Tag: #नेकपा (माओवादी)

दोरम्बा घटनाका महान शहीदहरूको स्मृतिमा शालिक स्थापना गरियो

लेफ्ट रिभ्यु अनलाइन २०७६ साउन ३२ गते शनिवार

दोरम्बा घटनाका महान शहीदहरूको स्मृतिमा शालिक स्थापना गरियो

काठमाडौँ । नेकपा माओवादीको नेतृत्वमा भएको दश वर्षे महान जनयुद्धको क्रममा २०६० साल साउन ३२ गते युद्धविरामको अवस्थामा तत्कालीन शाही नेपाली सेनाद्वारा रामेछापको दोराम्बामा पाशविक एवम् वर्वरतापूर्वक हत्या गरिएका महान शहीदहरूको स्मृतिमा शालिक स्थापना गरिएको छ। दोरम्बा हत्याकाण्डका नामले नेपालको जनसंघर्षको इतिहासमा कुख्यात सो हत्याकाण्डको वास्तविस घटनास्थल रामेछापको...बाँकी

दोरम्बा हत्याकाण्ड – त्यो झरी परेको दिन जब मैले श्रीमतीसँगै १९ योद्धाहरू गुमाएँ

क. हरि दाहाल 'ललित' २०७६ साउन ३२ गते शनिवार

दोरम्बा हत्याकाण्ड – त्यो झरी परेको दिन जब मैले श्रीमतीसँगै १९ योद्धाहरू गुमाएँ

नेपालको दश वर्षे महान जनयुद्ध र नेपाली कम्युनिस्ट आन्दोलनमा एक ऐतिहासिक घटनाको रूपमा रहेको दोरम्बा हत्याकाण्ड हुँदा म तत्कालीन नेकपा (माओवादी) रामेछाप जिल्ला इञ्चार्ज थिएँ । त्यस दिनको बैठकको प्रमुख अतिथि म नै थिएँ । क. मैनकुमार मोक्तान तत्कालीन जिल्ला पार्टीका सचिव, मेरी पत्नी अम्बिका दाहाल 'ललिका' इलाका...बाँकी

दाङमा तीन सहिदकाे सम्झना

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २५ गते सोमवार

दाङमा तीन सहिदकाे सम्झना

दाङ,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले सहिदका सपना पूरा हुँदै गएको बताएका छन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतासमेटिएको जनताको संविधान निर्माण हुनु सहिदका सपनाको साकार रुप भएको उनीहरुले बताए । यी उपलब्धि संस्थागत गर्दै जनताको जीवन बदल्नु अबको कार्यभार भएको नेताहरुकाे भनाइ थियाे । घोराही १७ ओखरामा जनयुद्धका सहिदहरु अर्जुन...बाँकी

‘विप्लव’  नेतृत्वको नेकपा र प्रहरीबीच मंगलबार साँझ काभ्रेमा दोहोरो फायरिङ

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ६ गते बुधवार

‘विप्लव’  नेतृत्वको नेकपा  र प्रहरीबीच मंगलबार साँझ काभ्रेमा दोहोरो फायरिङ

काठमाडाैँ ।  नेत्रविक्रम चन्द 'विप्लव'  नेतृत्वको नेकपा माओवादी र प्रहरी बिच मंगलबार साँझ काभ्रेमा दोहोरो फायरिङ भएको छ। काठमाडौँका विभिन्न ठाउँमा बम विस्फोट गराउने समूहको खोजीमा गएको महानगरीय प्रहरी अपराध महाशाखाको टोली र विप्लवका कार्यकर्ता बिच काभ्रेको रोशी गाउँपालिका-२ फलामेसाँघुमा दोहोरो फायरिङ भएको हो। महाशाखाका प्रवक्ता एसपी सोमेन्द्रसिंह...बाँकी

आज साँस्कृतिक प्रतिरोध दिवस, अनेकोट हत्याकाण्डका शहिदको सम्झना गरिँदै

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ५ गते मंगलवार

आज साँस्कृतिक प्रतिरोध दिवस, अनेकोट हत्याकाण्डका शहिदको सम्झना गरिँदै

काठमाडौं, काभ्रेको अनेकोटमा आज साँस्कृतिक प्रतिरोध दिवस मनाइँदैछ । तत्कालिन सत्ताले ७ जना कलाकारलाई हत्या गरेको दिनको स्मृतिमा साँस्कृतिक प्रतिरोध दिवश मनाइने गरेको छ । तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको तीन वर्षपछि २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा घेरा हालेर निःशस्त्र अवस्थामा रहेका ७ जना कलाकारको...बाँकी

