Author: Left Review Online

प्रतिक्रियावादी शक्ति इतिहासको चक्कालाई पछाडि धकेल्न खोज्दैछन्: अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७८ वैशाख ५ गते आइतवार

प्रतिक्रियावादी शक्ति इतिहासको चक्कालाई पछाडि धकेल्न खोज्दैछन्: अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७० वर्ष लामो आन्दोलनका उपलब्धिमाथि प्रतिक्रियावादी शक्ति इतिहासको चक्कालाई पछाडि धकेल्न खोजेको बताउनुभएको छ । योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को माडी नगर भेला एवं जनसभालाई आज माडीमा सम्बोधन गर्दै उहाँले गत पुस...बाँकी

कर्णालीमा फ्लोर क्रसको भूकम्प र यसका तरङ्गहरू

क. छवि सुवेदी २०७८ वैशाख ५ गते आइतवार

कर्णालीमा फ्लोर क्रसको भूकम्प र यसका तरङ्गहरू

कर्णाली यतिबेला पुन: चर्चामा छ । कर्णाली प्रदेश सरकारमाथि विगत ६ महिनाको अन्तरालमा दुई पटक हमला भयो । दुवै पटकको हमलाबाट प्रदेश सरकार सकुशल बचेको छ । अघिल्लो हमलाको समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताबद्ध थियो । वि.स. २०७७ साल असोज २५ गते संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता...बाँकी

कसरी भयो धर्मप्रसाद ढकालको हत्या ?

क. शिव अधिकारी २०७८ वैशाख ४ गते शनिवार

कसरी भयो धर्मप्रसाद ढकालको हत्या ?

हामी कुनै व्यक्तिको विरुद्ध होइन, विकृतिको विरुद्ध लडिरहेका छौँ । मान्छेको संकुचित सोचले ओली गुटकाले ओलीलाई गाली गरेको भन्छन् भने प्रचण्ड पक्षकाले प्रचण्डलाई चोट पुग्दा खुसी हुँदैनन् । दुवै पक्षभित्र आफ्नै प्रवृत्ति अवश्य छन् । त्यस्ता कुरालाई दार्शनिक विश्लेषणबाट निरुपण गर्नुपर्छ । अनि मात्र निचोडमा पुग्न सकिन्छ र...बाँकी

जनआन्दोनलका सीमित उपलब्धिहरूको उपेक्षा र संभावित परिणाम

क. लोकनारायण सुवेदी २०७८ वैशाख ४ गते शनिवार

जनआन्दोनलका सीमित उपलब्धिहरूको उपेक्षा र संभावित परिणाम

नेपालको इतिहासको एउटा विडम्बना नै छ । अहिलेसम्म भएका तीनवटा ठुलठुला जनआन्दोलन २००७ साल, २०४६ साल र २०६३ सालको निकै दूरगामी महत्त्वका आन्दोलनहरूको समान राजनीतिक नेतृत्वले गर्न सकेको पटक्कै देखिएन । आन्दोलन सफल हुने तर तिनले दिएको दिशानिर्देशअनुसार देशले सार्थक अग्रगति नलिने जुन अन्तरविरोध विकसित हुँदै आएको छ,...बाँकी

संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ?

क. नारायण शर्मा 'कमलप्रसाद' २०७८ वैशाख ३ गते शुक्रवार

संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ?

संसदीय व्यवस्था विगतमा पुँजीवाद, पुँजीवादी प्रजातन्त्र र संसदीय बहुदलीय जननिर्वाचित शासन व्यवस्था सामन्तवाद, राजतन्त्र र निरंकुश निर्दलीय जहानियाँ हुकुमी शासन व्यवस्थाका तुलनामा प्रगतिशील, अग्रगामी, क्रान्तिकारी मात्र होइन; जनमुखी, लोकतान्त्रिक, युगान्तकारी र राष्ट्रवादी व्यवस्था हो । समयक्रमसँगै यसमा अन्तर्निहित केही विशेष दुर्गुणहरुका कारण र पुँजीवादको साम्राज्यवादमा विकास/पतन भएसँगै संसदीय...बाँकी

