आफ्नो उत्पत्तिको थालनीदेखि नै मानवजातिले बाँच्नका लागि जङ्गली जनावर, मौसम आदि प्रकृतिका विरुद्ध सङ्घर्ष गर्नु परेको छ । यस सङ्घर्षमा सफल हुनका लागि व्यक्तिमाथि, समूहमाथि, समाजमाथि भरोसा राख्नु पर्छ । एक्लै उसले प्रकृतिलाई जित्न सक्दैन र जीविका चलाउन सक्दैन । बाँच्नका लागि मानिसले खाना र लुगा पाउन उत्पादन...बाँकी
(सन् २०१७, जुन ६ (जुछे १०६) मा कोरियाली बाल सङ्गठन (केसियु)को आठौँ राष्ट्रिय महाधिवेशनमा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वोच्च नेता मार्सल किम जोङ उनले दिनुभएको सारगर्भित मन्तव्यको पूर्ण पाठ प्रस्तुत गरिएको छ । यस मन्तव्य मार्फत पाठकहरूलाई समाजवादी कोरियामा क्रान्तिका ध्वजावाहक भावी उत्तराधिकारीको प्रशिक्षण र सङ्गठनात्मक तयारीबारे बुझ्न मद्दत...बाँकी
(कोरियाली श्रमिक पार्टीका अध्यक्ष, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राज्यव्यवस्था आयोगका अध्यक्ष, कोरियाली जनसेनाका सर्वोच्च कमान्डर र कोरियाली जनताका सर्वोच्च नेता मार्सल किम जोङ उनले नव वर्ष २०१७ को उपलक्ष्यमा दिनुभएको नयाँ वर्षको शुभकामना सन्देशलाई अनुवाद गरी प्रस्तुत गरेका छौँ, जसमा उहाँले उत्तर कोरियाली सरकार, कोरियाली श्रमिक पार्टी र कोरियाली...बाँकी
प्रिय कमरेडहरू, गौरवशाली कोरियाली श्रमिक पार्टी र हाम्रो देशको इतिहासमा चम्किला कोसेढुङ्गाहरू स्थापित गर्ने विजेता हुनुको प्रतिष्ठा र आत्मसम्मानले सुसज्जित हुँदै हामीले नयाँ वर्ष सन् २०१६ लाई स्वागत गरिरहेका छौँ । म, सम्पूर्ण जनता र राष्ट्रसेवकहरूको उत्कट वफादारीलाई प्रतिबिम्बित गर्दै, समाजवादी कोरियाका प्रतीक तथा जुछेका सौर्यहरू– महान् कमरेडहरू...बाँकी
क्युवाली क्रान्तिका महानायक फिडेल क्यास्ट्रोले भने जस्तै भूमण्डलीकरण कसैको आविष्कार नभएर इतिहासको नियम हो । यो उत्पादक शक्तिको विकासको परिणाम हो । तर आज संसारभर लादिएको भूमण्डलीकरण भने नवउदारवादी भूमण्डलीकरण हो । यो बहुसङ्ख्यक जनतालाई चुसेर मोटाउने अल्पसङ्ख्यक पुँजीपतिहरू र निर्धन देशका जनतालाई लुटेर सुन्निएका साम्राज्यवादी देशहरूको हित...बाँकी
(साम्राज्यवादका दलालहरू र पुँजीवादपरस्त कर्पोरेट मिडियाले ‘भोकमरीको देश’का रूपमा चित्रित गर्न लाखौँ प्रयत्न गरे पनि संसारलाई चकित पार्ने गरी महाशक्ति निमार्णको दिशामा अगाडि बढिरहेको, आफूलाई विश्वपुँजीवादको नेतृत्वकर्ता र एक मात्र महाशक्ति ठान्ने अमेरिकी साम्राज्यवादलाई सिधा–सिधा चुनौती दिँदै समाजवादका अभ्यासहरूलाई निरन्तर अगाडि बढाउँदै लगेको एसिया महादेशमा अवस्थित सानो तर...बाँकी