विचार

गणतन्त्र नेपाल र पार्टी एकताको ‘सक्कली आमा’: क. प्रचण्ड

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७७ कात्तिक २९ गते शनिवार

गणतन्त्र नेपाल र पार्टी एकताको ‘सक्कली आमा’: क. प्रचण्ड

तत्कालीन नेकपा (माओवादी )का अध्यक्ष तथा जनमुक्ति सेना नेपालका सुप्रिम कमाण्डर क. प्रचण्ड गणतन्त्र नेपालका जन्मदाता हुन् । संविधान सभाबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता सहितको "नेपालको संविधान" - २०७२ घोषणा गरी देशलाई संघीयताको नयाँ युगमा प्रवेश गराउने क्रान्तिनायक, राष्ट्रनायक क. प्रचण्डको महत्त्वपूर्ण योगदान र उहाँको भिजन र...बाँकी

तिहार पर्वको वास्तविकता

क. रामराज रेग्मी २०७७ कात्तिक २६ गते बुधवार

तिहार पर्वको वास्तविकता

तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने पर्व हो । यो नेपाल भारत, भुटान र बर्मामा धार्मिक रूपमा धुमधामसँग मनाइन्छ । तिहारको पहिलो दिनमा कागको, दोस्रो दिनमा कुकुरको, तेस्रो दिनमा गाईको, चौँथो दिनमा गोरु र गोवर्द्धन पर्वतको र पाचौँ दिनमा दाजुभाइको पूजा गरिन्छ । गाईलाई...बाँकी

कम्युनिस्ट पार्टीमा व्यक्तिवाद र वैचारिक-राजनीतिक समस्या

क. किशोर सुवेदी २०७७ कात्तिक २४ गते सोमवार

कम्युनिस्ट पार्टीमा व्यक्तिवाद र वैचारिक-राजनीतिक समस्या

कम्युनिस्ट पार्टीमा व्यक्तिवाद हावी हुनु र विधिको शासनमा व्यक्ति हावी हुनु दुर्भाग्य हो । व्यक्ति बचाउनका लागि आसेपासेलाई आफ्नो भजनमण्डली गर्न सडकमा उतार्नु लज्जाको विषय हो । नेतृत्व असल र सक्षम भयो भने त्यहाँ कसैले औँला ठड्याउन पाउँदैन र त्यो हिम्मत पनि गर्दैन । कार्यशैली ठिक भएन भने...बाँकी

महान अक्टोबर समाजवादी क्रान्ति र यसको अन्तर्राष्ट्रिय महत्त्व

क. लोकनारायण सुवेदी २०७७ कात्तिक २२ गते शनिवार

महान अक्टोबर समाजवादी क्रान्ति र यसको अन्तर्राष्ट्रिय महत्त्व

विश्वमा सामन्तवादलाई समूल नष्ट गर्न फ्रान्सेली पुँजीवादी क्रान्तिको जति ठुलो महत्त्व छ पुँजीवाद–साम्राज्यवादलाई समाप्त पार्न र वैज्ञानिक समाजवादी समाजको निर्माण गर्न महान अक्टोबर समाजवादी क्रान्तिको त्योभन्दा ठुलो महत्त्व विश्वमा रहेको छ किनभने विश्व समाज दास युगदेखि पुँजीवादी युगसम्म शोषण-उत्पीडनमा आधारित समाजको रूपमा रहेको हो र समाजवादी क्रान्तिपछि नै...बाँकी

नरवाणेको भक्तिमा ओलीको राष्ट्रवाद

क. शिव अधिकारी २०७७ कात्तिक १७ गते सोमवार

नरवाणेको भक्तिमा ओलीको राष्ट्रवाद

जनताको भरपर्दो नेतृत्वको रुपमा आशा गरिएको वामपन्थी भनिएको सरकार चरम दुराचार र राष्ट्रघातको खाडलमा जाकिँदै जानु देशको सम्प्रभुता र जनताको स्वाभिमान रक्षाका लागि गम्भीर आपत्तिजनक कुरा बन्न पुगेको छ । दशौँ बर्ष ज्यानको बाजी लगाएर जनयुद्धमा होमिएको शक्ति र संसदीय सत्ताको खेलमा रमाएको अर्को वामपन्थी समूह बिच अभूतपूर्व...बाँकी

