बिसौँ शताब्दीदेखि, भूराजनीति र घरेलु द्वन्द्वको बाह्य कारणले लगातार अमेरिकी विदेश नीतिलाई चलाएको छ। युरोप र एसियाका रणनीतिक केन्द्रहरूमा कुनै एक देशलाई प्रभुत्व जमाउनबाट रोक्नका लागि, अमेरिकाले विश्वयुद्धमा भाग लियो । त्यतिमात्र होइन, उसले सोभियत संघविरुद्ध चालिस वर्षसम्म शीतयुद्ध लम्ब्याइरह्यो । यी कार्यहरूले उसको विश्वव्यापी स्थितिलाई बलियो मात्र...बाँकी
सोभियत संघको विघटनलाई नब्बेको दशकमा एकथरी विश्लेषकहरुले सोभियत शीत युद्धको अन्त्यकोरुपमा मात्र विश्लेषण गरेका थिए । त्यतिबेलाका एक चर्चित विश्लेषक फ्रान्सिस फुकुयामाले त आफ्नो प्रसिद्ध पुस्तक ‘द इण्ड अफ हिस्ट्री’ मा इतिहासकै अन्त्यको घोषणा गरिदिएका थिए । यसको अतिरिक्त एकीकृत भविष्यको विश्व रचनाको आरम्भ भइसकेको समेत भनेका थिए...बाँकी
द्वितीय विश्व युद्ध (१९३९–१९४५) मा अमेरिका, सोभियत रुस र बेलायतका बीचमा निर्माण भएको हिटलर नेतृत्वको नाजिवाद र मुसोलिनी नेतृत्वको फासीवादका विरुद्धको संयुक्त मोर्चाले विश्व हल्लाएको नाजिवाद र फासीवादलाई परास्त गर्यो । विश्व साम्राज्यवादको नायक बेलायत, नायकत्व लिदै गरेको अमेरिका र समाजवादी मुलुक सोभियत संघका बीचमा निर्माण भएको सो...बाँकी
सन् १९५४ मा स्टालिनकाे निधनपछि शाेभियत कम्युनिस्ट पार्टिमा मार्क्सवादी बिचार र राजनीति मै संशोधन गर्ने र नगर्नेमा ठुलाे बहस भएकाे थियाे । तत्कालिन शाेभियत नेता ख्रुस्चेभले शान्तिपूर्ण सह-अस्तित्व, शान्तिपूर्ण प्रतिस्पर्धा र शान्तिपूर्ण संक्रमण भनेर अगाडि सारे । चीन र विश्वका कम्युनिस्टहरुले सहभागी भए । र, अन्ततोगत्वा शाेभियत संघले...बाँकी