काठमाडौँ । स्वर्गद्वारी गुठी सहित देशभरका गुठी पीडित, मोही, भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासी, स्वबासी, बेनिस्सा, गाउँब्लक, दर्ता छुट लगायतका किसानहरूको समस्या समाधान गर्न किसान संगठनहरूले माग गरेका छन् । आज ६ कम्युनिष्ट पार्टी निकट किसान संगठनहरू आबद्ध संयुक्त किसान संघर्ष समिति, नेपालले एक प्रेस वक्तव्य जारी सो...बाँकी
विषय प्रवेशः प्रथमतः सदनमा सम्बन्धित विधेयकहरू हुँदाहुँदै, तिनलाई फिर्ता नलिई संसद आह्वान गर्नुपर्ने समयमा विभिन्न अध्यादेशहरू ल्याउनु अध्यादेशबाट शासन गर्ने सोचको परिणाम हो, जुन संसदीय मान्यता र मर्यादा विपरीत छ । यत्रो हतारमा कतिपय ऐनहरूको नामै समेत गलत लेखेर अध्यादेश किन ल्याउनु परेको होला? यो आम जनता बिच...बाँकी
काठमाडौँ । गिरीबन्धु टी-स्टेट सहित हदबन्दी भन्दा बढीका जग्गाहरू भूमाफियाहरूलाई सुम्पन, भूमि बैंक लागु गरेर लालपुर्जा भएका किसानहरू समेतको जग्गा खोसेर दलाल पुँजीपति र विदेशी पुँजीपतहरूलाई सुम्पन, भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका अधिकार कुण्ठित गर्न भूमिसम्बन्धी अध्यादेश आएको बताइएको छ । आज काठमाडौँमा ६ कम्युनिस्ट पार्टी निकट...बाँकी
जयगोविन्द साहः जयगोविन्द साह नेपाली कम्युनिस्ट आन्दोलनका एक चर्चित, दृढ र क्रान्तिकारी व्यक्तिको नाम हो । तत्कालीन चर्चित नेकपा (चौथो महाधिवेशन) को पोलिटब्युरो सदस्य र अखिल नेपाल किसान सङ्घका केन्द्रीय अध्यक्षसमेत रहनुभएका क. साह किसान आन्दोलनका लागि एकजना सशक्त युवा नेता हुनुहुन्थ्यो । किसान सङ्घको काममा र किसान...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट ४ जनसंगठन मिलेर सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बन्न ध्यानाकर्षण गराएका छन् । यही २०८१ असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा गएको बाढी पहिरो र त्यसबाट भएको जिउधनको क्षतिको सन्दर्भमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ),...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले २०८१ असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा जनधनको ठुलो क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताहरूको जीवितै उद्दारको कामना गर्दै नेपाल सरकारलाई...बाँकी
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) नेपालका शोषित तथा उत्पीडित उत्पादक किसानहरूको साझा र नेतृत्वदायी किसान संगठन हो । देशभरका न्यायप्रेमी, देशभक्त तथा क्रान्तिकारी किसानहरू यसमा आबद्ध रहेका छन् । नेपालको जनवादी क्रान्तिको सफल नेतृत्व गरेको र समाजवादी क्रान्तिको वैचारिक तथा संगठनात्मक नेतृत्व गरिरहेको नेपाली जनताको प्यारो तथा...बाँकी