भारतीय सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमण र हाम्रो राष्ट्रिय स्वाधीनता

क. नारायण शर्मा 'कमलप्रसाद' २०७७ कात्तिक १४ गते शुक्रवार

भारतीय सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमण र हाम्रो राष्ट्रिय स्वाधीनता

यही कार्तिक १९ (नोभेम्बर ४) मा भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवाणे नेपालको निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउन नेपाल आउँदैछन् । प्रथमतः कुनै एक देशको सेनापतिलाई कुनै अर्को देशको राष्ट्रपतिले सम्मान स्वरुप आफ्नो देशको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कुरा आफैमा विवादास्पद, हाँस्यास्पद र घृणास्पद कुरा हो ।...बाँकी

छिमेकको माइक्रो व्यवस्थापनमा रअ : कुटनैतिक अतिक्रमण

क. छवि सुवेदी २०७७ कात्तिक ९ गते आइतवार

छिमेकको माइक्रो व्यवस्थापनमा रअ : कुटनैतिक अतिक्रमण

वि. स. २०७७ साल कार्तिक ५ गते दिउँसो एक बजे काठमाडौको विमानस्थलमा भारतको एक विशेष विमान "आइएफसी-४६२०" अवतरण भयो । सो विमानमा सवार यात्रीहरुको विषयमा काठमाडौँ बेखबर थियो । विमानबाट ओर्लिएर यात्रीहरु सिधै पाँच तारे होटल ह्यायततर्फ लागे । त्यहाँबाट उनीहरु विशालनगर गए । रात नपर्दै उनीहरुले काठमाडौँमा...बाँकी

कोरोना महामारीको बिचमा दसैँ कसरी मनाउने ?

क. सीताराम थापा २०७७ कात्तिक ९ गते आइतवार

कोरोना महामारीको बिचमा दसैँ कसरी मनाउने ?

चीनको वुहानबाट सुरू भएको कोरोना आज भारत र नेपालमा भयावह भएर मुख्य समस्या बनेको छ । ७ महिना लकडाउन वा निषेधाज्ञा हुँदा अर्थतन्त्र र सबै क्षेत्रमा गरिब र मध्यम वर्गले विभिन्न चुनौती सामाना गरिरहेको छ । नेपालीको महान चाड दशैँको बेला कोरोना भयावह रुप लिएर देशको सबै भूभागमा...बाँकी

नेकपाभित्रको सत्तामोह र समाजवादको सपना

क. किशोर सुवेदी २०७७ कात्तिक २ गते आइतवार

नेकपाभित्रको सत्तामोह र समाजवादको सपना

नेपालमा थुप्रै राजनीतिक घटनाक्रमहरु भए । निर्दलीय पञ्चायत होस् या निरंकुश शाही शासन फाल्नका निमित्त थुप्रै जनताले प्राणको आहुती दिए, हजारौँ घाइते तथा अङ्गभङ्ग छन्, त सयौँको संख्यामा अहिले पनि बेपत्ता छन् । हिजो त्यसरी संघर्षको भट्टीबाट खारिएर आएका नेताहरुले गणतन्त्रको जग बलियो बनाउनुको सट्टा कुर्सी केन्द्रित राजनीति...बाँकी

गाईको भुत्ला, भूतको गनाइ र नेकपाभित्रको सहमति

क. कालीबहादुर मल्ल २०७७ कात्तिक १ गते शनिवार

गाईको भुत्ला, भूतको गनाइ र नेकपाभित्रको सहमति

दन्त्य कथामा एकपटक भूतले गाईलाई खान भनेर आएछ । छेउमै आएर बसेको भूतले भनेछ, "आज त म तँलाई खान आएको छु, केही भन्नुछ ?" मृत्युदेखि डराएको गाईले भनी, "भूत बाजे, मलाई तिमीले खाने विषयमा फरक परेन तर एउटा शर्तमा !" अनि, भूतले सोध्यो, "कुन शर्त?" अनि गाईले भनी,...बाँकी