के सोचेँ कति काम हुन्छ सहजै यो देश बन्ला भनी होला शान्त समाज गाउँघर ती बन्लान् नमूना पनि लाग्थ्यो शासन हाँक्दछन् अब यहाँ नेता बने सक्षम मौका देश बनाउने अब मिल्यो लागौँ सबै हरदम । बर्बादी नगरेर काम गर लौ यो राष्ट्र बन्ला भनी भन्दैछन् जनता अपूर्व छ...बाँकी
कोरोना किन हो चल्यो लहर यो के हुन्छ होला अब मान्छे त्रासदीको विभत्स नमूना भोगिरहेछन् सब भन्थे तागतिलो छ है अमेरिका जोरी नखोजी बस मिसायल प्रहार गर्छ क्षणमै झोली र तुम्बा कस । हिरोसिमा खरानी एक क्षणमै बुझ्छौ कसोरी भयो नागासाकी समेत ध्वस्त हुनगो लाखौँ त ज्यानै लियो...बाँकी
देशको अवस्था बिग्रेको छैन । परिवर्तनका अनेकौँ मोडहरुमा देशले एकपछि अर्को गरेर नयाँ मौका लिँदै गइरहेको अवस्था छ । यो मौका कुनै एक नागरिकको सक्रियताले संभव भएको होइन । यसका लागि जनताको सजगता र विभिन्न चरणमा जनताले उठाएको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्बाह गर्ने नेताहरु समेतको भूमिका यहाँ गहन...बाँकी
म जापान घुमिरेको छु । यहाँको जनजीवन र विकास कार्यक्रममा मेरो ध्यानकेन्द्रित हुनु स्वाभाविक हो किनभने म मेरो देशको समृद्धिका लागि आफूलाई समर्पित हुने मेरो अभिलाषा पूरा गर्न मैले धेरै काम गर्नुछ । म जापानको क्योटोको केही भाग घुमिरहेको छु । यद्यपि यहाँ निर्माणका काम सकिइसकेको अवस्था पाएँ...बाँकी
१. नोवेल पुरस्कार - पृष्ठभूमिः नोवेल पुरस्कार संसारकै उत्कृष्ट पुरस्कारको रुपमा लिइएको छ । यो पुरस्कार अल्फ्रेड नोवेलको नाममा स्थापना भएको हो । उनको जन्म २१ अक्टोबर १८३३ मा भएको थियो भने १० डिसेम्बर १८९६ मा उनले ६३ बर्षको उमेरमा संसार छोडेका थिए । उनि स्वीडेनमा जन्मेका हुन...बाँकी
पानीको पुल बन्छ स्वच्छ मनको टेको लगायो भने हावामा घर बन्छ स्वर्गसरीको संसार मै झल्किने । चम्केको बिजुली सँधै बलिरहने प्रकाश बन्ने भयो कालो रात्रि दिवार बन्दछ भने दरवार आफै बन्यो ।। छाना चम्चम चम्कँदैछ निलिमा आँखाहरु लाखन झुल्यो जुन भने पुग्यो धरतीमा तारा उनी लाउन । ठण्डी...बाँकी