Tag: #Swanam Sathi

अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवादबारे एक छलफल

क. स्वनाम साथी २०७५ माघ १ गते मंगलवार

अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवादबारे एक छलफल

आजको यस अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवाद विषयक अन्तरक्रियात्मक विचार श्रृंखलामा प्रस्तोता र सक्रिय सहभागीका रुपमा उपस्थित हुनुभएका तपाईं सबै प्रिय, आत्मीय उज्यालोको, समाजवादको, साम्यवादको यात्राका लागि अग्रसर हुन इच्छुक कमरेडहरुमा अनेक अनेक अभिवादन छ । लाल सलाम छ । हामी नेपाली धर्तीमा नेपाली जनताको महान् वलिदान, त्याग,...बाँकी

वैज्ञानिक समाजवाद कस्तो हुने ?

क. स्वनाम साथी २०७५ असार २० गते बुधवार

वैज्ञानिक समाजवाद कस्तो हुने ?

हामीले स्रोतमा आधारित, आवश्यकतामा आधारित, वर्तुल, स्थानीय, अर्थतन्त्र भएको विकास, र समृद्धिको बाटो समाउने हो । घाँटी हेर्ने र हाडको आकार अड्कल्ने हो । अहिलेसम्म कम्युनिस्टहरुले पनि आवश्यकता भनेर खानपिन, घर, गाडी र खेलौनालाई चिजबीजको छेलोखेलो बुझ्यो । छिटै नौ अरब नाघ्ने विश्व जनसङ्ख्यालाई सामानको फालाफल गर्न नहुने...बाँकी

साम्यवाद बारे केही कुरा

क. स्वनाम साथी २०७५ असार १५ गते शुक्रवार

साम्यवाद बारे केही कुरा

साम्यवाद भनेको के हो ? आफूलाई कम्युनिस्ट भन्ने तर कम्युनिज्मबारे कहिल्यै विषद छलफल गर्न नचाहने भयो हामीकहाँ । धर्मशास्त्र जस्तो, आफूलाई सजिलो लागेको, आफूलाई फाइदा भए बाँकीलाई त के ? भनेजस्तो गरी हाम्रो आन्दोलन अघि बढ्यो, बढाइयो । प्रश्नलाई निषेध गर्ने, बहसलाई आरोपित गर्ने, अध्ययन, छलफललाई बिग्रने यात्राको...बाँकी

वैज्ञानिक समाजवाद र कम्युनिस्टहरू बारे

क. स्वनाम साथी २०७५ वैशाख ७ गते शुक्रवार

वैज्ञानिक समाजवाद र कम्युनिस्टहरू बारे

वैज्ञानिक समाजवादः पहिले समाजवाद भनेको के हो ? वैज्ञानिक भनेको के हो ? भन्ने जिज्ञासा उचित होला भन्ने लागेको छ ।मार्क्स–एङ्गेल्सको दृष्टिमा – एङ्गेल्सले ‘समाजवाद वैज्ञानिक या काल्पनिक’ भन्ने लेखमा वैज्ञानिक समाजवादबारे उल्लेख गर्नुभएको छ । समाजवाद वैज्ञानिक भन्ने सन्दर्भमा रोबर्ट ओवन, सेन्ट साइमन, फुरियहरुको असाध्यै प्रशंसा गर्दागर्दै पनि...बाँकी