काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता तथा सुपरिचित लेखक क. परशुराम तामाङद्वारा लिखित 'नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा' नामक पुस्तक विमोचन भएको छ । आइतबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत सामाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा...बाँकी
१.० समस्याको उठान : नेपालमा विगत ७ दशकदेखि नागरिकता समस्याको बहस निरन्तर चलिरहेछ । यो अवधिमा सरकारले समस्या समाधानका लागि विभिन्न नागरिकता आयोगहरूको गठन, राजनीतिक दलहरूको सहमति र ६ वटा संविधान र सोही अनुसारको ऐन, नियमावलीहरू ल्याइसकेको छ । पछिल्लो संविधान त जननिर्वाचित संविधानसभाद्वारा २०७२ मा बनाइएको हो...बाँकी
“जब पुरानो मरिरहेको हुन्छ र नयाँ जन्मिसकेको हुँदैन, यो नेतृत्वविहीन अवधिमा कैयौँ प्रकारको अस्वस्थ (विकृत) संकेतहरु जन्मन्छन्, तब संकट यथार्थमा प्रकट हुन्छ ।” – एन्टोनियो ग्राम्सी उठान: उन्मादको संकट नेपालको राजनीतिमा २०७७ पुस ५ गते पुनः एक-अर्को भयङ्कर दुर्घटना घटाइयो । २०७४ मङ्सिरमा पाँच वर्षका लागि जनादेश प्राप्त...बाँकी
१. २०७५ सालका जेठ ३ गते अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड' र अध्यक्ष क. केपी शर्मा ओलीले आ-आफूले नेतृत्व गरेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को बिचमा एकीकरण गराए । नेपालको सात दशक लामो कम्युनिस्ट आन्दोलन टुटफुटबाट आक्रान्त थियो । यो किसिमको फुट्ने परिपाटीमा दुई ठूला कम्युनिस्ट...बाँकी