विचार

नेपाल र चीन बिचको मित्रता हिमाल जस्तै अग्लो र अटल

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज २७ गते सोमवार

नेपाल र चीन बिचको मित्रता हिमाल जस्तै अग्लो र अटल

काठमाडौँ । सन् २०१९ को अप्रिल २९ तारिखका दिन चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बेइजिङमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट-वार्ता गर्नुभएको थियो । वार्ताको अवसरमा राष्ट्राध्यक्ष सीले चीन र नेपाल बिच हजारौँ वर्षअघिदेखिको मैत्रीपूर्ण आदान-प्रदानको इतिहास रहेको र दुवै देशका जनताको बिचको मित्रता गहन रहेको बताउनुभएको थियो । उहाँले...बाँकी

नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध छ

राष्ट्रपति विद्यादेवी भण्डारी २०७६ असोज २५ गते शनिवार

नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध छ

महामहिमज्यू, निकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति महामहिम सी चिनफिङ तथा चिनियाँ प्रतिनिधिमण्डलका विशिष्ट सदस्यहरुलाई यस राजकीय भोजमा न्यानो स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ । यो एउटा सुखद संयोग नै हो, महामहिम राष्ट्रपतिज्यूको राजकीय भ्रमण जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वर्षगाँठको शुभअवसरमा भइरहेको छ...बाँकी

सर्वहारा वर्गका महान गुरू कार्ल मार्क्सका १४ स्वीकारोक्तिहरु

लेफ्ट रिभ्यु डेस्क २०७६ असोज २५ गते शनिवार

सर्वहारा वर्गका महान गुरू कार्ल मार्क्सका १४ स्वीकारोक्तिहरु

सर्वहारा वर्गका महान् गुरु कार्ल मार्क्सलाई सोधिएका उहाँकै बारेमा प्रश्न र उहाँकै शब्दमा तिनका उत्तरहरुः १. मानिसहरुमा ------ ------------ सरलता २. तपाईंको विशिष्टता ------------- उद्देश्यकाे एकता ३. तपाईंलाई घृणा लाग्ने दुर्गुण ---- जी-हजुरी ४. क्षम्य दुर्गुण ------------------- सुधोपन ५. तपाईंको सुख ? ---------------- सङ्घर्ष ६. तपाईंको दुःख? ----------------...बाँकी

हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्‍याऔँ

सी चिनफिङ २०७६ असोज २४ गते शुक्रवार

हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्‍याऔँ

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ ।...बाँकी

स्वच्छ र सुन्दर नेपाल निर्माण गर्नु हामी सबैको दायित्व हो – मन्त्री बिना मगर

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज १३ गते सोमवार

स्वच्छ र सुन्दर नेपाल निर्माण गर्नु हामी सबैको दायित्व हो – मन्त्री बिना मगर

नेपाल खुला दिसामुक्त राष्ट्र तथा पूर्ण सरसफाइतर्फ अग्रसर राष्ट्र घोषणाको यस ऐतिहासिक समारोहमा विभागीय मन्त्रीका हैसियतले म यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दै न्यानो अभिवादन व्यक्त गर्दछु । साथै पूर्ण सरसफाई राष्ट्र निर्माणको राष्ट्रिय लक्ष्य हासिल गर्न खुला दिसामुक्त टोल, वडा, गाउँ, नगर र जिल्ला घोषणामा यहाँहरुले देखाउनुभएको अनुकरणीय...बाँकी

प्रचण्डको विचार विना नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र सफल हुँदैन

गीता कोचर जैसवाल २०७६ असोज ९ गते बिहीवार

प्रचण्डको विचार विना नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र सफल हुँदैन

यतिबेला प्रचण्ड विशेषतः प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको बिग्रँदो स्वास्थ्य र विभिन्न विषयहरुमा आफ्ना सटिक टिप्पणीहरुका कारणले धेरै नै चर्चामा रहेका छन् । प्रतिगामी तत्त्वहरुको पूनरुत्थानको प्रतिरोधमा सबै राजनीतिक शक्तिहरुलाई एकताका लागि उनले गरेको आह्वान नेपालको राजनीतिक भविष्यको स्थायित्वका लागि अत्यन्तै बलियो सन्देश हो । २०७२ मा जारी संविधानदेखि...बाँकी

चिनियाँ विशेषतासहितको समाजवादी चीन निर्माणमा सफलता मिलोस् – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज ७ गते मंगलवार

चिनियाँ विशेषतासहितको समाजवादी चीन निर्माणमा सफलता मिलोस् – अध्यक्ष प्रचण्ड

कमरेड सोङ थाओ चिनियाँ कम्युनिस्ट पार्टीका यहाँ उपस्थित कमरेडहरु नेकपा सम्बद्ध कमरेडहरु न्यानो अभिवादन ! चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीका बिचमा आपसी अनुभव आदान–प्रदान गर्न आयोजित यस कार्यक्रमप्रति खुसी व्यक्त गर्दछु । चिनियाँ कम्युनिस्ट पार्टीले हासिल गरेको सफलताले विश्वभरिका कम्युनिस्टलाई गौरवान्वित बनाएको छ । कम्युनिस्ट पार्टी...बाँकी

प्रधानमन्त्रीज्यू, न्याय मर्न नदिनुस्

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज ४ गते शनिवार

प्रधानमन्त्रीज्यू, न्याय मर्न नदिनुस्

सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार । तपाईंको सु-स्वास्थ्यको कामना । मेरो नाम प्रकाश चन्द । म अहिले चितवन मेडिकल कलेजमा एमबिबिएस इन्टर्नसिप गर्दैछु । वैचारिक हिसाबले म पनि एक सच्चा कम्युनिस्ट सेवक हुँ । पारिवारिक हिसाबले म प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को छोरा हुँ । विभिन्न सञ्चारमाध्यममार्फत् तपाईंको स्वास्थ्य...बाँकी

श्राद्धको अर्थ र औचित्यबारे केही कुरा

क. नारायण शर्मा 'कमलप्रसाद' २०७६ असोज १ गते बुधवार

श्राद्धको अर्थ र औचित्यबारे केही कुरा

"मात्रीदेवो भव: ! पितृदेवो भव: !! " "माता यस्य गृहे नास्ति, भार्या च पृय वादिनिम् ! अरण्यम् तेन गन्तव्यम् यथारण्यम् तथा गृहम् !!" - संस्कृत नीतिश्लोकहरु "पुत्रले हो पितालाई देवता मान्नु पर्दछ" । - बालकृष्ण सम जीवित रहँदासम्म छोराछोरीहरुले पिता-मातालाई देव-देवीसरह मान्ने र श्रद्धाभक्ति र आज्ञापालन गर्ने अनि...बाँकी

असंलग्न आन्दोलनका मूल्यहरुको पुनर्स्थापना

क. शशिधर भण्डारी २०७६ भदौ ३० गते सोमवार

असंलग्न आन्दोलनका मूल्यहरुको पुनर्स्थापना

द्वितीय विश्व युद्ध (१९३९–१९४५) मा अमेरिका, सोभियत रुस र बेलायतका बीचमा निर्माण भएको हिटलर नेतृत्वको नाजिवाद र मुसोलिनी नेतृत्वको फासीवादका विरुद्धको संयुक्त मोर्चाले विश्व हल्लाएको नाजिवाद र फासीवादलाई परास्त गर्‍यो । विश्व साम्राज्यवादको नायक बेलायत, नायकत्व लिदै गरेको अमेरिका र समाजवादी मुलुक सोभियत संघका बीचमा निर्माण भएको सो...बाँकी