Tag: #नेकपा

‘विप्लव’ नेकपाकी नेतृ कल्पना सुवेदीद्वारा पार्टी परित्याग

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ६ गते सोमवार

‘विप्लव’ नेकपाकी नेतृ कल्पना सुवेदीद्वारा पार्टी परित्याग

भैरहवा ।  नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा रुपन्देहीकी नेतृ कल्पना सुवेदीले पार्टी परित्याग गरेको घोषणा गर्नुभएकाे छ । आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले विगतमा आफू विप्लवको पार्टीमा समर्पित भए पनि अब सो पार्टीमा नरहेको घोषणा गर्नुभएकाे हाे । विप्लव नेतृत्वको नेकपा अन्तर्गत अखिल नेपाल महिला संघ...बाँकी

नेपाली राजनीति र नेकपाकाे युगान्तकारी जिम्मेवारी

क. कृष्ण केसी २०७६ वैशाख २५ गते बुधवार

नेपाली राजनीति र नेकपाकाे युगान्तकारी जिम्मेवारी

१. नवीन साेच, लाेकतान्त्रिक राज्य प्रणाली, चुस्तदुरूस्त कार्य प्रणाली, दुरगामी राष्ट्रिय नीति, वैज्ञानिक याेजना सिर्जना गर्ने अद्भूत क्षमता, जनताकाे जनादेश शिराेधार्य गर्ने इमान्दारिता, राष्ट्र सेवामा उत्कृष्टता प्रदर्शन गर्ने कार्यकुशलता, प्रतिपक्ष र अन्य राजनीतिक दलहरूकाे खबरदारी व्यवस्थापन गर्ने कला, समस्याहरू पहिल्याएर समाधान निकाल्ने दृढ इच्छा शक्ति, भ्रष्ट्रचार शुन्यमा झार्ने...बाँकी

दलाल पुँजीवादलाई परास्त नगरी समाजवाद आउँदैन – क. घनश्याम भुसाल (भिडियो)

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख २३ गते सोमवार

दलाल पुँजीवादलाई परास्त नगरी समाजवाद आउँदैन – क. घनश्याम भुसाल (भिडियो)

काठमाडौँ । नेकपाका नेता क. घनश्याम भुसालले कार्ल मार्क्सको २०१ औँ जन्मस्मृतिको अवसरमा आयोजित कार्यक्रम (मिति २०७६ बैशाख २२ गते, प्रज्ञा भवन कमलादी) मा दिएको मन्तव्यको शीर्षक 'दलाल पुँजीवादलाई परास्त नगरी समाजवाद आउँदैन' हामीले दिएका हौँ (भिडियोसहित) ।बाँकी

दलाल नोकरशाही पुँजीवाद प्रतिस्थापन नगरी समाजवाद आउँदैन – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २२ गते आइतवार

दलाल नोकरशाही पुँजीवाद प्रतिस्थापन नगरी समाजवाद आउँदैन – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेकपाका अध्यक्ष प्रचण्डले दलाल नोकरशाही पुँजीवाद प्रतिस्थापन नगरी समाजवाद नआउने बताउनुभएकाे छ । महान दार्शनिक तथा विचारक कार्ल मार्क्सको २०१ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पुँजीको विकास हुँदैमा समाजवाद नआउने बताउनुभएकाे हाे। कार्यक्रममा बोल्दै अध्यक्षले भन्नुभयाे - ‘पुँजीको विकास हुँदैमा समाजवाद आउँदैन। दलाल नोकरशाही पुँजीवाद...बाँकी

भाेलि कार्ल मार्क्सकाे सम्झना गरिँदै

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २१ गते शनिवार

भाेलि कार्ल मार्क्सकाे सम्झना गरिँदै

काठमाडाैँ । कार्ल मार्क्स द्विशतवार्षिकी मूल समाराेह समितिकाे आयाेजनामा २०१ औँ कार्ल मार्क्स जन्म जयन्ती भव्य रूपमा मनाइने भएकाे छ । राजधानीकाे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानकाे सभा हलमा आयाेजना गरिने समाराेहलाई  नेकपाका अध्यक्ष प्रचण्ड, पार्टीका वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरू राम कार्की, घनश्याम भुसाल लगायतले सम्बोधन गर्ने...बाँकी

