Tag: #माओवादी

उद्घोषित क्रमभङ्ग र क्रान्तिकारीहरूमा जागेको उमङ्ग

क. ओमप्रकाश केसी 'प्रयत्न' २०७८ पुस ३ गते शनिवार

उद्घोषित क्रमभङ्ग र क्रान्तिकारीहरूमा जागेको उमङ्ग

"Every Communist must grasp the truth: “Political power grows out of the barrel of a gun.” "Politics is war without bloodshed while war is politics with bloodshed." - Mao Tse-tung यतिबेला नेपालका मुख्य राजनीतिक पार्टीहरू महाधिवेशनमा केन्द्रित भएका छन्‌ । नेकपा एमालेले केपी ओलीलाई अध्यक्ष चयन गर्दै महाधिवेशन...बाँकी

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन र भावी दिनहरू

क. श्रीकृष्ण अधिकारी 'विवेक' २०७८ मंसिर ७ गते मंगलवार

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन र भावी दिनहरू

विचार र राजनीति कार्यदिशाअनुसार पार्टी संगठन परिचानको प्रश्नमा हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) भित्र लामो छलफल चल्दैआएको विषय हो - विधानअनुसार पार्टी र विधिअनुसार व्यक्ति चल्नुपर्छ । छलफलमा स्वतन्त्रता र निर्णय कार्यान्वयनमा एकरूपता हुनुपर्छ । पार्टीभित्र स्वार्थकेन्द्रित प्राविधिक संघर्ष होइन, विचारकेन्द्रित बहस र छलफलमा जोड दिनुपर्छ । पार्टीको...बाँकी

माओवादी र विरोधीले फैलाएका भ्रमहरू

क. श्रीकृष्ण अधिकारी 'विवेक' २०७८ मंसिर २ गते बिहीवार

माओवादी र विरोधीले फैलाएका भ्रमहरू

विरोधीहरूले मासियोस् भनेर धुप हाल्दैमा सकिने पार्टी होइन माओवादी । माओवादी विचार, नेतृत्व र विकेकपूर्ण समाज बदल्ने गतिशील विज्ञानमा आधारित थियो, र छ । जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया र संविधानसभाबाट संविधान हुँदै यहाँसम्म आउँदा माओवादी विचार मरेको होइन, बरू विचारको प्रयोगमा सकरात्मक र नकरात्मक अनुभवहरू बटुल्दै थप परिपक्व...बाँकी

मेरो जीवन, मेरै शब्दमा

क. पोष्टबहादुर बोगटी ‘दिवाकर’ २०७८ साउन ५ गते मंगलवार

मेरो जीवन, मेरै शब्दमा

जन्म र परिवार नुवाकोटको तुच्चेमा मेरो जन्म भएको हो – ३ साउन २०१० मा, आमा लेखकुमारी र बुवा भैरवबहादुर बोगटीको कोखबाट । बुवाको ०५१ र आमाको ०६१ सालमा निधन भयो । निम्नमध्यम वर्गीय किसान परिवारमा हुर्किएको हुँ म । मेरा हजुरबाले पुराण वाचन, आयुर्वेदिक उपचार, झारफुकको काम गर्नुहुन्थ्यो,...बाँकी

अध्यक्ष प्रचण्डको नेतृत्व र माओवादीको विगत, वर्तमान एवम् भविष्य

क. श्रीकृष्ण अधिकारी 'विवेक' २०७८ असार ३ गते बिहीवार

अध्यक्ष प्रचण्डको नेतृत्व र माओवादीको विगत, वर्तमान एवम् भविष्य

देश यतिबेला अग्रगमन र प्रतिगमनको भीषण टक्करबाट गुज्रिरहेको छ । नवउपनिवेशवाद र नवउदारवादद्वारा निर्दिष्ट दलाल पुँजीवादी उपभोक्तावादी विकृत संस्कृतिबाट जेलिँदै गइरहेको छ । नवउदारवादी चाहनाअनुसार कस्सिँदै गएको साङ्लो तोड्न नसक्दासम्म नेपाल राष्ट्रको स्वतन्त्र स्वनिर्णयको अधिकार र अन्तरनिर्भर स्वभिमानपूर्ण स्वाधीन आर्थिक विकास, उन्नति र प्रगतिमा लाग्दै आएको कालो ग्रहण...बाँकी

