काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट ४ जनसंगठनले सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बन्न ध्यानाकर्षण गराएका छन् । यही २०८१ असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा गएको बाढी पहिरो र त्यसबाट भएको जिउधनको क्षतिको सन्दर्भमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), अखिल...बाँकी
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युग सुरु गरेको बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को ऐतिहासिक २३ औँ राष्ट्रिय सम्मेलन समुद्घाटन गर्दै...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड' ले चिनियाँ क्रान्तिका नायक एवं विश्व सर्वहारा वर्गका नेता क. माओत्सेतुङलाई मार्क्सवाद–लेनिनवादका सच्चा अनुयायी एवं नयाँ विचार र कार्यदिशाको विकास गर्ने एक सच्चा मालेमावादी नेता भएको उल्लेख गर्दै आजको सन्दर्भमा माओको स्मरण र सम्मान...बाँकी
अहिले देश चुनावको महोलमा छ । चुनावमा युवाहरूको सहभागिता उत्साहजनक छ । यद्यपि चुनाव जित्न एकले अर्कोलाई आरोपित गर्ने चर्को स्वर भने स्वाभाविक बनेको छैन । अहिले चितवनकै कुरा गर्ने हो भने एक संघर्षशील नारी युवा रेनु दाहालले निरन्तरता खोजिरहेको देखिन्छ । यो उनले भन्दा पनि उनको विगत...बाँकी
काठमाडौँ । माओवादी जनयुद्धको जगबाट सुरु भएको २०६२/०६३ को जनआन्दोलनले झण्डै अढाई सय वर्ष इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर गणतन्त्र स्थापित गर्यो । यहीँबाट वर्तमान राज्यव्यवस्थाको जग बसाइएको हो । संविधान निर्माणपछि यतिबेला मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीको अभ्यासमा छ । स्थानीय तह, प्रदेश र संघ...बाँकी
"Every Communist must grasp the truth: “Political power grows out of the barrel of a gun.” "Politics is war without bloodshed while war is politics with bloodshed." - Mao Tse-tung यतिबेला नेपालका मुख्य राजनीतिक पार्टीहरू महाधिवेशनमा केन्द्रित भएका छन् । नेकपा एमालेले केपी ओलीलाई अध्यक्ष चयन गर्दै महाधिवेशन...बाँकी
विचार र राजनीति कार्यदिशाअनुसार पार्टी संगठन परिचानको प्रश्नमा हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) भित्र लामो छलफल चल्दैआएको विषय हो - विधानअनुसार पार्टी र विधिअनुसार व्यक्ति चल्नुपर्छ । छलफलमा स्वतन्त्रता र निर्णय कार्यान्वयनमा एकरूपता हुनुपर्छ । पार्टीभित्र स्वार्थकेन्द्रित प्राविधिक संघर्ष होइन, विचारकेन्द्रित बहस र छलफलमा जोड दिनुपर्छ । पार्टीको...बाँकी
विरोधीहरूले मासियोस् भनेर धुप हाल्दैमा सकिने पार्टी होइन माओवादी । माओवादी विचार, नेतृत्व र विकेकपूर्ण समाज बदल्ने गतिशील विज्ञानमा आधारित थियो, र छ । जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया र संविधानसभाबाट संविधान हुँदै यहाँसम्म आउँदा माओवादी विचार मरेको होइन, बरू विचारको प्रयोगमा सकरात्मक र नकरात्मक अनुभवहरू बटुल्दै थप परिपक्व...बाँकी