एड्सन एरान्तेस दो नासिमेन्टो अर्थात विश्वविख्यात फुटबल खेलाडी पेले

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७८ वैशाख २ गते बिहीवार

एड्सन एरान्तेस दो नासिमेन्टो अर्थात विश्वविख्यात फुटबल खेलाडी पेले

विश्वमा निकै कम व्यक्तिहरुले मात्र आफ्नो क्षमता र प्रतिभा प्रस्तुत गरेर विश्वभरि आफ्नो नाम फैलाएका छन् । यो संसारमा कोही राजनीतिज्ञ, कोही वैज्ञानिक, कोही साहित्यकार, कोही लेखक त कोही कलाकार भएर आफ्नो उज्ज्यालो छरिरहेका छन् । त्यस्तै खेलकुदको पनि आफ्नै संसारमा पनि फुटबलको आफ्नै महत्त्व रहेको छ ।...बाँकी

नयाँ वर्ष २०७८ को शुभकामना

क. ताराप्रसाद श्रेष्ठ २०७८ वैशाख १ गते बुधवार

नयाँ वर्ष २०७८ को शुभकामना

नमीता सुनीता गइन्‌, सेती नदीको गर्भभित्र मैना सुनुवार भइन्‌, सेनाको ब्यारेकभित्र शव्द बिम्बचित्र । निर्मला पन्त अब कोही बन्न नपरोस् सम्झना कामी र भागीरथी भट्ट गन्न नपरोस् ।। हजारौँ आमाबुवाका आँखामा आँशु देख्न नपरोस् स्नेह पीडाका कारुणिक समाचार लेख्न नपरोस् । हत्या, हिंसा, बलत्कार, भष्टाचार दण्डहीनतालाई आम नेपालीका...बाँकी

असफल प्रधानमन्त्री ओलीका हुङ्कारका सन्देशहरु

क. नारायण शर्मा 'कमलप्रसाद' २०७७ चैत ३१ गते मंगलवार

असफल प्रधानमन्त्री ओलीका हुङ्कारका सन्देशहरु

प्रधानमन्त्री ओलीका हिजोका  हुङ्कारका सन्देशहरु यी हुन्‌: १. सभामुखलाई एमसीसी अघि नबढाएको भन्ने आरोप लगाएर उहाँलाई महाभियोगको तरबार देखाउएर धम्काएर, झुकाएर र चुकाएर एमसीसी पास गराउने । २. एमसीसी पास गर्ने-गराउने क्रममा संशोधनबिना पास गर्न हुन्न भनेर अडान लिएका एमाले सांसदहरुलाई सकेसम्म त झुकाएर पारित गर्न लगाउने ।...बाँकी

केपी बा र भिक्टोरिया हजुरआमा

भरत पोखरेल २०७७ चैत ३० गते सोमवार

केपी बा र भिक्टोरिया हजुरआमा

महेन्द्र मोरङ आदर्श क्याम्पस विराटनगरमा २०३६ सालतिर हाम्रा एकजना दाहाल थरका सहपाठीले एउटा स्थानीय निकायमा अस्थायी खरिदार पदको जागिरका लागि फारम भरेका थिए । फारममा चिनेको सुपरिचित व्यक्तिको नाममा सूर्यबहादुर थापा र नातामा सो व्यक्ति बा लेखेका थिए । सूर्यबहादुर थापा त्यस बखत नेपालका प्रधानमन्त्री थिए । अन्तर्वार्तामा...बाँकी

साथीलाई चिठी

क. छवि सुवेदी २०७७ चैत २८ गते शनिवार

साथीलाई चिठी

प्रिय साथी, सप्रेम न्यानो अभिवादन । धर्ती तुवाँलोले ढाकिएको छ । चैत जान लाग्यो, न त खुलेर हुरिबतास चलेको छ, न त फूल फुलेको नै देखिएको छ । वन-पाखामा न्याउली, कोइली र काफल पाक्यो चरीको आवाज सुनिएको छैन । वसन्त आएको छैन भनौँ भने तपाईंको जन्मदिन आइसक्यो, जो...बाँकी