बहुलवादः एक दार्शनिक चिरफार

क. मोहन वैद्य 'किरण' २०७७ फागुन १८ गते मंगलवार

बहुलवादः एक दार्शनिक चिरफार

बहुलवाद भनेको के हो ? बहुलवाद भनेको विश्वको उत्पत्तिको क्षेत्रमा बहुतत्त्वलाई प्राथमिकता दिने सिद्धान्त हो । विश्वको उत्पत्ति र विकास एउटै तत्त्वबाट होइन, बहुतत्त्वबाट भएको हो भन्ने सैद्धान्तिक मान्यतालाई बहुलवाद भनिन्छ । बहुलवादले सामाजिक जीवन र चिन्तनका विविध क्षेत्रमा बहुलताको पक्षपोषण गर्दछ । बहुलवाद प्राचीन भारतीय दर्शन र...बाँकी

गणेशपुर भिडन्तको अविस्मरणीय क्षणः एक संस्मरण

क. दलजीत श्रीपाली "प्रशान्त" २०७७ मंसिर २७ गते शनिवार

गणेशपुर भिडन्तको अविस्मरणीय क्षणः एक संस्मरण

रणनीतिक प्रत्याक्रमणका थुप्रै मोर्चाहरुमध्ये गणेशपुर मोर्चा अविस्मरणीय बनेको छ । हामी सेम-भेक (सेती-महाकाली‌ र भेरी-कर्णाली) का चुरे क्षेत्रमा दुश्मनहरुलाई हायल-कायल पारिरहेका थियौँ । दुश्मन ब्यारेक बाहिर निस्कन सक्दैन्थ्यो । यदि निस्किहाल्यो भने-धुलो चटाइ हुन्थ्यो । ब्यारेकमा आक्रमण हाम्रा लागि पनि निकै चुनौती थियो । पार्टी आन्तरिक र बाह्य...बाँकी

सम्झनामा जनयुद्ध, छद्मयुद्ध, मनोयुद्ध र शान्ति युद्धका ट्रेन्चहरू

क. नरेन्द्रजंग पिटर २०७७ असोज १८ गते आइतवार

सम्झनामा जनयुद्ध, छद्मयुद्ध, मनोयुद्ध र शान्ति युद्धका ट्रेन्चहरू

पुराना आफ्नै डायरीका पाना पल्टाउँदै थिएँ । २५ जनवरी २०१३ मा पुगिएछ । यी ८ वर्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय अनेकौँ घटना र उथुलपुथल भए । यो कुनै महान इतिहासकाल भने हैन । तर एउटा क्रमभङ्गले व्यवस्थापन गर्दै गरेको त्यो टकराहटको क्षण थियो । राष्ट्रिय राजनीतिमा हेरफेर आयो मात्रै हैन,...बाँकी

बरमझिया

भरत पोखरेल २०७७ भदौ १४ गते आइतवार

बरमझिया

नेपालमा दुई वटा बरमझिया दुई कुरामा चर्चामा हुन्छन् । पहिलो सप्तरीको बरमझिया पेडाका लागि चर्चित, दोस्रो धनुषाको बरमझिया शहीद रामवृक्ष यादव 'मास्टरसाहेब'को गाउँ । मास्टरसाहेब रामवृक्ष यादवको गाउँ बरमझिया म दुई पटक गएको छु । मास्टरसाहेबसँग मेरो सामीप्यता नेपाल कम्युनिस्ट पार्टी (मशाल) को पाँचौ महाधिवेशन भारतको अयोध्यामा २०४१...बाँकी

ट्विटरमा स्विटर बुनेर उधारो बेच्ने डा. बाबुराम

क. कालीबहादुर मल्ल 'जितेन्द्र' २०७६ फागुन २३ गते शुक्रवार

ट्विटरमा स्विटर बुनेर उधारो बेच्ने डा. बाबुराम

जनयुद्धको २५ बार्षिक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विचार, आन्दोलन र नेतृत्वको विषयमा चर्चा गर्दै चुनबाङ भेटमा ७ बुँदे आचारसंहिता (७ दल र माओवादीको बिचमा) को जग, १२ बुँदे समझदारीको जग, जनयुद्ध र जनआन्दोलनको जगको विषय राख्नुभयो । त्यही प्रसंगमा दिवङ्गत नेता तथा नेकाँका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नाम...बाँकी