Author: Left Review Online

शासन व्यवस्थामा ओलीको कुरूप उपस्थिति

क. शिव अधिकारी 'दाह्री' २०७७ चैत २८ गते शनिवार

शासन व्यवस्थामा ओलीको कुरूप उपस्थिति

प्रधानमन्त्री ओली अहिले एउटा लज्जास्पद हाँस्यपात्रको रूपमा राजनीतिक वृत्तमा उपस्थित छन्‌ । 'हेर्नेलाई भन्दा देख्नेलाई लाज' भनेजस्तै यिनका क्रियायाकलापहरू जताततै आलोचनाको सूत्रबद्ध विषयवस्तु बनिरहेका छन्‌ । हरेक टोलमा यिनको कुरूप प्रस्तुतिको चर्चा हुन्छ र यो यिनको क्रुरताबाट देशको शासन व्यवस्थालाई मुक्त राख्ने प्रयास गर्नुपर्ने कुरा उठिरहन्छ । यसरी...बाँकी

चैत्र २४, जनआन्दोलन दिवस र विमर्श कार्यक्रमबारे केही कुरा

क. नारायण शर्मा 'कमलप्रसाद' २०७७ चैत २८ गते शनिवार

चैत्र २४, जनआन्दोलन दिवस र विमर्श कार्यक्रमबारे केही कुरा

ऐतिहासिक जनआन्दोलनको उत्कर्ष चैत्र २४ लाई ३१औँ जनआन्दोलन दिवसको रुपमा स्मरण गर्दै यही २०७७ चैत्र २४ गते पुष्पलाल अध्ययन समाजको आयोजनामा काठमाडौँको बालुवाटारस्थित नेपाल हाउसमा देशका सबैजसो पक्षका प्रतिष्ठित व्यक्तित्वहरुको सक्रिय सहभागितामा एक विमर्श कार्यक्रमका रुपमा जनआन्दोलन दिवस - चैत्र २४ मनाइयो । निरङ्कुश राजतन्त्र र निर्दलीय देशका...बाँकी

वरीयता बहस

भरत पोखरेल २०७७ चैत २४ गते मंगलवार

वरीयता बहस

नेपालमा घरीघरी वरीयताको बहस चल्ने गरेको नेपालीहरूले अनुभूति गरेकै हो । कहिले सरकारमा वरीयता बहस, कहिले पार्टीमा वरीयता विवाद, कहिले एक नम्बर - दुई नम्बर अध्यक्षको दाबी कहिले बराबरी अध्यक्षको भागीदारी । चित्त नबुझे अग्रगमन-प्रतिगमनको जुवारी । तर विश्वमा केही यस्ता उदाहरणहरू पनि छन्, जसले वरीयतालाई वास्तै नगरी...बाँकी

वर्तमान राजनीतिक गत्यावरोधका आयामहरु

क. छवि सुवेदी २०७७ चैत २३ गते सोमवार

वर्तमान राजनीतिक गत्यावरोधका आयामहरु

वि. सं. २०१६ साल जेठ १३ गते दुई तिहाइ बहुमत प्राप्त दलको नेताको हैसियतले मुलुकको प्रधानमन्त्री बन्दा वीपी कोइरालालाई १८ महिनापछि जेल जानुपर्ला भन्ने पटक्कै लागेको थिएन । त्यसको ३२ वर्षपछि वि.सं. २०४८ साल जेठ १२ गते भारी बहुमतप्राप्त दलको तर्फबाट प्रधानमन्त्री बन्दा गिरिजाप्रसाद कोइरालाले आफ्नो नेतृत्वको सरकार...बाँकी

किसानहरु क्रान्तिका आधारभूत वर्ग हुन् – क. चित्रबहादुर श्रेष्ठ

लेफ्ट रिभ्यु संवाददाता २०७७ चैत २१ गते शनिवार

किसानहरु क्रान्तिका आधारभूत वर्ग हुन् – क. चित्रबहादुर श्रेष्ठ

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष तथा वरिष्ठ किसान नेता क. चित्रबहादुर श्रेष्ठले किसानहरु नेपालको सामाजिक क्रान्तिका आधारभूत वर्ग र क्रान्तिका संवाहक भएको बताउनु भएकोले अब फेरि एकपटक जुरुक्क उठ्नुपर्ने बेला आएको बताउनु भएको छ । आज काठमाडौँको पेरिसडाँडामा आयोजित माओवादी केन्द्रको किसान संगठनको...बाँकी

