काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राससको भूमिका सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभएको छ । रासस स्थापनाको ५८औँ वर्ष प्रवेशको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले इतिहासको एक फरक राजनीतिक कालखण्डमा स्थापना भएको राससको भूमिका आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख...बाँकी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीका लागि उर्वर भूमी भएको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आईतवार राजधानीमा आयोजना गरेको कान्तिपुर कन्क्लेभको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा विकासको गतिशिलता र लगानीको अवसर उपयुक्त भएको धारणा राख्नुभयो। वैदेशिक लगानीले नेपालको आर्थिक वृद्धिद्धर वृद्धि हुने मात्र नभइ नेपालाई...बाँकी
स्याङ्जा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमले जनताको जीवन बचाउने बताउनुभएको छ । आइतबार स्याङ्जामा स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अर्यालले मान्छे बचाउन सकियो भने त्यो भन्दा ठूलो कुरा अरु केही नहुने बताउनुभयो । स्वास्थ्य राज्यमन्त्रीको...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधार पुर्याएर कर्णालीलाई सुगम बनाउने बताउनुभएको छ । डोल्पो समाजले शनिवार राजधानीमा आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्णालीमा रहेको पातलो बसोबासलाई एकीकृत बस्तीको रुपमा विकास गर्दै कर्णालीको विकाशमा लाग्ने बताउनुभएको हो। कर्णालीमा बस्तीहरु पातला रहेको भन्दै प्रधान्मन्त्री...बाँकी
काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई ब्याजदरमा लचिलो हुन आग्रह गर्नुभएको छ । शनिवार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधीसँग आफ्नै निवास बालुवाटारमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्दा व्याजदर घटाउन वैंकहरुलाई आग्रह गर्नुभएको हो । उत्पादनमुलक कार्य, रोजगारीका अवसर सृजना गर्ने कार्य, आत्मनिर्भर हुने कार्य र...बाँकी
काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले विकास र समृद्धिको यात्रामा एकता र उर्जा जरुरी भएको बताउनु भएको छ । शनिबार भक्तपुरको हनुमन्ते सरसफाइ अभियानको गौरवमय ५१ औं हप्ता पुगेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता र उर्जा विना विकास र समृद्धि संभव नरहेको उल्लेख गर्नुभयो ।...बाँकी
स्याङ्जा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले सञ्चालन गरेको विकास र समृद्धिका निम्ति सहकारीलाई माध्यम बनाउनुपर्ने बताउनुभएको छ । वालिङ नगरपालिका १२ स्थित सिर्सेकोट महिला बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री अर्यालले गाउँबाट उत्पादन संकलन गरेर बजारीकरण गर्ने...बाँकी
काठमाडौँ, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकार बजार व्यवस्थित गर्ने प्रक्रियामा रहेको बताउनु भएको छ । शुक्रवार बसेको सङ्घीय संसद् अन्तर्गतको राष्ट्रियसभा वैठकमा सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले बजारलाई प्रभावकारी बनाउन निरन्तर बजार अनुगमन गरिरहेको बताउनुुभयो।’ उहाँले विगतका दिनमा बजारमा सरकारको उपस्थिति अनुभव गर्न...बाँकी
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले इतिहासमै अहिलेको नेतृत्व अग्नि परिक्षामा भएको बताउनुभएको छ । माध्यामिक विद्यालय शिक्षक युनियन नेपालको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको नेतृत्वलाई समस्या समाधान गर्दै देशलाई समाजवाद उन्मुख राज्य तिर लैजान सक्ने कि नसक्ने भन्ने प्रश्न अगाडि खडा भएको...बाँकी
कपिलवस्तु, (बुद्धभूमी) भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार एउटा निश्चित गुरुयोजनाका साथ अगाडि बढ्ने बताउनुभएको छ । शुक्रवार कपिलबस्तुमा आयोजित दोस्रो बुद्धभूमी कृषि, व्यापारिक, सांस्कृतिक पर्यटन तथा औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकारले समृद्धिको कार्यक्रमहरु अगाडी बढाउन सम्भाव्यताको अध्ययन गरेर एउटा निश्चित गुरुयोजनाका...बाँकी