काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अविरल वर्षापछि पहिरो जाँदा शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२, लिदीमा १३ घर पुरिएर ठूलो मानवीय र धनमालको क्षति भएको र उक्त पहिरोमा परी ७ जनाको मृत्यु र झण्डै तीन दर्जन बेपत्ता भएको घटनाले आफूलाई स्तब्ध बनाएको...बाँकी
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नुपर्ने बताउनुभएको छ । उहाँले आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने रहेको उल्लेख गर्दै जनताको चाहनालाई कदर गर्न एकतालाई उच्चस्तरमा सुदृढ गर्नुपर्ने बताउनुभएको हो ।...बाँकी
केही वर्षदेखि मुख्यतः नेपालमा शान्ति र परिवर्तनको एउटा युगलाई जन्म दिने प्रक्रियामा नेपाली जनताले नेपालका राजनीतिक दलहरू र नेताहरूले एउटा नयाँ संस्कृति र परम्पराको विकास गरेका छन् । राष्ट्रिय महत्त्वका र ऐतिहासिक दूरगामी महत्त्वका विषयमा सहमति र समझदारीबाट अघि जाने राष्ट्रलाई निकास दिने र गति दिने नयाँ संस्कृतिका...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले विचार अनुरुपको नेतृत्व निर्माणमा दृढतापूर्वक अघि बढ्न आग्रह गर्नुभएको छ । आज बकर इद्को अवसरमा शुभकामना दिँदै उहाँले नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेको बताउनुभयो ।...बाँकी
मैले पुष्पकमल दाहाल अर्थात 'प्रचण्ड'को बारेमा कलम नचलाई सुख्खै पाइन । कारण के हो त भन्दा उनको बारेमा यत्ति धेरै गालीगलौज गर्न, गराउन लागिपरेका नेकपाका केही नेता तथा कार्यकर्तालाई प्रचण्ड के हुन् त भनेर चिनाउन जरूरी नै भयो । कार्ल मार्क्सको स्थान कसैले लिन सक्दैन । उनको स्थान...बाँकी
"मणिर्लुण्ठति पादाग्रे काच:शिरसि धार्यते। क्रयविक्रयवेलायां काच:काच मणिर्मणि ।।" - चाणक्य यसको अर्थ: कुनै परिस्थितिवश मणि रत्न खुट्टामा बाँधियोस् र काँच (शीशा) लाई शिरमा लगाइयोस् तर किनबेच गर्ने बेलामा काँचलाई काँचकै र मणिलाई मणि कै मूल्यमा हिसाब गरिन्छ । सन्दर्भ हिजोआज नेपाल कम्युनिस्ट पार्टीमा (नेकपा) मा नेतृत्व मूल्याङ्कन, आलोचना...बाँकी
मार्क्सवादको वा वैज्ञानिक समाजवादको या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अनुसन्धान हुनुभन्दा अगाडि मानव समाजमा के मान्यता हाबी थियो, कुन मान्यताबाट प्रभावित थियो भन्दा उपल्लो वर्गलाई श्रमजीवीमाथि शासन गर्ने अधिकार प्राप्त छ र तल्लो वर्ग शासित हुन बाध्य छ । त्यो शासित हुनका लागि जन्मेको हो भने उपल्लो वर्ग...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाका पुराना कम्युनिस्ट नेता तथा पूर्वसांसद क. बर्मन बुढालाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । बुधवार बिहान पशुपति आर्यघाटमा पुगी अध्यक्ष प्रचण्डले दिवंगत बुढालाई कम्युनिस्ट पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । अध्यक्षले...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनसमुदायलाई तेह्रौँ गणतन्त्र दिवसको हार्दिक शुभकामना प्रदान गर्नु भएको छ । नेपाली धर्तीबाट २४० वर्षे शाही राजतन्त्रसहित ४००० वर्षको सामन्ती व्यवस्थालाई जरैदेखि उखेलेर फ्याँक्ने महान दश वर्षे जनयुद्धका सुप्रिम...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महान् चाड ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुमकामना व्यक्त गर्नु भएको छ । ईदुल फित्रको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष...बाँकी