दलाल पुँजीवाद र सार्वजनिक प्रशासन चिनाउने पुस्तक बजारमा

लेफ्ट रिभ्यु संवाददाता २०७७ चैत २१ गते शनिवार

दलाल पुँजीवाद र सार्वजनिक प्रशासन चिनाउने पुस्तक बजारमा

समसामयिक अर्थराजनीति र श्रमिकका सवालमा कलम चलाउदै आउनु भएका लेखक प्रेमलकुमार खनालले आफ्नो तेस्रो कृतिको रुपमा "रााष्ट्रियता र अर्थराजनीतिमा दलाल पुँजीवाद (नेसनलिज्म एण्ड कम्प्राडर क्यापिटलिज्म इन पाेलिटिकल इकाेनोमी)" नामक पुस्तक प्रकाशन गरी बजारमा ल्याउनुभएकोछ । पुस्तकमा जम्मा पाँच अध्याय रहेका छन् । पहिलो अध्यायमा लेखकले मुलुककाे राष्ट्रियतामा विविध...बाँकी

आजको आवश्यकता : क्रान्तिकारी ध्रुवीकरण र राष्ट्रिय एकता

क. नारायण शर्मा 'कमलप्रसाद' २०७७ चैत १८ गते बुधवार

आजको आवश्यकता : क्रान्तिकारी ध्रुवीकरण र राष्ट्रिय एकता

आज नेपालमा क्रान्ति र राष्ट्र दुवै चरम संकटमा पारिएका छन् । त्यसो त जनजीविका पनि कम संकटमा छैन । तथापि जनवादी क्रान्तिको पूर्णता र स्थायित्व तथा राष्ट्रिय क्रान्तिको सफलता र संरक्षण भएमा जनजीविका स्वत: सहज र सरस हुने निश्चित हुन्छ । हुन त नेपालमा जनवादी क्रान्ति नभएको होइन,...बाँकी

पुँजीवादी युग र राजनीतिक दलहरूको समस्या

क. छवि सुवेदी २०७७ चैत १७ गते मंगलवार

पुँजीवादी युग र राजनीतिक दलहरूको समस्या

फ्रान्सेली राज्यक्रान्तिको पूर्वसन्ध्यामा लुई सोह्रौँ राजा भए । समाजमा मध्यम वर्ग हुर्किरहेको थियो । चर्च र सामन्तहरुको हातमा सत्ता थियो । आम जनताको भागमा गरिबी र भोक थियो । राजा लुई सोह्रौँ राजीनामा दिएर आरामको जिन्दगी बिताउन चाहान्थे । तर उनलाई सुनाइएको थियो - राजाले राजीनामा दिन मिल्दैन...बाँकी

कु छिन् – परम्परागत साततारे चिनियाँ बाजा

लेफ्ट रिभ्यु संवाददाता २०७७ चैत १५ गते आइतवार

कु छिन् – परम्परागत साततारे चिनियाँ बाजा

तीन हजार वर्षदेखि चिनियाँहरुले भन्दै आएको “छिन्” भनेको “ कु छिन्‌ ”अर्थात् साततारे बाजा हो । अहिले चीनको यस परम्परागत बाजालाई “कु छिन्” भनिन्छ । कु छिन्‌को मधुर आवाज, शान्त तथा रमणीय धुन छ । यसको नामलाई अंग्रेजीमा Guqin लेखिन्छ । कु छिन (फोटोः...बाँकी

रणनैतिक साझेदारीको निरन्तरतामा अमेरिका-भारत सम्बन्ध

क. लोकनारायण सुवेदी २०७७ चैत १५ गते आइतवार

रणनैतिक साझेदारीको निरन्तरतामा अमेरिका-भारत सम्बन्ध

अमेरिकामा जो बाइडेन प्रशासनले सत्ता सम्हालेको झण्डै दुई महिनापछि नै अमेरिकी रक्षा सचिव लयड अस्टिन भारतको यात्रामा पुगिहाले । यसले एकदमै स्पष्ट पार्दछ कि अमेरिका आफ्नो एउटा रक्षा साझेदार तथा सहयोगी देशकोरूपमा भारतलाई कति ठुलो महत्त्व दिँदोरहेछ । भारत आउनुपूर्व अस्टिनले जापान र दक्षिण कोरियाको भ्रमण गरेका थिए...बाँकी