विचार २

एक्काइसौँ शताब्दीको जनवाद बारे

क. प्रचण्ड २०७६ माघ २३ गते बिहीवार

एक्काइसौँ शताब्दीको जनवाद बारे

महान नेपाली जनयुद्ध आज रणनैतिक सन्तुलन र प्रत्याक्रमणको तयारीको विशिष्ट चरणमा छ । सैद्धान्तिकरूपले यो चरण आफैमा अत्यन्त जटील र संवेदनशील चरण हुने गर्दछ । साम्राज्यवादको युगमा कुनै पनि देशको जनक्रान्तिले यो चरणसम्म विकास गरेपछि, त्यसले अनिवार्यरूपमा विश्व साम्राज्यवादसँग प्रत्यक्ष टक्कर लिन पुग्दछ । विकासको यो स्थितिले स्वतः...बाँकी

कासिम सुलेमानीको हत्या र अमेरिकी आतंक

भरत पोखरेल २०७६ माघ २२ गते बुधवार

कासिम सुलेमानीको हत्या र अमेरिकी आतंक

सन २०२० को सुरुवात निको देखिएन । अष्ट्रेलियाको आगो, भारत सरकारको सामाजिक असमानता, विश्वविद्यालयहरू माथिको हमला, नेपालमा किसानहरूका समस्या, नेपाली जनताका मौलिक अधिकार हननका कानुन पास गराउने षडयन्त्र र इरानी सैन्य जनरल कासिम सुलेमानीको बगदादमा हत्या केही उदाहरणहरू हुन् । इरानी सैन्य जनरल कासिम सुलेमानी जनवरी ३, २०२०...बाँकी

माघ १९को शाही कदमलाई फर्केर हेर्दा

श्री पदम भण्डारी २०७६ माघ १९ गते आइतवार

माघ १९को शाही कदमलाई फर्केर हेर्दा

"....सरकारको कार्यभार आगामी तीन वर्षका लागि लिइबक्सेका छौं..." । २०५९ माघ १९ गते यो वाक्यका साथ नेपाली राजनीतिक परिवेशले नयाँ मोड लिएको थियो । उक्त घटनाले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा भएको थियो । तुरुन्तै टेलिफोन, मोबाइल, इन्टरनेट सञ्जाल हटाइएको थियो भने संसदवादी दलका प्रमुख नेताहरुलाई घरमै नजरबन्द...बाँकी

क. माओत्सेतुङ र विश्व कम्युनिस्ट आन्दोलनमा उहाँका योगदानहरू

क. कृष्णदास श्रेष्ठ २०७६ माघ १८ गते शनिवार

क. माओत्सेतुङ र विश्व कम्युनिस्ट आन्दोलनमा उहाँका योगदानहरू

प्रत्येक महान पुरुष आफ्नो युगको उपज हो, आफ्नो समयको महान आन्दोलन र इतिहासको उपज हो । इतिहासको अध्ययनबाट हामी कुन कुरा थाहा पाउँछौ भने साँच्चिकै महान आन्दोलन तथा महान परिवर्तनहरुसँग सम्बन्धित आन्दोलन र परिवर्तनको एक उपज र अभिन्न अंगको रुपमा आफ्नो भूमिका खेल्छन्‌ र आफ्नो तर्फबाट त्यसमा महत्त्वपूर्ण...बाँकी

विकासको राष्ट्रिय चिन्ता र मुलुकको वास्तविकता

क. लोकनारायण सुवेदी २०७६ माघ १६ गते बिहीवार

विकासको राष्ट्रिय चिन्ता र मुलुकको वास्तविकता

बितेका एक दसक यता निक्कै ठूलो र दूरगामी लाग्ने राजनीतिक परिवर्तनपछिको नेपाली राजनीति पनि सङ्लो र सफा अझै देखिन सकेको छैन । तीब्र गुटबन्दी आधारित सत्ताको लुछाचुँडी, भागबण्डा तथा जनता र राष्ट्रको निर्मम दोहन नै हाम्रो राष्ट्रिय राजनीतिको मूल तस्विर बन्दै आएको र बनिरहेको छ । परिणामतः जनसाधारण...बाँकी

