काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपभोक्ता हित संरक्षण तथा आपूर्ति विभागले कोरोना भाइरस नियन्त्रणका लागि गरिएको 'लक डाउन' सबैको स्वास्थ्यका लागि भएकोले त्यसलाई पालना गर्न र यसको दुरूपयोग गरी हुनसक्ने गलत कार्यहरूबारे सजग रहन सबैलाई अपील गरेको छ । हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै विभागले सो...बाँकी
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)ले विश्वव्यापी महामारीको रूप लिइरहेकोबेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)ले यसको संक्रमण रोक्न आफ्ना कार्यकर्ताहरूलाई निर्देशन जारी गरेको छ । यस्तो छ ७ बुँदे परिपत्रको पूर्ण पाठः यतिबेला कोविड-१९ (कोरोना भाइरस)को महामारीले विश्व समुदायलाई नै गम्भीर रुपमा प्रभावित गरिरहेको छ । उपचारको विश्वसनीय...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को माघ १५ देखि सुरु भएको केन्द्रीय कमिटीको बैठक विभिन्न निर्णयहरु गर्दै २१ गते सम्पन्न भएको छ । उक्त बैठकले आफ्ना नेता कार्यकर्ता हरुलाई विभिन्न दिशानिर्देश गर्दै नेपाली जनताहरुको चाहना अनुरुप नेकपा अघि बढ्ने प्रतिबद्धता जाहेर गरेको छ । देशका दुई ठुला कम्युनिस्ट पार्टी...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा बागमती प्रदेश इञ्चार्ज क. अष्ठलक्ष्मी शाक्यले सामन्ती शासन ढलाए पनि सामन्ती सोचबाट ग्रसित भएको विचार व्यक्त गर्नुभएको छ । नेकपाको बागमती प्रदेश स्तरीय राजनैतिक प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै प्रदेश इञ्चार्ज क. शाक्यले सो कुरा बताउनु भएको हो...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री क. झलनाथ खनालले पार्टी निर्णय नमान्ने हो भने क. केपी शर्मा ओलीले पार्टी छोड्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । २०३९ सालमै तत्कालीन नेकपा (माले)का महासचिव रहनु भएका र नकपा (एमाले)को आठौँ महाधिवेशनमा क. केपी शर्मा ओलीलाई चुनावको...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव क. विष्णु पौडेलले पार्टी उपाध्यक्ष क. वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन गरिएको सिफारिस सर्वसम्मत रहेको र हेरफेर नहुने बताउनुभएको छ । केही सञ्चार माध्यममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको निर्णय उल्ट्याउँदै अर्थमन्त्री युवराज खतिवडालाई नै सिफारिस...बाँकी
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठकले पार्टी उपाध्यक्ष क. वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको केन्द्रीय सचिवालयको बैठकले पार्टी उपाध्यक्ष तथा संगठग विभाग प्रमुख क. गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको हो । नेकपाका...बाँकी
नेपाल राष्ट्रको युगान्तकारी परिवर्तनका लागि नेपाली जनताको विगत ७० बर्षदेखि अनेकौँ शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र संघर्षहरु भएका छन् । यी संघर्षका क्रममा हजारौँ नेपाली वीर योद्धाहरुले जीवन बलिदान गरेका छन् । हजारौ योद्धाहरु बेपत्ता, घाइते तथा अपाङ्ग भएका छन् । यस क्रममा कैयौँ व्यक्तिले कठोर यातनायुक्त जेल जीवन...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीलाई समाजवादी क्रान्तिको दिशाउन्मुख सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीमा रूपान्तरण गर्ने दिशामा आघि बढेको छ । यसैको पहलकदमीको रूपमा नेकपाले ११ बुँदे आचारसंहितासहित पार्टी नेता तथा कार्यकर्ताहरूको आचरण, जीवनशैली, पारिवारिक तथा सामाजिक सम्बन्धबारे निर्देशन जारी गरेको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियताको सम्बर्द्धन र समुदायको पहिचानमा नै मुलुकको समुन्नति र समृद्धि निर्भर रहेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तमू (गुरुङ) समुदायको पर्व तमू ल्होछार/ल्होसार–२०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण...बाँकी