Tag: #अध्यादेश

भूमि सम्बन्धी अध्यादेशको विरोध किन?

नहेन्द्र खड्का २०८१ माघ २४ गते बिहीवार

भूमि सम्बन्धी अध्यादेशको विरोध किन?

विषय प्रवेशः प्रथमतः सदनमा सम्बन्धित विधेयकहरू हुँदाहुँदै, तिनलाई फिर्ता नलिई संसद आह्वान गर्नुपर्ने समयमा विभिन्न अध्यादेशहरू ल्याउनु अध्यादेशबाट शासन गर्ने सोचको परिणाम हो, जुन संसदीय मान्यता र मर्यादा विपरीत छ । यत्रो हतारमा कतिपय ऐनहरूको नामै समेत गलत लेखेर अध्यादेश किन ल्याउनु परेको होला? यो आम जनता बिच...बाँकी

किसान तथा भूमिहीन दलित र सुकुम्बासी विरोधी अध्यादेश फिर्ता गर – ६ किसान संगठन (वक्तव्यको पूर्णपाठसहित)

लेफ्ट रिभ्यु संवाददाता २०८१ माघ १५ गते मंगलवार

किसान तथा भूमिहीन दलित र सुकुम्बासी विरोधी अध्यादेश फिर्ता गर – ६ किसान संगठन (वक्तव्यको पूर्णपाठसहित)

काठमाडौँ । गिरीबन्धु टी-स्टेट सहित हदबन्दी भन्दा बढीका जग्गाहरू भूमाफियाहरूलाई सुम्पन, भूमि बैंक लागु गरेर लालपुर्जा भएका किसानहरू समेतको जग्गा खोसेर दलाल पुँजीपति र विदेशी पुँजीपतहरूलाई सुम्पन, भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका अधिकार कुण्ठित गर्न भूमिसम्बन्धी अध्यादेश आएको बताइएको छ । आज काठमाडौँमा ६ कम्युनिस्ट पार्टी निकट...बाँकी

नागरिकताको समस्या : नागरिक सम्प्रभुताको कि सत्ता राजनीतिको ?

क. परशुराम तामाङ २०७८ असार १० गते बिहीवार

नागरिकताको समस्या : नागरिक सम्प्रभुताको कि सत्ता राजनीतिको ?

१.० समस्याको उठान : नेपालमा विगत ७ दशकदेखि नागरिकता समस्याको बहस निरन्तर चलिरहेछ । यो अवधिमा सरकारले समस्या समाधानका लागि विभिन्न नागरिकता आयोगहरूको गठन, राजनीतिक दलहरूको सहमति र ६ वटा संविधान र सोही अनुसारको ऐन, नियमावलीहरू ल्याइसकेको छ । पछिल्लो संविधान त जननिर्वाचित संविधानसभाद्वारा २०७२ मा बनाइएको हो...बाँकी