नेतृत्वको कार्यशैली सम्बन्धी एक महत्त्वपूर्ण समस्या

क. चाउ एन लाई २०७६ माघ १३ गते सोमवार

नेतृत्वको कार्यशैली सम्बन्धी एक महत्त्वपूर्ण समस्या

कमरेहडहरुको विचारधारा र कार्यशैली मा त्रुटीहरु हुँदा, हामीले उनीहरुलाई अस्वीकार गर्नु हुँदैन । बरु हामीले उनीहरुलाई विश्वास गर्नुपर्छ र उनीहरुलाई प्रगति गर्नमा मद्दत गर्न खुब कोशिस गर्नुपर्छ । यो कमरेड माओत्सेतुङको नेतृत्व शैली हो । हामीले हाम्रा प्रत्येक कमरेडहरुको आधारभूत मूल्याङ्कन गर्नुपर्छ । यसको अर्थ ऊ आधारभूत रुपले...बाँकी

सभामुख अग्नि सापकोटाः बलिदानले बनेको उँचो व्यक्तित्व

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ १२ गते आइतवार

सभामुख अग्नि सापकोटाः बलिदानले बनेको उँचो व्यक्तित्व

क. अग्नि सापकोटाः संक्षिप्त चिनारी भर्खरै निर्विरोध रूपमा सभामुखमा निर्वाचित क. अग्निप्रसाद सापकोटा 'कञ्चन'को जन्म सिन्धुपाल्चोक जिल्ला चौतारा - ६ कुविण्डे टोलमा २०१४ साल फागुन २४ गते भएको हो । पिता धनपति सापकोटा र माता तिलमाया सापकोटाका सुपुत्र हुनुहुन्छ । क. अग्नि सापकोटा सानै उमेरदेखि पढ्नमा रूचि राख्ने...बाँकी

मार्क्स-एंगेल्स र आर्थिक सिद्धान्तको प्रतिपादन

क. कृष्णदास श्रेष्ठ २०७६ माघ १२ गते आइतवार

मार्क्स-एंगेल्स र आर्थिक सिद्धान्तको प्रतिपादन

मार्क्सवादी सिद्धान्तको एउटा आधारभूत मान्यता के छ भने भौतिक उत्पादनले सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ । समाजका विभिन्न पक्षहरुमा अर्थतन्त्र, राजनीति, कानुन, दर्शन, शिक्षा आदिनमा सबभन्दा आधारभूत र निर्णायक तत्व आर्थिक तत्त्व रहन्छ । यो मार्क्स-एंगेल्स द्वारा प्रतिपादित ऐतिहासिक भौतिकवादको एक अत्यधिक महत्त्वपूर्ण प्रस्थापना हो । समाज–विकाससम्बन्धी मार्क्सवादी...बाँकी

जननेता अग्नि सरलाई संघर्षको मैदानबाट अभिवादन

क. दिपेश पुन २०७६ माघ १२ गते आइतवार

जननेता अग्नि सरलाई संघर्षको मैदानबाट अभिवादन

'बंगुरको मासु साह्रै मनपर्छ, तर बंगुर चाँहि फोहरमा बस्छ, त्यही भएर घिन लाग्छ' भनेजस्तै 'तत्कालिन माओवादीले ल्याएको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक र धर्म निरपेक्षतासहितको समानतामूलक उपल्ब्धिहरु सबै मन पर्छन् तर माओवादी चाँहि मन पर्दैन' भन्ने केही तिकडमबाज पत्‌करहरु छन् । 'भात मन पर्छ, किसान मन पर्दैन', 'झरी मन...बाँकी

नेपाली कम्युनिस्ट आन्दोलनका एक अविस्मरणीय योद्धा – क. एकदेव आले

क. लोकनारायण सुवेदी २०७६ माघ १२ गते आइतवार

नेपाली कम्युनिस्ट आन्दोलनका एक अविस्मरणीय योद्धा – क. एकदेव आले

नेपालको राजनीतिक इतिहासमा बिर्सिन नहुने एउटा अग्रज क्रान्तिकारी योद्धा व्यक्तित्वको नाम हो - कमरेड एकदेव आले, जसले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मुक्ति योद्धाको रुपमा तथा कम्युनिस्ट आन्दोलनमा नयाँ जनवादी क्रार्यक्रम र क्रान्तिको पक्षमा दृढ रहेर अविस्मरणीय योगदान पुर्‍याएका छन् । तनहुँ जिल्लाको मानौँ गाउँमा एउटा गरिब किसान परिवारमा जन्मिएका...बाँकी