काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले जनयुद्ध दिवसलाई सहिदको सपना पूरा गर्न निरन्तर संकल्प गर्ने अवसरका रूपमा मनाउन आग्रह गर्नुभएको छ । बुधवार पार्टी कार्यालय धुम्बाराहीमा २४ औं जनयुद्ध दिवस मनाउने क्रममा उहाँले आफूले नेकपाको एकतालाई अझ सुदृढ र बलियो बनाउने बताउनुभयो । उहाँले दुविधा र भ्रम त्यागेर गोलबद्ध...बाँकी
काठमाडौं, सङ्घ, प्रदेश र स्थानीयतहबीचको सहकार्य एवं समन्वयमा सरकारी, निजी र सहकारी क्षेत्रसमेतको सहभागितामा आन्तरिक रोजगारीका अवसर सिर्जना गरी बेरोजगारीको अन्त्य गर्ने उद्देश्यका साथ सरकारले आजदेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । नेपालको संविधानको धारा ३३ मा उल्लेखित रोजगारीको हकलाई कार्यान्वयन गर्न बनेको रोजगारीको हकसम्बन्धीको ऐन, २०७५...बाँकी
काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले अब देश एउटा नयाँ अभियानतिर लाग्ने बताउनुभएको छ । मङ्गलबार राजधानीको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित सरल सहयात्रीको शिखरको ढुङ्गा नामक उपन्यासको सार्वजनिकिरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अहिले आफूहरु पार्टी एकतामा आइपुगेको र दुई तिहाई बहुमत कम्युनिष्ट सरकार रहेको हुनाले देशमा राजनितीक स्थिरता कायम...बाँकी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार भन्ने कुरा भ्रष्टहरुको परम शत्रु भएको बताउनुभएको छ । सोमबार राजधानीमा आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्टहरुलाई पैसा कहाँ लुकाउने भनेर छटपटी हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘अख्तियारले थाहापाउला भन्ने छटपटी, राख्ने ठाउँ...बाँकी
काठमाडौँ । नेकपाका महासचिव विष्णु पौडेलले फागुन १ गते जनयुद्ध दिवस मनाउन निर्देशन दिनुभएको छ । पार्टीभित्रको संभावित विवादको चर्चा परिचर्चाले बजार तताईरहेको बेला महासचिव पौडेलले जनयुद्ध दिवश मनाउने निर्देशनसँगै एकताको सन्देश दिनुभएको हो। महासचिव पौडेलले आईतवार रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा मन्तव्य राख्दै भेनेजुएलाबारे सचिवालयले जारी गरेको...बाँकी
सिराहा, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सरकारले गरीवको निशुल्क उपचार गर्ने बताउनु भएको छ । सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अवदेखि गरीव जनताको उपचार सरकारले गर्ने बताउनुभयो । ‘अहिलेको संविधानले जनताको शिक्षा, स्वास्थ्य र...बाँकी
भनेजुएला र ऐक्बद्धता भेनेजुएलाका जनतासँग नेपाली जनताको ऐक्यबद्धतालाई कसरी बिमुख गराउन सकिन्छ भनेर एउटा शक्ति लागिरखेको छ र त्यसले प्रत्यक्ष र परोक्ष दुवै रुपमा काम गरिराखेको छ । विभिन्न तहमा मनपरीतन्त्र हावी भइराखेको परिवेश हामी कहाँ छ । यसलाई हामीले मध्यनजर गर्दै कसैले 'बेला न कुबेला भेनेजुएला' भनिराखेका...बाँकी
काठमाडौँ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले संघ, प्रदेश र स्थानीय तह बीचको समन्वयलाई सुमधुर पार्न कार्यक्रम शुरु गरेको छ। पहिलो चरणमा आइतबार प्रदेश १ को राजधानी बिराटनगरमा कार्यक्रम आयोजना गरिएको थियो । तहगत राज्यसंरचनाको विकासमा समन्वय नाम दिइएको कार्यक्रममा नयाँ संविधान, नयाँ व्यवस्था र नयाँ...बाँकी
काठमाडौँ । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डिपिआरके) का नवनियुक्त राजदूत जो योङ मानले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आइतबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत मनले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटका अवसरमा सभामुख महराले नेपाल–प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डिपिआरके) बीचको कूटनीतिक सम्बन्ध साढे चार...बाँकी
बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले भेनेजुएला माथि गरेको हस्तक्षेप नाजायज, गलत र अप्रजातान्त्रिक भएको बताउनुभएको छ । प्रगतिशील पत्रकार संघ नेपालले रुपन्देहीको बुटवलमा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले संसारका कुनै पनि न्यायप्रेमी जनतालाई अमेरिकी हस्तक्षेप स्विकार्य नहुने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो...बाँकी