काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड' ले १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी जनसमुदायमा सुस्वास्थ र प्रगतिको अपेक्षा सहित हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । आज १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) का अवसरमा...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारी का रुपमा देखापरेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा अपिल गर्नुभएको छ । उहाँले पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक...बाँकी
काठमाडौँ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप साह नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्नु भएको छ । स्वतन्त्र उमेद्वारको रूपमा नगर प्रमुखमा निर्वाचित हुनुभएका साहलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्ड र स्थायी समिति सदस्य क. मातृका यादवले काठमाडौँमा आयोजित एक कार्यक्रमबिच पार्टीमा स्वागत...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेश का प्रदेश प्रमुखहरुले भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा प्रदेश प्रमुखहरूले प्रदेश कार्यालयमा भएका समस्याहरू लगायतका विविध विषयहरुमा कुराकानी भएको थियो भने संघीयताको कार्यान्वयनका सम्बन्धमा आफ्नो अनुभव सुनाउनुभएको थियो । सो अवसरमा अध्यक्ष प्रचण्डले प्रदेश...बाँकी
पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिनेछ - अध्यक्ष प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय समितिले गरेका निर्णयहरूलाई सम्प्रेषण गर्दै कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने उद्देश्यले २०७६ फागुन १५ गते बिहिवारदेखि काठमाडौँको यलम्बर पार्टी प्यालेसमा सुरु भएको नेकपाको बागमती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष तथा...बाँकी
बिराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई समृद्धि र विकास को बाटो तर्फ अघि बढाउनका लागि पार्टी र सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । मोरङमा शुक्रबार आयोजित शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा उहाँले भन्नुभयो, ‘अहिले पनि नेकपालाई कमजोर पार्ने खेल भइरहेको छ,...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले समाजवादी क्युबाले सर्वहारा वर्गको उत्थानका लागि लडेको लडाईं विश्वभरकै कम्युनिस्टहरूका लागि आर्दश भएको र बनिरहने दावी गर्नुभयो । यही २०७६ साउन १० गते काठमाडौंमा आयोजित 'क्युबाको पक्षमा एसिया प्रशान्त क्षेत्रीय ऐक्यबद्धता सम्मेलन (एसिया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी विथ क्युबा)’ को...बाँकी
काठमाडौं, नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै पार्टी एकताका सबै प्रक्रिया टुङ्गाएर अधिवेशनको तयारीमा लाग्ने बताउनुभएकाे छ । तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित समारोहमा वाेल्दै प्रचण्डले केही दिन भित्रै पार्टी एकताको सबै प्रक्रिया...बाँकी
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले देश र जनताका लागि आवश्यक पर्यो भने सबै चिज त्यागेर गौतम बुद्ध जस्तै बन्न सक्ने बताउनुभएकाे छ। पण्डित नारायण पोखरेल प्रतिष्ठान महानुष्ठान मूल समारोह समितिले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब देशका लागि, जनताका लागि र...बाँकी
काठमाडाैँ । कार्ल मार्क्स द्विशतवार्षिकी मूल समाराेह समितिकाे आयाेजनामा २०१ औँ कार्ल मार्क्स जन्म जयन्ती भव्य रूपमा मनाइने भएकाे छ । राजधानीकाे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानकाे सभा हलमा आयाेजना गरिने समाराेहलाई नेकपाका अध्यक्ष प्रचण्ड, पार्टीका वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरू राम कार्की, घनश्याम भुसाल लगायतले सम्बोधन गर्ने...बाँकी