काठमाडौँ । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) को खारेजीको माग गर्दै आएको 'एमसीसी खारेज अभियान'ले सभामुख अग्निप्रसाद सापकाेटालाई सम्बाेधन गर्दै सो परियोजना नेपालको हितमा नभएको र संसदमा अनुमोदनका लागि पेश भएर अनुमोदन नहुँदै सरकारले चोर बाटोबाट छिराउन खोजेकोले सोलाई खारेज गर्न अनुरोध गर्दै संसदकाे ध्यानाकर्षण गराएकाे छ । मिलेनियम...बाँकी
काठमाडौँ । संघीय प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको विषम परिस्थितिमा अग्रपङ्क्तिमा खटिएर जनताको सेवा गरिरहेका स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीको उच्च प्रशंसा गर्दै कोरोना भाइरसको परीक्षणलाई तीव्र र फराकिलो पार्न अपिल गर्नुभएको छ । सभामुख सापकोटाले एक अपिल जारी गर्दै ‘लकडाउन’बाट प्रभावित विभिन्न...बाँकी
काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाको काँधमा संसद सञ्चालनको गहन अभिभारा आएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले मंगलबार प्रतिनिधिसभामा नवनिर्वाचित सभामुख सापकोटालाई सफल कार्यकालका लागि शुभकामना दिँदै सो कुरा बताउनुभएको हो । संघीय संसदको प्रतिनिधि सभालाई सम्बिधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, "म खुसी...बाँकी
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदुत हाउ यान्छीले शिष्टाचार भेट गर्नुभएको छ । हिजो संघीय संसदको सभामुख पदमा निर्वाचित अग्निप्रसाद सापकोटाले आज बिहान मात्रै पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको थियो । सपथ ग्रहणपश्चात आजै कार्यभार ग्रहण गर्नुभएका...बाँकी
काठमाडौँ । संघीय संसदअन्तरगत प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ लिनुभएको छ । नेपालको संविधानको धारा ९१ तथा प्रतिनिधी सभा नियमावली अनुसार आज बिहान राष्ट्रपतिभवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सभामुख सापकोटालाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो । आइतबार सम्पन्न सभामुख पदका...बाँकी
क. अग्नि सापकोटाः संक्षिप्त चिनारी भर्खरै निर्विरोध रूपमा सभामुखमा निर्वाचित क. अग्निप्रसाद सापकोटा 'कञ्चन'को जन्म सिन्धुपाल्चोक जिल्ला चौतारा - ६ कुविण्डे टोलमा २०१४ साल फागुन २४ गते भएको हो । पिता धनपति सापकोटा र माता तिलमाया सापकोटाका सुपुत्र हुनुहुन्छ । क. अग्नि सापकोटा सानै उमेरदेखि पढ्नमा रूचि राख्ने...बाँकी
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको सभामुख पदमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य, सिन्धुपाल्चोकका सांसद तथा महान जनयुद्धका योद्धा क. अग्निप्रसाद सापकोटा 'कञ्चन' निर्विरोध निर्वाचित हुनुभएको छ । आइतबार बसेको संघीय प्रतिनिधि सभाको बैठकबाट नेता सापकोटा निर्विरोध निर्वाचित हुनुभएको हो । बैठकको अध्यक्षता गरेका...बाँकी
'बंगुरको मासु साह्रै मनपर्छ, तर बंगुर चाँहि फोहरमा बस्छ, त्यही भएर घिन लाग्छ' भनेजस्तै 'तत्कालिन माओवादीले ल्याएको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक र धर्म निरपेक्षतासहितको समानतामूलक उपल्ब्धिहरु सबै मन पर्छन् तर माओवादी चाँहि मन पर्दैन' भन्ने केही तिकडमबाज पत्करहरु छन् । 'भात मन पर्छ, किसान मन पर्दैन', 'झरी मन...बाँकी