“हामी जनतालाई आवश्यक खाद्यान्न हाम्रो देशमै उत्पादन गर्न सक्दछौं, अझ बढी पनि । तर दुर्भाग्य हामी भोकमरीका नाममा बाँडिएका खाद्यान्न खान बाध्य छौं, भिखारी जस्तै । यो साम्राज्यवादका कारण हो ।” — थोमस सांकारा । सन् १९८३ देखि सन् १९८७ सम्म बुर्किना फासोका राष्ट्रपति एवम् महान् क्रान्तिकारी, मार्क्सवादी,...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले लकडाउनको समयमा समेत संगठन निर्माणको अभियानलाई अघि बढाउँदै प्रवासमा पार्टी संगठनको पुनर्गठन र विस्तारको कामलाई तीव्रता दिएको छ । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य क. जनार्दन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न पार्टीको अन्तर्राष्ट्रिय समन्वय समितिको विस्तारित बैठकले पार्टीको विदेश...बाँकी
नेतागण, अभिवादन !! माओवादी आन्दोलनको एउटा कार्यकर्ता हुनुको नाताले केही जिज्ञासा राख्न चाहन्छु । जनयुद्धको सुरूवातदेखिको हालसम्म्को २५औँ वर्षसम्मको समीक्षासहित सँगसँगै छलफल गर्न सक्नुहुन्छ ? १. तपाईंहरू छुट्टाछुट्टै र फरकफरक पार्टी भएर देश, जनता, परिवर्तन, पार्टी र स्वयं तपाईंहरूलाई फाइदा भएको छ ? २. क. किरण चुनबाङ बैठकमा...बाँकी
नेकपा (माओवादी केन्द्र) पुनर्निर्माणका लागि केही कुराहरू: १. मालेमाको विचार, सिद्धान्त र राजनैतिक कार्यदिशाद्वारा नेपाली क्रान्तिको बाटो र अन्तर्विरोधको स्वरूप स्पष्ट गरौँ । २. पूर्व समूह, गुट, उपगुट र प्रायोजित स्वार्थबाट मुक्त भई सबैलाई उचित मूल्याङ्कनसहित उचित जिम्मेवारी दिऊँ । ३. चुस्त कमिटी तर व्यापक संगठन निर्माणको पहल...बाँकी
प्रचण्डले एउटै कम्युनिस्ट पार्टी बनाउन खोज्नुभयो र उहाँ असफल हुनु भो । सफल को भयो ? पार्टी फुटाउने ? प्रचण्डले राष्ट्रिय स्वाधीनताको पक्षमा अडान लिनुभयो र सरकार निर्माणमा असफल हुनुभयो । राष्ट्रलाई के क्षति पुग्यो ? प्रचण्डले संविधानका रक्षाका लागि प्रतिगमनका विरुद्ध आन्दोलनको नेतृत्व गर्नुभयो । बिग्रियो के...बाँकी
म एक सानो ग्रामीण अध्येता । मैले गत ५ वर्ष पहिलेदेखि आजभन्दा १ महिना पहिलेसम्म गर्दै आएको नमूना अध्ययनअनुसार अहिले पनि नेपालमा लगभग ७०% जनसंख्याको जिविकाको आधार खेती अर्थात भूमि नै रहेको पाएको छु । कृषि आधारित जनसंख्यामध्ये आफ्नो स्वामित्ववाला भूमिको उत्पादनबाट ३ महिनाभन्दा बढी खान नपुग्नेहरू ३५%...बाँकी
हे सारा दुःखीका श्रद्धायोग्य मान्छे हे जनक्रान्तिका शीर्ष शीर्ष मान्छे, श्रद्धायोग्य मान्छे । तिमी हिँड्यौ लामो अभियान छिचोल्दै दुःखी अँधेरा बस्ती जगाउँदै तिमी किसानका र मजदुरका साथी गल्ती सच्याउँदै बढ्यौ माथि माथि चढ्यौ माथि माथि ...। हे मार्क्सवादका सच्चाइका पक्षपाती हे नेपाली क्रान्तिमा जनताका साथी, दुखियाका साथी... तिमीले...बाँकी
यतिबेला सम्पूर्ण विश्व कोरोना महामारी व्याधिसँग संघर्ष गरिरहेको छ । बितेको ७३ वर्षदेखि चल्दै आएको इजरायल - प्यालेस्टाइन बिचको विवाद सुल्झिएको छैन । पश्चिम एसियाको यो क्षेत्र एउटा तातो युद्ध क्षेत्रकोरूपमा रहँदै आएको छ । यद्यपि यताका केही वर्षहरूमा इजरायल र त्यस क्षेत्रका अरब देशहरूका बिच कुनै युद्ध...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश संयोजक क. रिखिराम भुसाल 'ऋषि'ले कोभिड-१९ को उपचारका लागि आफ्नो घर उपलब्ध गराउने घोषणा गर्नुभएको छ । पर्वत जिल्लाको बिहादी गाउँपालिकाका क. भुसालले गाउँमा कोरोना महामारीको प्रभाव फैलिएपछि आम सर्वसाधारणलाई आइसोलेसनमा राखी उपचार...बाँकी