Tag: #वैज्ञानिक समाजवाद

अहिलेको आवश्यकता – बयलगाडा संसदीय व्यवस्था होइन, वैज्ञानिक समाजवाद

क. कृष अर्याल २०७८ जेठ १३ गते बिहीवार

अहिलेको आवश्यकता – बयलगाडा संसदीय व्यवस्था होइन, वैज्ञानिक समाजवाद

अहिलेको आवश्यकता अहिले देशमा कोभिड-१९ को दोस्रो लहरका कारण दैनिक हजारौँ संक्रमित भइरहेका छन्, भने सयौँले अकालमै ज्यान गुमाइरहेका छन् । संसदवादी राजनीतिक दलका नेताहरू भने जनताको स्वास्थ्यको बेवास्ता गरेर पद र कुर्सीका पछाडि स्वाँस्वाँ गर्दै कुदिरहेका छन् । त्यस्तै अहिले देश कोरोना भाइरसले मात्र होइन, केपी भाइरसले पनि...बाँकी

वैज्ञानिक समाजवादः पुँजीवादको एक मात्र भरोसायुक्त विकल्प

क. लोकनारायण सुवेदी २०७८ वैशाख २१ गते मंगलवार

वैज्ञानिक समाजवादः पुँजीवादको एक मात्र भरोसायुक्त विकल्प

मानव समाजको इतिहास निरन्तर विकल्पको खोजीको इतिहास हो । मनिस र मानव समाजले निरन्तर विकल्पको खोजी गरिरहेको हुन्छ । जुन विकल्पहरू मानव समाजका लागि उपयोगी हुन्छन्, ती अनाइन्छन् र जुन अनुपयोगी सिद्ध हुन्छन्, ती परिवर्तन हुन्छन्, गरिन्छन् । अवलम्बन गरिएका विकल्पहरूको पनि सान्दर्भिकता सकिएपछि या त ती परिमार्जित...बाँकी

संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ?

क. नारायण शर्मा 'कमलप्रसाद' २०७८ वैशाख ३ गते शुक्रवार

संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ?

संसदीय व्यवस्था विगतमा पुँजीवाद, पुँजीवादी प्रजातन्त्र र संसदीय बहुदलीय जननिर्वाचित शासन व्यवस्था सामन्तवाद, राजतन्त्र र निरंकुश निर्दलीय जहानियाँ हुकुमी शासन व्यवस्थाका तुलनामा प्रगतिशील, अग्रगामी, क्रान्तिकारी मात्र होइन; जनमुखी, लोकतान्त्रिक, युगान्तकारी र राष्ट्रवादी व्यवस्था हो । समयक्रमसँगै यसमा अन्तर्निहित केही विशेष दुर्गुणहरुका कारण र पुँजीवादको साम्राज्यवादमा विकास/पतन भएसँगै संसदीय...बाँकी

दर्शन, वर्गसंघर्ष र सामाजिक क्रान्तिको सम्बन्ध

क. प्रचण्ड २०७७ फागुन १७ गते सोमवार

दर्शन, वर्गसंघर्ष र सामाजिक क्रान्तिको सम्बन्ध

ज्ञान प्राप्तिको आशक्तिका रूपमा ग्रिक भाषाको Philosophy बाट बनेको दर्शन शब्दको पहिलो प्रयोगकर्ता पिथागोरसदेखि नै दर्शनबारे बहस अगाडि बढ्दै आएको छ । प्रारम्भदेखि नै आफू वरिपरिको प्रकृति, मानव समाज र चिन्तन प्रक्रियाबारे सुसङ्गत ज्ञान प्राप्तिको उत्कट इच्छाद्वारा दर्शनशास्त्र एवम् दार्शनिकहरूको विकास हुँदै आएको छ । आदिम साम्यवाद र...बाँकी

अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवादबारे एक छलफल

क. स्वनाम साथी २०७५ माघ १ गते मंगलवार

अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवादबारे एक छलफल

आजको यस अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवाद विषयक अन्तरक्रियात्मक विचार श्रृंखलामा प्रस्तोता र सक्रिय सहभागीका रुपमा उपस्थित हुनुभएका तपाईं सबै प्रिय, आत्मीय उज्यालोको, समाजवादको, साम्यवादको यात्राका लागि अग्रसर हुन इच्छुक कमरेडहरुमा अनेक अनेक अभिवादन छ । लाल सलाम छ । हामी नेपाली धर्तीमा नेपाली जनताको महान् वलिदान, त्याग,...बाँकी

वर्तमानको वैकल्पिक राजनीतिक शक्ति पनि नेकपा नै हो

क. बिदुर खड्का २०७५ पुस ३० गते सोमवार

वर्तमानको वैकल्पिक राजनीतिक शक्ति पनि नेकपा नै हो

समयान्तरमा राजनीतिक बजारमा नयाँ पसलहरु खुल्नुलाई अन्याथा लिन मिल्दैन । राजनीतिक बजारको मागअनुसार राजनीतिक विचार र दलहरुको उत्पादन भइनै रहन्छन् । यो समाज विकासको नियमभित्रकै कुरो हो । केही दल र विचारहरु समयसँगै पुराना र अव्यवहारिक सावित हुँदै जान्छन् । नयाँ विचार र कार्यदिशाको जन्म तथा विकास हुने...बाँकी

वैज्ञानिक समाजवाद कस्तो हुने ?

क. स्वनाम साथी २०७५ असार २० गते बुधवार

वैज्ञानिक समाजवाद कस्तो हुने ?

हामीले स्रोतमा आधारित, आवश्यकतामा आधारित, वर्तुल, स्थानीय, अर्थतन्त्र भएको विकास, र समृद्धिको बाटो समाउने हो । घाँटी हेर्ने र हाडको आकार अड्कल्ने हो । अहिलेसम्म कम्युनिस्टहरुले पनि आवश्यकता भनेर खानपिन, घर, गाडी र खेलौनालाई चिजबीजको छेलोखेलो बुझ्यो । छिटै नौ अरब नाघ्ने विश्व जनसङ्ख्यालाई सामानको फालाफल गर्न नहुने...बाँकी

वैज्ञानिक समाजवाद र कम्युनिस्टहरू बारे

क. स्वनाम साथी २०७५ वैशाख ७ गते शुक्रवार

वैज्ञानिक समाजवाद र कम्युनिस्टहरू बारे

वैज्ञानिक समाजवादः पहिले समाजवाद भनेको के हो ? वैज्ञानिक भनेको के हो ? भन्ने जिज्ञासा उचित होला भन्ने लागेको छ ।मार्क्स–एङ्गेल्सको दृष्टिमा – एङ्गेल्सले ‘समाजवाद वैज्ञानिक या काल्पनिक’ भन्ने लेखमा वैज्ञानिक समाजवादबारे उल्लेख गर्नुभएको छ । समाजवाद वैज्ञानिक भन्ने सन्दर्भमा रोबर्ट ओवन, सेन्ट साइमन, फुरियहरुको असाध्यै प्रशंसा गर्दागर्दै पनि...बाँकी