प्रचण्डलाई अपराधी भन्ने हो भने प्रकारान्तरले काङ्ग्रेस पनि अपराधी हुन्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १७ गते आइतवार

प्रचण्डलाई अपराधी भन्ने हो भने प्रकारान्तरले काङ्ग्रेस पनि अपराधी हुन्छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्ड ले आफूलाई अन्तर्राष्ट्रिय जगतमा हत्याराका रूपमा चित्रण गर्न खोजेको भन्दै असन्तुष्टि जनाउनुभएको छ। यदि त्यसै गरिए पनि आफूलाई डर भने नरहेको उहाँले बताउनुभयो । प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएको बेला एफबीआईमा उजुरी परेको थियो । तिलक श्रेष्ठ नाम गरेका व्यक्तिले...बाँकी

हाम्रो चाहना समानता सहितको आर्थिक तीव्र विकास – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १६ गते शनिवार

हाम्रो चाहना समानता सहितको आर्थिक तीव्र विकास – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले समानतासहितको तीब्र आर्थिक विकास नेपालीहरुको चाहाना भएको बताउनुभएको छ । लगानी सम्मेलनको समापन समारोहलाई राजधानीमा सम्बोधन गर्दै अध्यक्षले भन्नुभयो - ‘यो सम्मेलनलाई हामीले कोशेढुंगा सावित गराउन चाहेका छौं । म आशा र बिश्वास गर्छु कि सहभागीहरुले आपसी आर्थिक क्रियाकलापमा आफैं सहभागी...बाँकी

बुटवलको विप्लव पार्टी कार्यालयमा प्रहरीको डोजर

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १५ गते शुक्रवार

बुटवलको विप्लव पार्टी कार्यालयमा प्रहरीको डोजर

बुटवल । नेत्रविक्रम चन्द 'विप्लव' नेकपाको पार्टी कार्यालयमाथि प्रहरीले डोजर चलाएको छ । पाल्पारोडस्थित विप्लवको ‘रातो घर’ मा प्रहरीले डोजर लगाएर भत्काएका हो । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले केही दिन अगाडी सो कार्यालयमा ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरू कब्जामा लिएका थिए । उक्त भवन...बाँकी

बुढीगण्डकी आयोजनाले नेपालमा दीर्घकालीन महत्व राख्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १५ गते बुधवार

बुढीगण्डकी आयोजनाले नेपालमा दीर्घकालीन महत्व राख्छ – अध्यक्ष प्रचण्ड

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाले नेपालको विकासमा दीर्घकालीन महत्त्व राख्ने बताउनुभएको छ । गोरखाको गण्डकी गाउँपालिका–७ मा नवनिर्मित वडा कार्यालय भवनको मङ्गलवार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले गोरखा र धादिङको सिमानामा निर्माण गर्न लागिएको उक्त आयोजनाले राष्ट्रिय...बाँकी

जनतासामु गरेका बाचा बिर्सिएका छैनौँ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १४ गते मंगलवार

जनतासामु गरेका बाचा बिर्सिएका छैनौँ – अध्यक्ष प्रचण्ड

गाेरखा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आफूहरूले जनतासामु गरेका बाचा नबिर्सिएको बताउनुभएको छ । मंगलवार जनयुद्धका शहिद दिलबहादुर रम्तेलको स्मृतिमा गोरखाको बारपाकमा निर्मित शालिक अनावरण कार्यक्रममा बोल्दै प्रचण्डले जनतासामु गरिएका वाचा कसरी पूरा गर्न सकिन्छ भनेर आफूहरु समिक्षामा लागेको बताउनुभयो । अध्यक्ष प्रचण्डले जनताका आधारभूत...बाँकी