नेकपा पर्वतद्वारा कार्यक्रमको आयोजना गरी ‘शहीद सप्ताह’को शुभारम्भ

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १४ गते मंगलवार

नेकपा पर्वतद्वारा कार्यक्रमको आयोजना गरी ‘शहीद सप्ताह’को शुभारम्भ

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतले 'शहीद सप्ताह'को शुभारम्भ गर्दै महान जनयुद्धका प्रथम शहीद क. दिलबहादुर रम्तेलसहित जनयुद्ध र जनआन्दोलनका महान् शहीदहरुको स्मरण गरिएको हो । नेकपाको जिल्ला पार्टी कार्यालय कुश्मामा आज महान जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलले शहादत प्राप्त गरेको दिन एक कार्यक्रमको आयोजना गरी उहाँको साथै...बाँकी

फागुन १४, क. दिलबहादुर रम्तेल र शहीद सप्ताह

क. ओमप्रकाश केसी 'प्रयत्न' २०७५ फागुन १४ गते मंगलवार

फागुन १४, क. दिलबहादुर रम्तेल र शहीद सप्ताह

नेपालको इतिहासमा पहिलो पटक देशैभरि एउटै समयमा कतै सांकेतिक र कतै हातहतियारसहित विद्रोहात्मक आक्रमण गरिएपछि तत्कालीन राजतन्त्रात्मक बहुदलीय सत्ताका पृष्ठपोषकहरुबाट देशैभर खोजतलास,अनुसन्धान र प्रहरी सतर्कता बढाउने नाममा अन्धाधुन्ध धरपकड मच्चाएको थियो । गोर्खा-सूर्यज्योति मावि ताकुकोटका प्रधानाध्यापक वीरबहादुर गुरुङलाई हतियारसहित गएका प्रहरीको टोलीले गिरफ्तार गरी ल्याउने क्रममा गोरखा पन्द्रुङ...बाँकी

महान जनयुद्ध, क. मदन भण्डारी र पार्टी एकता

अध्यक्ष प्रचण्ड २०७५ फागुन ३ गते शुक्रवार

महान जनयुद्ध, क. मदन भण्डारी र पार्टी एकता

युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकमा राजनीतिक ध्रुवीकरणलाई पनि नयाँ चरणमा पुर्‍याएर पार्टी एकता गरी नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा जनआन्दोलन र जनयुद्धका सहिदहरूको सम्झनामा पहिलोपटक श्रदाञ्जली समारोह हुँदै छ। यो आफैँमा धेरै अर्थपूर्ण र गुणात्मक छ भन्ने ठान्छु। आजकै दिन २४ वर्षपहिले जनविद्रोह अगाडि बढ्यो। राणाशाहीविरोधी आन्दोलनदेखि विभिन्न...बाँकी

महान् जनयुद्ध र जनयुद्ध दिवस बारे के भन्छन् युवा नेताहरू?

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १ गते बुधवार

महान् जनयुद्ध र जनयुद्ध दिवस बारे के भन्छन् युवा नेताहरू?

काठमाडौँ । नेपाली जनताको बालिदानीपूर्ण संघर्षको उच्चतम र उत्कृष्ट इतिहास बोकेको महान जनयुद्ध र त्यसका उपलब्धिहरूबारे २४ औँ जनयुद्ध दिवसको अवसर पारेर हामीले जनयुद्धमा प्रत्यक्ष सहभागी युवा नेताहरूसँग 'जनयुद्धलाई कसरी सम्झिनु हुन्छ' भनेर सोधेका थियौँ । उहाँहरूको विचार उहाँहरूकै शब्दमा प्रस्तुत गरिएको छ । ...बाँकी

जनयुद्धको बाँकी कार्यभार अब युवाहरूको काँधमा

क. विदुर खड्का २०७५ फागुन १ गते बुधवार

जनयुद्धको बाँकी कार्यभार अब युवाहरूको काँधमा

नेपालमा माओवादी पार्टीले जनयुद्ध सुरु गरेको २३ वर्ष पुरा भएर आज २४ वर्षमा प्रवेश गरेको छ । जनयुद्ध सुरु गर्ने बेलामा यसले लिएका नीति, बाँडेका सपना र यसका तत्कालिन दस्तावेजहरुसँग अहिले माओवादी पार्टी सरकारमा सहभागी भइरहँदा, सरकारको नेतृत्व गरिरहँदा गरेका काम कारबाही र पार्टीको कार्यक्रमसँग तुलना हुने गरेको...बाँकी