काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा पार्टीका उपाध्यक्ष क. वामदेव गौतम नै मनोनित हुने बताउनुभएको छ । प्रेस सङ्गठन, चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफू र...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीभित्र देखिएको विवादबाट तर्सिनुपर्ने अवस्था नरहेको बताउँदै पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिने उद्घोष गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय समितिले गरेका निर्णयहरूलाई सम्प्रेषण गर्दै कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने उद्देश्यले आयोजना गरिएको...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २५औँ जनयुद्ध दिवस भव्य रूपले मनाउने भएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले २०५२ सालमा दस वर्षे महान जनयुद्धको सुरूवात गरेको दिन फागुन १ गते पारेर नेकपाले जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भव्य श्रद्धाञ्जली सभा आयोजना...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक ऐतिहासिक निर्णयहरू गर्दै आइतबार समापन भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बिचमा भएको ऐतिहासिक पार्टी एकतापश्चात केन्द्रीय समितिको पहिलो बैठक बसेर सपथ ग्रहण गराएको एक्काइस महिनापछि बसेको नेकपा केन्द्रीय समितिको दोस्रो बैठकले अध्यक्षद्वयको तर्फबाट...बाँकी
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले विभिन्न निर्णयहरूका साथै ११ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । यही माघ १५ गतेदेखि जारी रहेको नेकपाको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित पनि गरेको छ। अध्यक्षद्वयको तर्फबाट क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक प्रतिवेदन बैठकमा पेस गर्नुभएको थियो...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो बैठक आजबाट काठमाडौँमा सुरू भएको छ । बैठकको उद्घाटन गर्दै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन मन्तव्यको रूपमा औपचारिक सम्बोधन गर्नु र अध्यक्षद्वयको तर्फबाट कार्यकारी अध्यक्ष प्रचण्डले प्रतिवेदन प्रस्तुत गर्दै बैठकलाई अगाडि बढाउनु हुनेछ । २०७५...बाँकी
काठमाडौँ । संघीय संसदअन्तरगत प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ लिनुभएको छ । नेपालको संविधानको धारा ९१ तथा प्रतिनिधी सभा नियमावली अनुसार आज बिहान राष्ट्रपतिभवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सभामुख सापकोटालाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो । आइतबार सम्पन्न सभामुख पदका...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जनवादी क्रान्ति विश्व इतिहासमै मौलिक भएको र यसको मोडेल संसारको कुनै पनि किताबमा नभेटिने बताउनु भएको छ । शनिबार नेकपाका नेता तथा मार्क्सवादी अध्येता क. गोपीरमण उपाध्याय र युवा नेता क. मनहरि तिमिल्सिनाद्वारा सम्पादित ‘जनताको जनवादका...बाँकी
काठमाडौँ । बहुचर्चित राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उठाएका सबै उम्मेदवारहरू विजयी हुनुभएको छ । बिहीबार भएको निर्वाचनमा राष्ट्रियसभा सदस्यको अन्तिम मत परिणाम आजै सार्वजनिक भएको हो । रिक्त हुन लागेका १८ जना राष्ट्रिय सभाका सदस्यहरूका लागि बिहीबार भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का...बाँकी
नेपाल राष्ट्रको युगान्तकारी परिवर्तनका लागि नेपाली जनताको विगत ७० बर्षदेखि अनेकौँ शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र संघर्षहरु भएका छन् । यी संघर्षका क्रममा हजारौँ नेपाली वीर योद्धाहरुले जीवन बलिदान गरेका छन् । हजारौ योद्धाहरु बेपत्ता, घाइते तथा अपाङ्ग भएका छन् । यस क्रममा कैयौँ व्यक्तिले कठोर यातनायुक्त जेल जीवन...बाँकी