काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले कोरोना महामारीले नेपालको सिंगो स्वास्थ्य प्रणाली परास्त भएकोले प्रवासी नेपालीहरूलाई एकजुट हुन र सक्दो सहयोग गर्न अपिल गरेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय कमिटीका अध्यक्ष क. युवराज चौलागाईँले बिहीवार एक विज्ञप्ति जारी गर्दै विदेशमा रहेका नेपाली...बाँकी
के रमाउँछौ ओली माला लगाएर बधाईको शब्द आफन्तबाट लिएर मात्रै जनता अहिले ज्यादै निराश छन्, तिमी माला लगाऊ वा प्रधानमन्त्री बन केही मतलब छैन । दिनहुँ घाटमा लासको खात लागेको छ, लास पोल्न पालो पर्खनु पर्छ, हस्पिटलमा बिरामीलाई बेड छैन अक्सिजन छैन, अनि भेण्टिलेटर पनि नपाएर जनता मरिरहेका...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले फिलिपिनी किसान आन्दोलन (केएमपी) का महान् नेता क. जोसेफ क्यान्लसको प्रहरी हिरासतमा रहेको अवस्थामा कोभिड–१९ का कारण मृत्यु भएकोमा दुःख व्यक्त गर्दै उहाँको झुठा मुद्दाका आधारमा गरिएको उहाँको गिरफ्तारी, उहाँलाई दिइएको यातना र समयमै उपचारका लागि गरिएको बेवास्ताप्रति भर्त्सना...बाँकी
मानव जीवनका आधारभूत आवश्यकता अन्न र पानी हुन् । घर, वस्त्र आदि त्यसपछिका आवश्यकता हुन् । अन्न नै प्रथम कुरा हो । कृषि भनेको पनि मूलतः त्यही अन्न उत्पादनको व्यवस्था हो । प्रष्ट छ, समुन्नत कृषिले नै भरपेट अन्नको प्रत्याभूति दिन्छ । हाम्रा पुराना वैदिक शास्त्रहरू पनि अन्न...बाँकी
कोरोना भाइरसको दोस्रो लहर आइपुगेको छ । मानिसहरूमा रुघाखोकी र ज्वरो देखिएको छ । बितेका केही दिनदेखि औषधिका दोकानहरूबाट सिटामोल, कफ सिरप, एजिथ्रोमाइसिन आदि औषधिहरू ठुलो मात्रामा बिक्री भएका छन् । यी औषधिहरू डाक्टरको सिफारिसमा किनिएका होइनन्, सामाजिक सञ्जालमा गरिएको प्रचारका आधारमा नयाँ स्वरूपमा देखा परेको कोभिडबाट बच्नका...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई सर्वोच्च अदालतको फैसला तथा नवौँ राष्ट्रिय महाधिवेशनको निर्णयअनुसार अघि बढाउने हाम्रो प्रयास पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको कारण सफल हुन सकेन । उहाँले प्रतिनिधि सभामा विश्वासको मत लिनु पूर्व समेत हिजो मात्र प्रेस वक्तव्य मार्फत अहंकार, गुटगत र पार्टी एकताविरोधी...बाँकी
सामान्यतया सत्तामा पुग्ने, त्यसमा पनि प्रधानमन्त्रीको कुर्सीमा पुग्ने, चाहना सबैजसो नेताहरूको हुन्छ । पाएसम्म राजनीतिक दलका कद पुग्ने नेताहरूले प्रधानमन्त्रीको कुर्सी ताक्नु र त्यहाँ गएपछि सकभर तल झर्न नपरोस् भनेर सोच्नु र आफ्नो सरकार जोगाउन प्रयत्न गर्नुलाई स्वभाविक रुपमा लिन सकिन्छ । तर सत्ता जोगाउन कति हदसम्म तल...बाँकी
अमेरिकी विदेश मन्त्री ब्लिङ्कनले मे ३ तारिख लण्डनमा सात मुलुक संगठन अर्थात जी ७ विदेश मन्त्रीहरूको बैठकमा भाग लिनुभएको छ। ब्लिङ्कनको सो यात्राले चीन र रसियालाई दबाउन सहयोगी मित्रहरूलाई एकजुट गर्ने उद्देश्य बोकेको छ। यो बाइडेन प्रशासनको सय दिनको अवधिमा भएको र यसले अमेरिकी कूटनीतिक रणनीतिको समायोजनलाई अझ...बाँकी
जी सेभेन समूहका विदेश मन्त्रीहरूको बैठक हालै लन्डनमा सम्पन्न भएको छ। अपेक्षित रूपमा चीन फेरि एक पटक बैठकको "छाया नायक" बनेको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकनले उक्त बैठकमा अमेरिकाको उद्देश्य चीनलाई रोक्न वा दबाउनु होइन तर "नियम"को आधारमा अन्तर्राष्ट्रिय व्यवस्था कायम गर्न कडा सुरक्षा गर्ने बताउनुभयो। यो...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारसँग संवैधानिक परिषद्को बैठक स्थगित गर्न माग गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरूलाई अपिल गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनपश्चात स्वतसिद्ध अल्पमतमा परेको...बाँकी