डिसेम्बर ६ तारिखमा भेनेजुयलामा राष्ट्रिय सभा (संसद) को निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचनले भेनेजुयलाको बोलिभारियन क्रान्तिका ऐतिहासिक उपलब्धिको रक्षा गर्दै तथा भेनेजुयलाका जनताको आगामी ५ वर्षको भविष्य निर्माण गरेको छ । यसका साथै उक्त निर्वाचनले सन् २०२१ देखि २०२७ सम्मका लागि २७७ सदस्यीय जनप्रतिनिधिहरुको छनौट गरेको...बाँकी
बोलिभारियन गणतन्त्र भेनेजुएलाका जननिर्वाचित राष्ट्रपति निकोलस मादुरोले जनवरी १० का दिनमा संविधान अनुसार राष्ट्रपति पदको दोस्रो कार्याकालका लागि सपथ गर्हण गरे । उनको विरुद्धमा अमेरिकी साम्राज्यवादद्वारा पालित पोषित संसदको अध्यक्ष रहेको खुँवा गुइएदोले गत जनवरी २३ मा केटौले तरिकाले स्वयम्लाई राष्ट्रपति घोषणा गरेको थियो । उसको केटाकेटीपूर्ण कथित...बाँकी
काठमाडौँ । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस अगाडि बोलिभारियन गणतन्त्र भेनेजुएला र जननिर्वाचित राष्ट्रपति निकोलस मादुरोको पक्षमा र अमेरिकी साम्राज्यवादको हस्तक्षेपको विरुद्धमा विशाल जनप्रदर्शन भएको छ । शनिवार दिउसो वासिङटन डिसीको लफायट्टे पार्कमा विरोध प्रदर्शनका लागि जनसागर उर्लिएको थियो । जनप्रदर्शनमा भेला भएका हजारौँ अमेरिकी तथा आप्रवासी जनसमुदायले...बाँकी
सन् २०१८ मा भेनेजुएलामा राष्ट्रपति र नेशनल एसेम्बलीको चुनाव भयो । राष्ट्रपतिमा अन्तरिम राष्ट्रपति निकोलाई मादुरो निर्वाचित भए, जो समाजवाद उन्मुख अर्थनीतिको पक्षपाती थिए । तर नेशनल एसेम्बलीमा भने अमेरिकी साम्राज्यवादका हिमायती खुआन गेर्राडो गुआएदो मार्केज पक्षधरहरूको बहुमत भयो र उनी नेशनल एसेम्बलीका अध्यक्ष भए । अमेरिकाले राष्ट्रपति...बाँकी
भेनेजुएलाको स्थितिबारे नेकपा (मसाल) कोतर्फबाट यही माघ ११ गते मैले तल लेखे अनुसारको वक्तव्य जारी गरेको थिएँः “भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका विरुद्ध अमेरिकाले अपनाएको हस्तक्षेपको नीतिको नेकपा (मसाल) ले तीव्र शब्दमा भर्त्सना गर्दछ । उनी जनताद्वारा निर्वाचित राष्ट्रपति हुन् । उनले सुरुदेखि नै अमेरिकन साम्राज्यवादका विरुद्ध अडान लिँदै...बाँकी
मलाई सम्झना छ जतिबेला अमेरिकाले भियतनाममाथि बमवर्षा गरिरहेको थियो, त्यसबेला सारा दुनियाँमा 'भियतनाम भियतनाम, तिम्रो नाम मेरो नाम, भियतनाम भियतनाम' भन्ने जागरण चलेको थियो । त्यसबेला अमेरिकाका तत्कालिन उप-राष्ट्रपति स्पाइरल जे.एफ.एम. नेपाल आएको बेला हामीले पनि कालो झण्डा देखाएर विरोध गरेका थियौँ । यो नेपालको परम्परागत चलन हो...बाँकी
यतिखेर भेनेजुएलामा राष्ट्रिय सङ्कट उत्पन्न भएको छ जसको प्रमुख कारण साम्राज्यवादी हस्तक्षेप हो । भेनेजुएलाको सङ्कट हालसालै सृजना भएको सङ्कट भने होइन । यसका पछाडि लामो इतिहास जोडिएको छ । यसको सम्बन्ध साम्राज्यवादी प्रभुत्त्व र स्वतन्त्रताको लँडाईसँग गाँसिएको छ । यसको सम्बन्ध पूँजीवादी बाटो र समाजवादी बाटोबीचको सङ्घर्षसँग...बाँकी
यो सन् २००२ तिरको कुरा हो, भेनेजुयलामा शिक्षा र स्वास्थ्य, घरबार लगायतमा निशुल्क हुनुपर्ने आवाज जब बोलिभारियन क्रान्तिले उठायो । ह्युगो चाभेजले यस्तो आवाज अगाडि बढाए, त्यसबेलादेखि नै अमेरिकी साम्राज्यवादले भेनेजुएलामाथि आँखा लगाउन थालेको थियो । ह्युगो चाभेज आफैमा एक रेडियो पत्रकार थिए । उनले आफ्ना विचारहरु घन्टौं...बाँकी
बोलिभारियन गणतन्त्र भेनेजुयलाको राजनीतिक परिस्थिति र अमेरिकी हस्तक्षेपबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो धारणा सार्वजनिक गर्दै सोबारे अध्यक्ष प्रचण्डको विज्ञप्ति नै पार्टीको आधिकारिक धारणा भएको स्पष्ट गरेको छ । सोमवार राजधानीमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठकले एक विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक...बाँकी
भेनेजुएलाको संकट गहिरिँदै गइरहेको छ । राष्ट्रपति निकोलस मादुरो (युनाइटेड सोशलिस्ट पार्टी) को सत्ता परिवर्तनको सम्पूर्ण पटकथा अमेरिकाको वासिंटनमा लेखिइसकेको छ र त्यो पटकथा अनुसार, फरक–फरक पात्र आ–आफ्नो अभिनयमा निभाइरहेका छन् । गत २१ जनवरीमा विपक्षी गठबन्धन ‘युनिटी कोलिशन’का नेता खुआन गोइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरे र...बाँकी