काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीलाई समाजवादी क्रान्तिको दिशाउन्मुख सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीमा रूपान्तरण गर्ने दिशामा आघि बढेको छ । यसैको पहलकदमीको रूपमा नेकपाले ११ बुँदे आचारसंहितासहित पार्टी नेता तथा कार्यकर्ताहरूको आचरण, जीवनशैली, पारिवारिक तथा सामाजिक सम्बन्धबारे निर्देशन जारी गरेको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली...बाँकी
काठमाडौँ । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ वर्ष २०२० का अवसरमा दिनुभएको शुभकामना सन्देशको नेपालको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उच्च प्रशंसा गर्नुभएको छ। बुधबार बिहान काठमाडौँमा चिनियाँ मिडिया ग्रुपका प्रतिनिधिसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले जनवादी गणतन्त्र चीनले प्राप्त...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियताको सम्बर्द्धन र समुदायको पहिचानमा नै मुलुकको समुन्नति र समृद्धि निर्भर रहेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तमू (गुरुङ) समुदायको पर्व तमू ल्होछार/ल्होसार–२०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण...बाँकी
काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टीको विरूद्ध व्यापक षड्यन्त्र भइरहेको र राजनीतिलाई विस्थापित गराई अराजनीतिक प्रवृत्ति बढाउने खेल भइरहेको बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन प्रेस संगठन, नेपालका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा उहाँले आज सो कुरा बताउनु भएको हो...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिलेको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको र त्यसका लागि जनताका पक्षधर सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ । शनिबार बालुवाटारमा आयोजित प्रेस संगठन, नेपालको राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैठकमा धारणा राख्ने सबै नेताहरूलाई धन्यवाद दिनुभएको छ । स्थायी समितिको जारी बैठकमा राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले सबैलाई धन्यवाद दिनुभएको हो । आज बसेको स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले...बाँकी
राजनैतिक प्रतिवेदनबारे १) राजनैतिक प्रतिवेदनले अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिको विश्लेषणसहित पार्टीको सुदृढीकरणका लागि सैद्धान्तिक, नीतिगत र संगठनात्मक विधि र पद्धतिको महत्त्वलाई संक्षिप्तमा प्रस्तुत गरेको छ । २) पार्टी एकतामा ढिलाई, सरकारको काम र उपनिर्वाचनको समीक्षामा आत्माआलोचित हुँदै र नेतृत्वले जिम्मेवारी लिने कुरा स्पष्ट गरेको छ, यो महत्त्वपूर्ण कुरा...बाँकी
पार्टीको स्थायी समितिमा अध्यक्षद्वयद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र महासचिवद्वारा प्रस्तुत विधान संसोधनको मूलस्प्रिटमा मेरो समर्थन छ । पूर्ववक्ता कमरेडहरुले वैचारिक, राजनीतिक, संगठनात्मक, कार्यशैली र आचरणका विषयमा उठाउनुभएका कतिपय विषयहरु पार्टी पुननिर्माणको हिसाबले दूरगामी महत्वका छन्। तर नयाँ समस्याको समाधान पूरानै तरिकाले गर्न सकिन्नँ। नयाँ समस्या समाधान गर्न नयाँ...बाँकी
कमरेड अध्यक्ष, क्रान्तिसम्बन्धी हाम्रा सिद्धान्त र मान्यताहरु राजतन्त्र विरुद्ध जनवादी क्रान्तिका लागि विकसित र अभ्यास गरिएका हुन् । त्यो क्रान्ति नै सम्पन्न भैसकेपछि र नयाँ कार्यभार अगाडि आइसकेपछि हामीले जुन नयाँ उँचाईबाट विचार र सङ्गठनलाई विकसित गर्नु पर्थ्यो, त्यो हुन सकेन । त्यसले गर्दा सबै क्षेत्रमा नयाँ नयाँ...बाँकी
(क) केही सैद्धान्तिक सवालहरुमा १. नेपालको कम्युनिष्ट आन्दोलनका आफ्नै मौलिक विशेषता रहेका छन् । मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास नेपाली कम्युनिष्ट आन्दोलनको विशेषता हो । जननेता कमरेड मदन भण्डारीको नेतृत्वमा विकास भएको जनताको बहुदलीय जनवादको वैचारिक आलोकमा होस् या माओवादी आन्दोलनका क्रममा विकास गरिएको एक्काइसौं शताब्दीका जनवादमा होस्...बाँकी