Tag: #नेकपा

आजबाट शहीद सप्ताह शुरु

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १४ गते मंगलवार

आजबाट शहीद सप्ताह शुरु

काठमाडौँ । आज फागुन १४ गते । आजैबाट शहीद सप्ताह शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का साथै महान जनयुद्धमा सहभागी भएका सबै माओवादी पार्टी, समूह र घटकहरुले फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलसहित शहीदहरुको सम्झनामा विभिन्‍न कार्यक्रम गर्दै आएका छन् ।...बाँकी

नेकपा स्थायी कमिटीको बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ३ गते मंगलवार

नेकपा स्थायी कमिटीको बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमाथिको छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालयमा धूम्रबाराहीमा भएको बैठकमा केशवप्रसाद बडाल, टोपबहादुर रायमाझी, भीमबहादुर रावल, योगेश भट्टराई, शङ्कर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ प्यासी र पृथ्वीसुब्बा गुरुङले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार...बाँकी

काँग्रेसमुक्त लाल किल्ला बन्यो बागलुङ

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २४ गते आइतवार

काँग्रेसमुक्त लाल किल्ला बन्यो बागलुङ

काठमाडौँ । वामपन्थीहरूको उर्वरभूमिको रुपमा चिनिएको बागलुङ जिल्ला इतिहासमा पहिलो पटक साँच्चिकै लाल किल्ला बनेको छ । पटक पटक वामपन्थीहरूको बिचमा फुट तथा विभाजनले पराजयको पीडा भोग्दै आएका बागलुङका वामपन्थीहरूमा यसपटक हर्षोल्लास छाएको छ । बागलुङ क्षेत्र नं. २ संघीय प्रतिनिधि सभा सदस्यमा वामगठबन्धनका उमेद्वार तथा नेकपा (माओवादी...बाँकी