भारत आफ्नो मुलुकहरू छिमेकीप्रति असहिष्णु देखिएको छ । उसको आफ्ना छिमेकीहरूप्रति गरिने व्यवहारले गर्दा भारतप्रति छिमेकी सरकार र जनताहरू रुष्ट भएका छन् । यसको अर्थ भारतले दक्षिण एसियाली राष्ट्रहरूप्रतिको विदेश नीति पूर्णरूपमा असफल भएको पुष्टि भएको छ । पाकिस्तान र भारत स्थापनाकालदेखि नै एक अर्काको दुश्मनको रूपमा प्रस्तुत...बाँकी
महान् समाजवादी लेखक म्याक्सिम गोर्कीको जन्म सन् १८६८ मा निझनी नभ्गरोद रुसमा भएको थियो । म्याक्सिम गोर्कीको बुवाको नाम म्याक्सिम बेस्कोभ हो भने आमाको नाम भार्भारा पेस्कोभ हो । गोर्की चार वर्षका हुँदा उनका पिताले यो संसारबाट विदा लिए भने उनी सात वर्षको हुँदा उनकी माताको मृत्यू भयो...बाँकी
यतिबेला आठौँ महाधिवेसनको हलमा छु । पश्चिम कमाण्ड कार्यालयमा कार्यरत रहेकोबेला २०५९ असारमा पक्राउ परेर नेपालमा सुपुर्दगीबाट प्रहरी र सेनाको हिरासतका ५२ दिनपछि सेन्टर जेल पठाइएँ । १०/११ महिना जेलको बसाइबाट रिहाइपछि मेरो कार्यक्षेत्र जाजरकोट (भेरी कर्णाली क्षेत्र) भयो । आज त्यसबेला आधार इलाकामा बसेर पूरा गरेका कतिपय...बाँकी
अन्तर्राष्ट्रिय नयाँ वर्ष २०२२ सुरु हुँदै गर्दा दुइटा घटनाक्रमले विश्वको ध्यानाकर्षण गरेको छ । तीमध्ये पहिलो हो युक्रेनसँग सीमा जोडिएको रुसले ठुलो संख्यामा आफ्नो सेना तैनाथ गर्नु । यो युक्रेन कुनैबेला पूर्वसोभियत संघको अभिन्न अंग रहेको हो । अर्को घटना हो कजाकिस्तानमा उत्पन्न घरेलु अशान्तिलाई शान्तिमा बदल्न रुसको...बाँकी
महाधिवेशन: आवश्यकता र औचित्य यही २०७८ मंसिर ११–१३ गतेसम्मका लागि भनेर आयोजना गरिएको नेकपा (माओवादी केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलन आठौँ राष्ट्रिय महाधिवेशनमा परिणत भएको छ । पार्टीको नियमित राष्ट्रिय महाधिवेशनमा गर्नुपर्ने सेल, टोल, वडा, पालिका, जिल्ला र प्रदेशसम्मका सम्पूर्ण कमिटीहरू निर्वाचित गर्ने, पार्टी सेलदेखि केन्द्रीय प्रतिनिधिहरू चयन...बाँकी
सर्वहारा श्रमजीवी नेपाली जनतालाई सामन्ती दासताको बन्धनबाट मुक्त गर्न जनवादी क्रान्ति सम्पन्न गरी समाजवादको बाटो हुँदै साम्यवाद स्थापना गर्ने महान लक्ष्य तथा उद्देश्यका साथ क. पुष्पलालको अगुवाई र नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको गठन भयो । क्रान्तिको यो ऐतिहासिक र अग्रगामी यात्रामा नेपाली किसानहरूलाई व्यापक रूपमा गोलबन्द...बाँकी
"Every Communist must grasp the truth: “Political power grows out of the barrel of a gun.” "Politics is war without bloodshed while war is politics with bloodshed." - Mao Tse-tung यतिबेला नेपालका मुख्य राजनीतिक पार्टीहरू महाधिवेशनमा केन्द्रित भएका छन् । नेकपा एमालेले केपी ओलीलाई अध्यक्ष चयन गर्दै महाधिवेशन...बाँकी
२०३६ सालको विद्यार्थी आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पनि थियो । महेन्द्र मोरङ आदर्श क्याम्पस विराटनगरमा २०३६ साल मङ्सिर ११ गते स्ववियुको निर्वाचन भएको थियो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्यानल नै निर्वाचनमा विजयी भयो । विद्यार्थी आन्दोलनको रापतापको बेला बनेको स्ववियुमा...बाँकी
संसद बैठक नजिकिँदै गर्दा एमसीसी बहस पनि चुलिँदो छ । केही अपवादबाहेक संसदीय दलको नेतृत्व एमसीसीको पक्षमा बुझिन्छ तर जनदबाबका कारण तैँ चुप मै चुपको लुकामारी छ । ठुला पार्टीका नेताहरू दोगला चरित्र देखाइरहेका छन् । एकथरी एमसीसी आए नेपालको कायापलट नै हुन्छ भन्ने कुतर्कको दलिलमा छन् ।...बाँकी
अहिलेको विश्वमा प्रधान अन्तर्राष्ट्रिय अन्तर्विरोध वैदेशिक प्रतिक्रियावाद अर्थात् साम्राज्यवाद र उत्पीडित राष्ट्र अर्थात् गरिब तथा पिछडिएका राष्ट्रहरू बिचको अन्तर्विरोध भएको मान्ने नेपाली कम्युनिस्ट क्रान्तिकारीहरूले राष्ट्रिय अन्तर्विरोध कुन-कुन शक्तिका बिच छ भन्नु ठिक होला ? अथवा यसो भनौँः अहिलेको नेपाली क्रान्तिको कार्यदिशा के होला ? आज साम्राज्यवाद मुख्यतः अमेरिकी...बाँकी