई शक्तिमा बदल्नुको विकल्प छैन – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेकपाका अध्यक्ष प्रचण्डले पार्टी, देश र परिवारले शोकलाई शक्तिमा बदल्नुको विकल्प नरहेको बताउनुभएकाे छ । फागुन १८ गते राती ह्याम्स अस्पतालमा निधन हुनुभएका पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी र फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित अन्य छ जनाको स्मृतिमा...बाँकी