काठमाडौं, पछिल्लाे समय नेकपा युवाहरुकाे आशाकाे केन्द्र बन्दै गएकाे छ । युवाहरु अन्य पार्टी छाेड्दै नेकपामा संगठित बन्दै जानुले यहीँ कुराकाे पुष्टी गर्दछ । तत्कालिन नयाँ शक्ति पार्टी नेपालका दुई दर्जन युवा विद्यार्थी साेमबार नेकपामा प्रवेश गरेका छन् । नयाँ शक्ति विद्यार्थी नेता रबिन खड्कासहित अन्य बिद्यार्थी नेताहरु...बाँकी
काठमाडौं, आइतबार प्रज्ञाभवनमा भएको कार्ल मार्क्सको २०१ औँ जन्मजयन्ती कार्यक्रममा भएको खर्च साँझ नै सार्वजनिक गरिएको छ । कार्यक्रम संयोजक डा. विजयकुमार पौडेलले साँझ विज्ञप्तिमार्फत कार्यक्रम भव्य रुपमा सम्पन्न भएकामा सबै सहयोगीलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । पौडेलले कार्यक्रमका लागि प्राप्त भएको सहयोग र खर्च विवरण पनि...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई वार्तामा आउन अपिल गर्नुभएकाे छ । नेकपा संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियामा नआए विप्लव समूहको अस्तित्व नै समाप्त हुने बताउनुभयाे । सरकारले पृथकतावादको अन्त्य गरेसँगै विप्लव समूहको नाममा हुने क्रियाकलाप नियन्त्रणमा आएको भन्दै...बाँकी
काठमाडौं, १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्य रुपमा सम्पन्न भएकाे छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) ले काठमाडाैंकाे भृकुटीमण्डपमा आयोजना गरेकाे मई दिवस कार्यक्रममा श्रमिकहरुकाे वाक्लाे उपस्थिति रहेकाे थियाे । राता व्यानर र झण्डाहरुले बातावरण नै उत्सवमय बनाएकाे थियाे । ९ फाेटाेमा हेर्नुहाेस मई दिवसका केही झलकहरु...बाँकी
काठमाडौं, नेकपानिकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले संयुक्त रुपमा ३४ औं सहीद मित्रमणि आचार्य दिवस मनाएका छन् । नेपालका सबै वामपन्थी विद्यार्थी संगठनहरुले वैशाख १८ गतेलाई मित्रमणि दिवसको रुपमा मनाउँदै आएका छन् । वि.सं. ०४२ साल वैशाख १८ गते चितवनमा मित्रमणि आचार्यको हत्या भएको थियोे । तत्कालीन अनेरास्ववियूका...बाँकी
ललितपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले संविधान गतिशील दस्तावेज भएको बताउनु भएको छ । मधेस तराई फोरमका नेता तथा कार्यकर्तालाई मंगलबार निवास खुमलटारमा पार्टीमा स्वागत गर्दै उहाँले जनताको माग र आवश्यकता अनुसार संविधानमा परिमार्जन, विकास र संशोधन हुने बताउनुभयाे । अध्यक्ष प्रचण्डले जनतालाई बढि भन्दा बढि...बाँकी
काठमाडौं, मधेशमा क्रियाशील मधेश तराई फोरम पार्टी मंगलबार नेकपामा समाहित भएको छ। नेकपाका अध्यक्ष प्रचण्डले उक्त पार्टीलाई नेकपामा स्वागत गर्नुभएकाे छ। फोरमले मधेशका मुद्दामा नेकपा लचक देखिएका कारण आफूहरु नेकपामा समायोजन भएको बताएको छ। ६ फाेटाेमा हेर्नुहाेस, मधेश तराई फोरम पार्टी नेकपामा समाहित हुँदै गर्दाका केही झलकहरु । (फाेटाे...बाँकी
काठमाडौं, मधेशमा क्रियाशील मधेश तराई फोरम पार्टी मंगलबार नेकपामा समाहित भएको छ। नेकपाका अध्यक्ष प्रचण्डले उक्त पार्टीलाई नेकपामा स्वागत गर्नुभएकाे छ। फोरमले मधेशका मुद्दामा नेकपा लचक देखिएका कारण आफूहरु नेकपामा समायोजन भएको बताएको छ। पार्टीका अध्यक्ष अमर यादवद्वारा जारी विज्ञप्तिमा पार्टीका सम्पूर्ण नेता कार्यकर्ता नेकपामा समायोजन भएको घोषणा गरिएको...बाँकी
काठमाडौं, सत्तारुढ दल नेकपाका भातृ संगठनले एनसेलका सिमकार्ड नचलाउन अपिल गरेका छन् । सर्वोच्च अदालतको आदेशपछि ठूला करदाता कार्यालयले निर्धारण गरेको कर तिर्न एनसेलले आनाकानी र बहानाबाजी गर्न थालेको भन्दै एनसेलले कर नतिरेमा विरोधका विभिन्न कार्यक्रम सुरु गर्ने भन्दै वाइसिएल, युवा संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले आज एक...बाँकी
काठमाडौं, यही वैशाख १३ गते ७५ वर्षीय जनगायक जेबि टुहुरेको एकल सांगीतिक प्रस्तुति ‘जेबि टुहुरेको निरन्तरता-२०७६’ आयोजना हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा दिनकाे साढे चार बजे आयोजना हुने कार्यक्रममा जनगायकको उपमा पाएका टुहुरेले आफ्ना छानिएका १४ वटा गीत सुनाउनुहुनेछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली,...बाँकी