गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले शहीद सप्ताह को पहिलो दिन आज जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलले पढेको गोरखास्थित ब्रह्माचारिणी आधारभूत विद्यालय पुगेर २४ औँ स्मृति मनाएका छन् । तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेपछि वि.स. २०५२ साल फागुन १४ गते गोरखाको सुलिकोटमा...बाँकी
गाेरखा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आफूहरूले जनतासामु गरेका बाचा नबिर्सिएको बताउनुभएको छ । मंगलवार जनयुद्धका शहिद दिलबहादुर रम्तेलको स्मृतिमा गोरखाको बारपाकमा निर्मित शालिक अनावरण कार्यक्रममा बोल्दै प्रचण्डले जनतासामु गरिएका वाचा कसरी पूरा गर्न सकिन्छ भनेर आफूहरु समिक्षामा लागेको बताउनुभयो । अध्यक्ष प्रचण्डले जनताका आधारभूत...बाँकी
काठमाडौँ । आज फागुन १४ गते । आजैबाट शहीद सप्ताह शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का साथै महान जनयुद्धमा सहभागी भएका सबै माओवादी पार्टी, समूह र घटकहरुले फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलसहित शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएका छन् ।...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विघटित कार्यदलका पाँच नेताले दुवै अध्यक्षलाई लिखित प्रतिवेदन बुझाएका छन् । शुक्रबार बसेको नेकपा सचिवालय बैठकले कार्यदल भंग गर्दै सचिवालयले नै प्रस्ताव बनाउने निर्णय गरेको थियो। तर, विघटित कार्यदलका पाँच सदस्य वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, बेदुराम भुसाल र योगेश भट्टराईले आइतबार...बाँकी
काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका एक वरिष्ठ नेता, अग्रज तथा अभिभावक कृष्णदास श्रेष्ठको ८७ वर्षको उमेरमा शनिवार निधन भएको छ । केही समयदेखि विभिन्न रोगले थलिनुभएका उहाँको आज शनिवार आफ्नै निवास शंखमुलमा निधन भएको हो । नेता श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)...बाँकी
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कृषिमा आधुनिकीकरणबाट मात्रै देश समृद्ध हुने बताउनुभएको छ । भक्तपुरको गठ्ठाघरमा शनिवार आयोजित भक्तपुर तरकारी तथा फलफूल बजारको उद्घाटन गर्दै उहाँले कृषि र शिक्षामा नाम मात्रको बजेट भएको र आत्मनिर्भर अर्थतन्त्रका लागि शिक्षा र कृषिमा बजेट बढाउनुपर्ने बताउनुभयो ।...बाँकी
पोखरा, नेपाल पत्रकार महासंघको बिहीबारदेखि जारी केन्द्रीय साधारण सभा एवम् विधान अधिवेशन १७ बुँदे पोखरा घोषणापत्र जारी गर्दै भव्य रुपमा सम्पन्न भएको छ । महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने सर्वसम्मत निर्णयका साथ अधिवेशन शुक्रबार सम्पन्न भएको हो। साधारणसभाले केन्द्र, प्रदेश र जिल्ला शाखाको नेतृत्व प्रत्यक्ष निर्वाचित...बाँकी
ललितपुर । नेपाल भ्रमणमा रहनुभएका बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकष्टरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग शुक्रवार बिहान भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती लगानीका बारेमा छलफल भएको थियो । अध्यक्ष प्रचण्डले गोर्खा...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का प्रदेश सांसद सदस्य उत्तर कुमार वलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वर्गीय वलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री ओलीले श्रद्धान्जली व्यक्त गर्नुभएको हो । उहाँले नेकपाका एकजना होनहार युवा नेताको निधनले सिंगो...बाँकी
काठमाडौँ, नेपाल भ्रमणमा रहेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकास्टरमार्फत बेलायत सरकारलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धीमा गुमाएको नेपाली भू–भाग फिर्ताको पहलका निम्ति तीन बुँदे ज्ञापनपत्र बुझाएको छ । मोर्चाले नेपाल र बेलायतबीचको सम्बन्ध गोर्खा जवानको भर्ती र तिनको सेवासुविधासँग मात्र सीमित नरहेको भन्दै यो सम्बन्ध बेलायतसँग नासोको...बाँकी