मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का फौजी, राजनीतिक, कूटनीतिक र आर्थिक आदि विविध आयाम छन् । तर एमसीसीको मुख्य आयाम त फौजी/सैन्य नै हो । परन्तु दुई जिब्रे, द्वन्द्वकारी र दुष्ट दुश्मनले कहिले "यो फौजी हो" भन्छ त कहिले "यो फौजी होइन" भनेर आफ्ना भ्रष्ट, भत्तावाल, भाँड, भतुवा र...बाँकी
सहस्राब्दी चुनौती निगम (Millenium Challenge Corporation) अमेरिकी आर्थिक सहयोग नियोग हो । यसको छोटकरी नाम MCC हो जुन यतिखेर नेपाली राजनीतिक क्षेत्रमा निकै चर्चा परिचर्चाको विषय बनेको छ । संस्थाको नाम निकै तिलस्मी ढङ्गले राखिएको छ, जसको अर्थ हुन्छ हजार वर्षको विकासका लागि चुनौती दिने निगम । यो...बाँकी
आगतले तिमीलाई जस्तै मलाई पनि सोध्नेछ कुनै दिन, एमसीसीको डढेलोले देश खाइरहेको बखत भन तिमी कहाँ थियौ ? देशको स्वाभिमान र सार्वभौमिकतामाथि विदेशीले धावा बोलिरहँदा भन, तिमी कहाँ उभिएका थियौ ? मैले भन्नेछु, सगर्व भन्नेछु म तलुवा चाट्नेहरूको लाइनमा थिइन म डलरसँग आमाको सौदाबाजीको लाइनमा थिइन । बरू...बाँकी
पछिल्लो पटक समाजिक सञ्जालमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का बारेमा आएका कुरा सही हुन् कि गलत हुन् यकिन छैन । तर इण्डो–प्यासिफिक स्ट्राटेजी को कुरालाई केही क्षण परै राखे पनि जुन प्रवाधानहरु एमसीसी सम्झौतामा लेखिएका छन्, त्यसले नेपालको सार्वभौमिकता र संविधान दुवैलाई ठाडै उलङ्घन गर्दछ र तिनले राष्ट्रिय...बाँकी